खबर

चन्दा उठाएको आरोपमा वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी, वडाध्यक्ष चाहिं फरार

ढुंगागिटी निकासी गर्दा अबैध चन्दा उठाएको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीकालागि सस्थानीयलाई अनुमति दिएको आरोप गुरुङलाई लगाइएको  छ ।  कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता... पुरा पढ्नुहोस

सामुदायिक वनको साधारणसभामा कानुनमन्त्रीको आतिथ्यता, नेकपामा आए सातजना कांग्रेस

पथरीशनिश्चरे, मोरङ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले मोरङ पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविर छेउमा निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी नगर्न आग्रह गरेका छन्   । मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का संघीय सांसद तथा  मन्त्री ढकालले शनिबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पथरीशनिश्चरेमा सम्पन्न... पुरा पढ्नुहोस

बेलबारी जेसिसकाे तेश्राे पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ लगातार रुपमा नेपालकै उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले शुक्रबार एक कार्यक्रम गरि नयाँ कार्समितिलाई पद हस्तातरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा एक भव्य कार्यक्रम गरेर जेसिसले वर्ष २०१९ काे दिपेन्द्र खुलालकाे नेतृत्वकाे नयाँ टिमलाई पद हस्तान्तरण गरेकाे हाे... पुरा पढ्नुहोस

पथरीस्थित लर्ड बुद्द साकोसले आयोजना गर्यो रक्तदान, ९३ प्रिन्ट रगत संकलन

पथरी र मोरङको पथरी शनिश्चरे–२, बुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको छ । बुधबार रक्तदान जीवन दान नारा नारासहित भएको रक्तदानमा सेयरधनी तथा विभिन्न संघसंगठनका प्रतिनिधिहरुले रगतदान गरेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध साकोसले १०... पुरा पढ्नुहोस

छालाको रोगले थलिएर बसेका दुइ वालवालिकाको उपचार शुरु, बेलबारी नपाले पुर्यायो अस्पताल

केशु विरही, बेलबारी, मोरङ/ छालाको रोगबाट ग्रसित भई कुरुप अबस्थामा पुगेका तर गरिवीका कारण उपचार गर्न नसकी थलिएर घरमै बसेका बेलबारी -९ वेलेगाउँको एकै परिवारका दुईजना वालवलिकाको उपचार शुरु गरिएको  छ । बेलबारी नगरपालिकाको पहलमा उनीहरूको उपचार शुरु गरिएको हो । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बुधबार उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस

विद्यालयमा अक्षयकोषका लागि सहयोगी हातहरु नामक संस्थाले गर्यो आर्थिक सहयोग

मोरङको बेलबारी वडा नं. २ मा रहेको सहयोगी हातहरू नामक सामाजिक संस्थाले दुई विद्यालयलाई अक्षयकोषको लागि रकम हस्तान्तरण गरेको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ आयोजना गरिएको तीज विशेष कार्यक्रमका लागि संकलित रकम हस्तान्तरण गरिएको हो । संस्थाले  सिंहदेवी आधारभूत विद्यालयमा स्थापना भएको अक्षयकोषमा संस्थाले... पुरा पढ्नुहोस

छालाको रोगले गर्दा पढाइ छाडेका आश्मा र आर्यनको उपचार गराइदिने भो बेलबारी नपाले

केशु विरही, बेलबारी, मोरङ/ लामो समयदेखि छालाको राेगबाट पिडित भएपनि गरिवीका कारण उपचार नपाएका बेलबारी -९ वेलेगाउँका धिमाल दिदी भाइलाई बेलबारी नगरपालिकाले सहयाेग गर्ने भएकाे छ । अार्थिक अभावका कारण उपचार हुन नसकेकाे खबर पाएपछि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वकाे नगरपालिकाकाे टाेलीले सोमबार  धिमाल दिदी भाइकाे अवस्था बुझ्न बेलेगाउँ पुगेकाे... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण

मोरङको  केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख  बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ । बिहीबार  केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण  गरेको हो । गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु,, प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायत केहि वडाध्यक्षहरु समेतको उपस्थितिमा... पुरा पढ्नुहोस

डांगीहाटमा स्वास्थ्य शिविर सम्पन्न, पाँच सयभन्दा बढीले गराए स्वास्थ्य जांच

बेलबारी नगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप,थाईराईड ग्याष्ट्रिकका बिरामी बढेको पाइएको छ । वडा नम्बर ११ ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा चेक जाँच गरीएका ५ सय २५ बिरामी मध्ये अधिकांश विरामी फिजिसियनका भएको चिकित्सकहरुले जनाएका छन् । शारिरीक काम थोरै हुने... पुरा पढ्नुहोस

महिलालाई स्वरोजगार बनाउदै वडा कार्यालय

बेलबारी नगरपालिका वडा नम्बर २को आयोजनामा ४५ दिने ब्यूट्रिपार्लर सम्बन्धी तालिम सुरु भएको छ । १६ जना सहभागी तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दे बेलबारी २ का अध्यक्ष घनश्याम गौतमले महिलाहरुलाई ब्यावसायिक बनाउने उदेश्यका साथ तालिम दिएको बताए । गरिव तथा विपन्न परिवारका महिलाहरुलाइ... पुरा पढ्नुहोस