खबर

बिद्यालय तथा शिक्षकहरुको परीक्षा लिने सुरसार गर्दै बेलबारी नगरपालिका

शिक्षकलाई २ सय ६४ पुर्णाकको परिक्षा उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनिति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि बिद्यालय तथा शिक्षक शिक्षक विच प्रतिष्पर्धा गराइने भएको छ । नगरपालिकाले १२ शिर्षकमा ८८ वटा सुचक तयार पारेर बिद्यालयका प्रध्यानाध्यापक संग सम्झौतानै गरेको... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा जन्माष्टमी रथयात्रा भव्य रूपमा सम्पन्न, हेलिकप्टरबाट गरियो पुष्पवर्षा

सुन्दरहरैंचा, माेरङ/ श्री कृष्ण प्रणामी मन्दिर तथा श्री राधाकृष्ण रथयात्रा समारोह समितिकाे आयाेजनामा मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रथयात्रा महाेत्वस भव्य रुपमा सम्पन्न भएको छ । श्री कृष्ण प्रणामी मन्दिर सुन्दरहरैंचाले हरेक वर्ष झैँ जन्माष्ठमीका भाेलिपल्ट निकाल्ने रथयात्रा भव्यताका साथ समापन गरेकाे हो । दिउसाे २ वजे कृष्ण प्रणामी मन्दिरबाट निकालिएकाे... पुरा पढ्नुहोस

चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले  एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ । बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे । साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश... पुरा पढ्नुहोस

अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ । जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।... पुरा पढ्नुहोस

हाजिरीजवाफ प्रतियोगिता गर्दै इन्द्रपुर जेसिज, मोरङका ५५ वटा स्कुल सहभागी हुने

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ अघिल्ला वर्षहरुमा झैँ यसवर्ष पनि ईन्द्रपुर जेसिसकाे आयाेजनामा विराटचाेकमा जिल्लास्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियाेगिता  हुने भएकाे छ । ईन्द्रपुर जेसिसले बुधबार जेसिस भवन विराटचाेकमा पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे । पत्रकार सम्ममेलनमा दिएकाे जानकारी अनुसार ९ गतेबाट सुरु हुने प्रतियाेगितामा माेरङ जिल्लाभरिका ५५ वटा निजी... पुरा पढ्नुहोस

स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग 

बेलबारी जेसिजको आयोजनामा मोरङको बेलबारी नगरपालिका भरीका विद्यालयका किशोरीहरुका लागि यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ ।  सबै वडाका विद्यालयहरुमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम गर्ने योजना अन्तरगत मंगलबार बेलबारी ८,९,१० र ११ का... पुरा पढ्नुहोस

कक्षा ११ मा कानुन पनि पढाउन थाल्यो शिक्षा सन्देशले, विद्यार्थीलाई गरियो स्वागत तथा सम्मान

बेलबारी, माेरङ/बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलले  यस शैक्षिक बर्षदेखि कक्षा ११ मा कानुन बिषयको पढाइ सुरु गरेको छ । पुर्वमै पहिलोपटक कानुन बिषयको पढाइ शुरु गरेको दाबी गरेको विद्यालयले यसै शैक्षिक शत्रदेखि सो बिषय पढाउन थालेको हो ।  माेरङ क्षेत्र नं ३ बाट निर्वाचित... पुरा पढ्नुहोस

रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका... पुरा पढ्नुहोस

कबीर मन्दिरको आठौं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे कबीर मन्दिरको आठौं  साधारणसभाले जे. बी. थुलुङको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, वाड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, कबीर माविका प्रधानाध्यापक दुर्गाप्रसाद गाैतम लगायतकाे आतिथ्यतामा भएको साधारणसभाले सो समिति गठन गरेको हो । साधारणसभाले... पुरा पढ्नुहोस

मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी

स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो  । gef... पुरा पढ्नुहोस