भिडियो ग्यालरी
रामकृष्णको नयाँ गित ‘रसिलो त्यो मायाको बोली’ को भिडियो सार्वजनिक
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित 'रसिलो त्यो मायाको बोलीमा' को भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ । यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छिन् । समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय... पुरा पढ्नुहोस
पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
दुर्गम गाउँमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा कृयाशील अदृश्य कला केन्द्र खोटाङको प्रस्तुतिमा कुबेर राइको दोस्रो पुर्वेली लोक दोहोरी गीत 'सोल्टीनी' सार्वजनिक भएको छ । भबिन्द्र राइले रचना गरेको गीतमा कुबेर राई र सुनिता थेगिमले स्वर दिएका छन् । युट्युब च्यानल 'तुवाचुङ टीभी' मार्फत सो गीत सार्वजनिक... पुरा पढ्नुहोस
मृतक रिनाका छोराको वयान : ममी र मलार्ई कमल नेपाल भन्ने ब्यक्तिले पैसा पनि दिन्थे (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरे। नग्न अवस्थामा भेेेेटिएको शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो । सुरुमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न... पुरा पढ्नुहोस
अझै पत्ता लागेनन् रिनाका हत्यारा , पथरीमा शुरुभो चरणवद्ध आन्दोलन (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- ९ बैशाख २०७६, सोमबार
मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रिना) बस्नेतको रहस्यमय हत्याको वास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गरेको छ । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी... पुरा पढ्नुहोस
अख्तियारलाई प्रेम सन्जेलको प्रश्न : वालुवाटार बेच्नेहरु भ्रष्टाचारी कि म ? (भिडियो सहित)
- 6 बर्ष, 1 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा उजुरी परेपछि अख्तियारले बोलाएका नेपाल सरकारका उपसचिवका तथा श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम संजेलले अख्तियारमा गएर ३ घण्टा लामो स्पष्टीकरण दिएका छन् । कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो अभिव्यक्ति दिने गरेका संजेलले आइतबार टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान... पुरा पढ्नुहोस
सार्वजनिक भो दिलिप रायमाझी र प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो
- 6 बर्ष, 1 महिना अगाडि
- २ बैशाख २०७६, सोमबार
नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको हो । प्रेमको प्रस्फुटन हुने बेलामा माया कति मिठो हुन्छ र कर्के नजरले कसरी लठ्ठ वनाउंँछ भन्ने दृष्टान्त भिडियोमा देखाउन खोजिएको छ । दिलिप रायमाझी र प्रियंका... पुरा पढ्नुहोस
बारा र पर्सामा हावाहुरीपछि यस्तो छ हालको अवस्था (भिडियो सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- २३ चैत्र २०७५, शनिबार
गोपाल काफ्ले / चैत्र १७ गते आएको बिनासकारी हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा ५ सय ५० घरधुरी रहेकोमा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन् । साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या घरबार बिहिन भएसँगै दैनिकी कष्टकर बनिरहेको... पुरा पढ्नुहोस
लेटाङमा ज्योति मगरको तमासा, हेर्नेहरुको धुइरो (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
उत्ताउली गायिका जोति मगरले मंगलबार साझ लेटाङको माहोललाई गरम बनाएकी छिन् । लेटाङ महोत्सबको पाचौ दिनको प्रस्तुति जोतिको रहेको थियो । उनको प्रस्तुती हेर्नका लागि प्रदेश नं १ भरी बाट मात्र नभई देश भरी बाट दर्शक लेटाङ महोत्सबको प्राङ्गणमा पुगेका थिए । महोत्सबमा जोतिका उफ्राईमा दर्शकहरुले संगै साथ दिएका थिए... पुरा पढ्नुहोस
लौ आयो है राजेन्द्र लामाको तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् । सोमबार आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् । गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ । पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा... पुरा पढ्नुहोस
प्रताप दासले छमछमी नचाए पथरीबासीलाइ (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
गोपाल काफ्ले,पथरी । पहिलो नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरीका दर्शकलाई छमछमी नचाएका छन् । पथरीमा रहेको रेडियो रिदम ९९.७ मेघाहर्जले आयोजना गरेको सिजि नेपाल आइस साँझ २०७५मा दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीत गाउदै स्टेज उक्लिदा उनि संग नाच्ने र सेल्फी हान्नेको भिड लागेको थियोे । दर्शकलाई सेन्टिमेन्टल गितमा... पुरा पढ्नुहोस