खबर
राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव
- 6 बर्ष, 2 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । ५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले... पुरा पढ्नुहोस
झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु
- 6 बर्ष, 2 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
परम्परागत मान्यता तोड्दै झापाको बिर्तामोडमा तीन जना छोरीहरु बाबुको काजकिरियामा बसेका छन् । साबिक गरामनी गाविसका अध्यक्ष हाल बिर्तामोडका ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु लुइँटेल, इञ्जु प्रसाइं र सञ्जु सङ्ग्रौला बाबुको काजकिरियामा बसेका हुन् । मृतक घिमिरेकी पत्नी चन्द्रकला घिमिरेसहित तिनैजना छोरीहरू कोरो ढिकुरो गरेर नै काजकिरियामा बसेको... पुरा पढ्नुहोस
बिपल्पसहित मदन भण्डारी राजमार्ग बन्ने स्थान तय गर्यो केराबारी गाउँपालिकाले
- 6 बर्ष, 2 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मदन भण्डारी मार्ग बन्ने स्थान र मापदण्डको विषयमा अन्योल र बिवाद बढिरहेको बेला मोरङको केराबारी गाउँपालिकाले संस्थागत धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले अरवौं रुपैया बजेट विनियोजन गरी धरानभन्दा पश्चिमतिर सडक नै कालोपत्रे गर्न थालिएको भएपनि उत्तरी मोरङको मधुमल्ला, लेटाङ, केराबारी, र सुनसरीको धरान... पुरा पढ्नुहोस
पथरीका जनप्रतिनिधिबिच गांड कोराकोर, उपमेयर र वडाध्यक्षको मनमुटाव छताछुल्ल
- 6 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७५, बिहीबार
पथरी / कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर आफुप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण गरिएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ति जनाएकी छिन् । नगरपालिकाको ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको भन्दै सोही वडा सदस्यहरु अम्वरबहादुर बराइली,... पुरा पढ्नुहोस
इटहरीमा फेरि बलाकृत भइन् अर्की युवती, तीनजना पक्राउ
- 6 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७५, बिहीबार
सुनसरीको इटहरीस्थित तरहराकी एक युवती बलात्कारमा परेकी छिन् । घटना केही समय पहिलेकै भएपनि कक्षा ७ मा पढ्ने १५ बर्षिया ती युवतीको तीन महिनाको गर्भ रहेको थाहा भएपछि बलात्कारको घटना सार्वजनिक भएको हो । बालिकालाई फकाएर तीन जनाले बेग्लाबग्लै समय र स्थानमा करणी गरेको खुलेको छ । प्रहरी निरीक्षक बुद्धि... पुरा पढ्नुहोस
नगरलाई प्लाष्टिकझोला मूक्त वनाउने तयारी गर्दै बेलबारी नगरपालिका
- 6 बर्ष, 2 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरलाई प्लाष्टिक झाेलामुक्त नगर वनाउने कार्यक्रम सुरु गरेकाे छ । बेलबारी नगरपालिकाकाे सभाहलमा भएको "नगरलाई प्लाष्टिकमूक्त नगरपालिका घाेषणा गर्ने रणनीति तथा याेजना तर्जुमा गाेष्ठी" विषयक कार्यक्रममार्फत साे जानकारी दिईएकाे हाे । साे गाेष्ठीमा दुवै सुरक्षा निकायका प्रमुखहरु, उद्याेगवाणिज्य संघका प्रतिनिधि, राजनैतैतिक पार्टीका, संचारकर्मी तथा... पुरा पढ्नुहोस
लालभित्तिमा नोबेलको स्वास्थ्य शिविर, ६५ जनाले गराए स्वास्थ्य जांच
- 6 बर्ष, 2 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
बेलबारी, माेरङ/ बिराटनगरमा रहेकाे नाेवेल मेडिकल कलेज अस्पतालले मंंगलबार बेलबारीमा निशूल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे सद्भाव चाेकमा संचालन गरेकाे शिविरबाट ६५ ले सेवा लिएका थिए । उपचारमा संलग्न डाक्टरले दिएकाे जानकारी अनुसार शिविरमा विभिन्न उमेर समूहका ६५ जनाले सेवा लिएका छन् ।... पुरा पढ्नुहोस
सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 2 महिना अगाडि
- १५ माघ २०७५, मंगलवार
सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ । माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।... पुरा पढ्नुहोस
गाँउगाँउका बिरामीको निशुल्क उपचार गर्दै नोवेल
- 6 बर्ष, 2 महिना अगाडि
- १५ माघ २०७५, मंगलवार
गोपाल काफ्ले, पथरी मोरङ / मोरङ पथरीशनिश्चरे वडा नं ६ का चन्द्र राईको सानैमा आमा बितिन केहि समय अगाडी बाबु बिते शरिरमा जोस र जागर हुनजेल घर बाहिरै जिवन बितो रक्सी खाने बानिले दुई छोरी र श्रीमतीले छोडे । ५ वर्ष देखि बिरामी परेका राई ३ महिना देखि ओछ्यानमै थलिएर... पुरा पढ्नुहोस
माेरङ नेत्रहीनकाे एकदिने अन्तरक्रिया सम्पन्न, अपाङ्गमैत्री शिक्षामा जाेड
- 6 बर्ष, 2 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ माेरङ नेत्रहीन संघकाे १९ अाैं स्थापना दिवसकाे अवसरमा "दृष्टिविहिन मैत्री शैक्षिक प्रणालीकाे विकासमा स्थानीय निकायहरुसँगकाे भूमिका विषयक" एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले स्थानीयपालिकाले पारित गरेका शिक्षा कार्यविधि तथा शिक्षा एेनले नेत्रहिनहरुकाे शैक्षिक अधिकारलाई संवाेधन गर्नु पर्ने वताए । अन्तरक्रिया कार्यक्रममा स्थानीयपालिकाले... पुरा पढ्नुहोस