मनोरञ्जन

मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम

थारु समुदायको महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले थारु कला केन्द्रले गरेको अनलाईन थारु आर्ट प्रतियोगिता सम्पन्न भएको छ। संस्कृतिका धनी जाति थारु समुदायको संस्था थारु कला केन्द्रले बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै आफ्नो संकृति जगेर्ना गर्न अनलाईन कार्यक्रम गरेको हो । लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर थारु संस्कृति झल्किने सामग्री निर्माण तथा... पुरा पढ्नुहोस

सिनेमा क्षेत्रलाई बिभिन्न सहुलियत दिन चलचित्रकर्मी तथा पुर्वका हल संचालकहरुको माग

सिनेमा हलका सञ्चालकहरुले लकडाउनका कारण भएको क्षतिलाई कम गर्न सरकारले सिनेमा क्षेत्रलाई बिभिन्न प्रकारको सहुलियत दिनुपर्ने निष्कर्ष निकालेका छन् । पुर्वका सिनेमा हल संचालकहरुको शनिबार इटहरीमा भएको छलफलले सो निष्कर्ष निकालेको हो । बैठकले लकडाउन खुलेको मितिदेखि सञ्चालन भएको ६ महिनासम्मको अवधिलाई परिक्षणकाल तोकेर कुनै प्रकारको कर तथा अन्य शुल्क... पुरा पढ्नुहोस

अनलाइनबाटै विश्वब्यापी गायन र नृत्य प्रतियोगिता गराउँदै अन्तरास्ट्रिय कलाकार समाज

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्धारा प्रत्येक बर्षआयोजना गर्दै आएको बिश्वब्यापी गायन र नृत्य प्रतियोगिता यो बर्ष अनलाइन मार्फत हुने भएको छ । अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु भैरहेको त्यसै... पुरा पढ्नुहोस

जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस

आस्था राउतसँगै बेलबारीमा नाच्नुसम्म नाचे दर्शकहरु, चौथो दिन को को आउँछन् थाहा छ ?

बेलबारीमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ को चौथो दिन (मंंगलबार) गायिका सुनिता थेगिम लिम्बु  र साजन राई लगायतका कलाकार आउने भएका छन् । साजन 'छिटको साडी चौबन्दी चोलीमा', 'नेपाली नेपाली हामी नेपाली', 'चाँप फुल्यो'  लगायतका चर्चित गीतका गायक हुन् भने  सुनिताका 'माथि है पार्‍यो, 'जन्तरी', 'कान्छा राम्रो', 'सोल्टिनी'... पुरा पढ्नुहोस

‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ को भब्य तयारी, २२ बिधामा अवार्ड दिइने

पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रदेश १ को मुख्य शहर इटहरीमा म्यूजिक अवार्ड हुने भएको हो । आयाेजकले साेमवार इटहरीस्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरी... पुरा पढ्नुहोस

मोरङ केराबारीकी दिपा खड्काले जितिन् मिस मार्टिना २०२० को उपाधि

मिस मार्टिना २०२० को उपाधि मोरङ केराबारीकी दिपा खड्काले  जितेकी छिन् । माघको पहिलो हप्ताबाट सुरु भई इटहरीमा सुक्रबार सम्पन्न भएको प्रतियोगितामा अन्य प्रतियोगीहरुलाइ उछिन्दै उनले उपाधी जितेकी हुन् । मार्टिन मेकअप स्टुडियोले आयोजना गरेको यस प्रतियोगितामा १३ जना सहभागी थिए । दिपाले मिस मार्टिना २०२० को उपाधी जित्दा इटहरीकी अनुसा... पुरा पढ्नुहोस

‘बेलबारी आइडल २’ को फाइनलका लागि उत्कृष्ट १० प्रतिस्पर्धीहरु छनौट

‘सुर सप्तक बेलबारी आइडल २’ को फाइनलका लागि टप टेन प्रतिष्पर्धीहरु छनौट भएका छन् । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा शनिबार भएको सेमीफाइनल चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० फाइलनलिष्ट छनौट भएका हुन् । आइडलको सेमीफाइलनमा २१ जनाले प्रतिष्पर्धा गरेका थिए । उत्कृष्ट १० मा छनौट हुनेहरुमा रितेस तिम्सिना, रविसन खत्री,... पुरा पढ्नुहोस

बेलवारी आइडल २ को प्रि-सेमीफाइनल सम्पन्न, २१ जना प्रतियोगीहरु सेमीफाइनलमा

सुर सप्तक बेलवारी आइडल २ को शनिबार भएको प्रि-सेमीफाइनलबाट २१ जना प्रतियोगीहरु सेमीफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को लागि सहभागी भएका दुई सयभन्दा बढीबाट छनौट चरण पार गरी प्रि-सेमिफाइनलमा पुगेका ६१ जना मध्येबाट २१ जना सेमीफाइनलका लागि छनौट भएका हुन् । आरोहण सङ्गीत विद्यालय बेलवारी १ मा... पुरा पढ्नुहोस

बेलवारी आइडल २ को पहिलो चरणका अडिसन सम्पन्न, प्रि-सेमिफाइनलका लागि ६१ जना छनौट

सुर सप्तक बेलवारी आइडल २ को छनौट चरणको अडिसनबाट ६१ जना प्रतियोगीहरु प्रि-सेमिफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को माघ १७ र १८ गते भएको छनौट चरणमा सहभागी दुई सयभन्दा बढीबाट ६१ जना प्रि-सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो दिनको अडिसन  बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर... पुरा पढ्नुहोस