खबर
आठराइमा आगलागी हुँदा एक घर जलेर खरानी, झण्डै सात लाखको क्षति
- 5 बर्ष, 10 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
तुलसी राम धमला तेह्रथुम / तेह्रथुमको आठराई स्थित एक घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको क्षति भएको छ। आईतबार राति करिब १२ बजे आठराई गाउँपालिका वडा न ७ साबिक थाेक्लुङ १ निबासी हस्त बहादुर बलकाे दुई तले फुसकाे छानाे भएकाे घरमा आगलागी भएको हाे । घरमा आगलागी हुंदा घरभित्र रहेकाे २... पुरा पढ्नुहोस
गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने अध्यक्षको प्रतिबद्धता
- 5 बर्ष, 10 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसंग अध्यक्ष यादवले गाउँपाकाको सेवा प्रवाह र योजना कार्यान्वयनका क्रममा कुनै पनि किसिमको अनियमितता वा ढिला हुन नदिने बताए । गाउँपालिकाका कुनैपनि कर्मचारीहरुबाट गैरकानुनी गतिविधि वा भ्रष्टाचार गरे/भएको थाहा... पुरा पढ्नुहोस
नयाँ सदस्यहरुलाइ बेलबारी जेसिजले दियो एकदिने तालिम
- 5 बर्ष, 10 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
बेलबारी, माेरङ/ आफ्ना नयाँ सदस्यहरुलाई जेसिजकाे वारेमा जानकारी दिने उद्देश्यले बेलबारी जेसिजले एक दिने तालिम संचालन गरेकाे छ । बेलबारी उद्याेग वाणिज्य संघकाे हलमा संचालन भएकाे एकदिने तालिमकाे उद्घाटन बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले गरेका थिए । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १... पुरा पढ्नुहोस
धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा
- 5 बर्ष, 10 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस
सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता रहनेगरी गुरुयोजना बनाउन जनप्रतिनिधिको सुझाव
- 5 बर्ष, 10 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
मोरङ बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले बेलबारी नगर क्षेत्रका सिमसारको गुरु योजना निर्माण गर्दा सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता र जन अपेक्षालाई ध्यान दिन विज्ञ समुहलाई सुझाव दिएका छन् । नगरभित्रका सिमसारहरुको गुरुयोजना निर्माण पूर्व स्थानीय जनप्रतिनिधि र विज्ञ समुहबिच नगरपालिकामा आयोजित छलफल कार्यत्रममा बोल्दै जनप्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन । कार्यक्रममा बोल्दै... पुरा पढ्नुहोस
बेलबारीको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन
- 5 बर्ष, 10 महिना अगाडि
- २ माघ २०७५, बुधबार
मोरङको बेलबारी १ मा रहेको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ । लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन् । तेह्रथुमबाट बि.स २०५९ सालमा बेलबारी आएर उनले निरन्तर होटल ब्यबसाय सञ्चालन गर्दै आएका... पुरा पढ्नुहोस
विद्यार्थीको पढाइ बिगारेर आँखा शिविर संचालन, नि:शुुुल्क भन्दै, पैैसा असुुुलेको आरोप
- 5 बर्ष, 10 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
दिपेन्द्र यादव, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका जनता माध्यमिक विद्यालय नरसिंहमा एक दिनेे आंंखा शिविर सम्पन्न भएको छ । विद्यालयमा विद्याथीहरुलाई थाहैँ नदिई आइतबार नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले आँखा संञ्चालन गरेको हो... पुरा पढ्नुहोस
एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण
- 5 बर्ष, 10 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङले एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समिति मोरङका सचिब राजुदेव राइका अनुसार बेलबारी नगरपालिका वार्ड नम्बर २ लालभित्तीमा रहेको कबिर माध्यमिक विद्यालयमा अध्ययनरत ती नेत्रहीन विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । न्यानो कपडा (ज्याकेट)... पुरा पढ्नुहोस
सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा
- 5 बर्ष, 10 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा जिल्ला कमिटि माेरङले अाज बेलबारीमा कार्यक्रम गरी सरकारका काम कार्यवाहीप्रति असन्तुष्ठी जनाउँदै त्यसकाे विरुद्धमा खवरदारी गरेकाे छ । बेलबारी बजारमा सोमबार काेणसभाकाे अायाेजना गरी सरकारलाई खवरदारी गर्ने काम गरेकाे हाे । पार्टीकाे केन्द्रीय नीति अनुसार अाफूहरुले काेण सभामार्फत सकारलाई खवरदारी गरेकाे खम्बुवान... पुरा पढ्नुहोस
बिराटचोकमा अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चल्दै, सात दर्जनभन्दा बढी प्रतिस्पर्धामा
- 5 बर्ष, 10 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ पाैष २७ गतेदेखि जारी प्रथम अामन्त्रण अन्तराष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियाेगिताकाे आइतबार एक कार्यक्रमविच अाैपचारिक उद्घाटन गरिएकाे छ । सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ मा रहेकाे दुर्गादेवी दुलाल कवडहलमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले प्रतियाेगिताकाे औपचारिक उद्घाटन गरेका हुन् । अान्तरिकतर्फका प्रतियाेगिताहरु पाैष २७ गतेबाट सुरु भए पनि... पुरा पढ्नुहोस