खबर

लालीगुराँस साकोसको २५ औ साधारणसभा सम्पन्न, ५९ जनाले गरे रक्तदान

बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको रजत उत्सब तथा २५ औ साधारणसभा सम्पन्न भएको छ ।प बेलबारी १ स्थित सांस्कृतिक भवनमा शुक्रबार भएको साधारणसभामाा संस्थाको आर्थिक प्रतिबेदन, कार्यप्रगति तथा आर्थिक वर्ष २०७६।७७ को प्रस्तावित कार्ययोजना र लेखा प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ । साधारणसभामा दिइएको जानकारी... पुरा पढ्नुहोस

नगरले एक वडा एक उत्पादनको निति लिएसँगै लिची र सुपारीका बिरुवा बाँढ्दै बेलबारी ९ र ४

बेलबारी नगरपालिका वडा नम्बर ९ ले लिचि बाँंड्ने कार्यक्रम अगाडि सारेको छ । एक वडा एक उत्पादनको निति नगरले लिए सगै ९ नम्बर वडामा १ हजार लिचिका विरुवा कृषकलाई बाँडिएको छ । पहिलो चरणमा एक घर एक विरुवाको निति लिएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । उनले  चालु आवमा २... पुरा पढ्नुहोस

बेलबारीमा पहिलोपटक डोरितान प्रतियोगिता सम्पन्न, १९ टीममध्ये माउन्ट एभरेस्ट बन्यो बिजेता

निकेश प्रसाइं ।  केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समिती मोरङको आयोजनामा बेलबारीमा पहिलो पटक विद्यालय स्तरिय डोरितान प्रतियोगिता-२०७६ सम्पन्न भएको छ । बेलबारी नगरपालिकामा केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समितीको आयोजना र बेलबारी नगरपालिका वडा नम्बर ६ को विशेष सहयोगमा विद्यालय स्तरिय... पुरा पढ्नुहोस

जेष्ठ नागरिकबाट आशीर्वाद लिँदै र फलफुल दिंँदै गुरुकुलका विद्यार्थीले मनाए वाल दिवस

बाल दिवसको अबसरमा मोरङ बेलबारी ३ स्थित गुरुकुल पाठशालाले आइतबार आफ्ना विद्यार्थीहरुलाइ जेष्ठ नागरिकहरुसँग साक्षात्कार गराउँदै वाल दिवस मनाएको छ । अनुभव आदानप्रदान तथा संस्कारको बिकास होस् भन्ने अभिप्रायले वालवलिकाहरुलाइ जेष्ठ नगरिकहरुसँग भलाकुसारी गराइएको हो । प्रिन्सिपल दिपेन्द्र खुलालले दिएको जानकारी अनुसार करिब ६० जना विद्यार्थीहरुले जेष्ठ नागरिक समाजमा रहेका... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?

बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ । हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका... पुरा पढ्नुहोस

मोरङको बेलबारीमा पहिलोपटक हुनेभो डोरीतान खेल प्रतियोगिता

मोरङको बेलबारीमा पहिलोपटक डोरीतान खेल  प्रतियोगिता हुने भएको छ । बेलबारी डोरीतान नगर समितिको आयोजनामा भाद्र ३० गते माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार भाद्र ३० का दिन बेलबारी - ६ स्थित यलम्बर खेल मैदानमा डोरीतान खेल प्रतियोगिता संचालन हुनेछ ... पुरा पढ्नुहोस

सुकुना क्याम्पस सञ्चालक परिषदको तेह्रौं बैठक भब्य रूपमा सम्पन्न

 सुकुना बहुमुखी एक क्याम्पस सुन्दरहरैंचाले शनिबार विशेष कार्यक्रमका विच तेह्राै संचालक परिषद सम्पन्न गरेकाे छ  ।  क्याम्पसकाे सभाहल सम्पन्न परिषद भेलाकाे उद्घाटन कानुन न्याय तथा  संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले गरेका थिए । साे कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

सहाराका अध्यक्ष शिवले निकाले बिज्ञप्ति, आत्मालोचनाको सट्टा पार्टी र समाजलाई दोष

पछिल्लो समय संस्थाको जग्गा बिक्री काण्डमा बिवादित  सहारा परिवार बेलबारीका अध्यक्ष शिव बरालले दुई तीन हप्तापछि बल्ल मुख खोलेका छन् । मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको जग्गा ब्यक्तिलाइ बेच्ने कार्यमा संलग्न भनिएका सहारा परिवारका अध्यक्ष तथा बेलबारी गाबिसका पुर्व अध्यक्ष शिवप्रसाद बरालले नेकपा बेलबारीलाई अदालतको संज्ञा दिँदै रोष समेत... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन

बेलबारी, माेरङ/ किशाेरीहरुलाई सुरक्षित गर्भपतन सम्बन्धी ज्ञान दिने अभिप्रायले बेलबारी जेसिसले मंगलबार एकदिने सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन गरेकाे छ । बेलबारी उद्याेग वाणिज्य सँघकाे सभाहलमा सम्पन्न उक्त कमर्यक्रममा उद्याेग वाणिज्य संघ बेलबारीका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीकाे प्रमुख अतिथ्यता थियाे । साे कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यपालिका... पुरा पढ्नुहोस

जेसिज सप्ताह अन्तर्गत बेलबारी जेसिजले गर्यो रक्तदान कार्यक्रम,६० प्रिन्ट रगत संकलन

बेलबारी जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड नजिकै जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रज्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोग तथा सेन्चुरी... पुरा पढ्नुहोस