खबर

बेलबारी जेसिसकाे तेश्राे वार्षिक साधारणसभा सम्पन्न : दिपेन्द्र खुलालको नेतृत्वमा समिति चयन

केशु विरही, बेलबारी, माेरङ/ लगातार दुईपट नेपालकै एक उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले एक कार्यक्रमबिच अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे प्रमुख अातिथ्यमा, बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा सम्पन्न साधारणसभामा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष... पुरा पढ्नुहोस

केराबारीकी बिष्णुमायाको निशुल्क उपचार गरिदिने भो नोबेल हस्पिटलले

आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएपछि केराबारी १० की २४ वर्षिय विष्णुमाया तामाङलाई नोवल हस्पिटल विराटनगरले निशुल्क उपचार गरिदिने भएको छ ।  पेट तथा नसा सम्बन्धी विभिन्न रोगबाट पीडित बिष्णुमायाको नोबेलले उपचार गरिदिने भएको हो । नोबेलमा भर्ना गरी आइसियुमा राखेर उपचार भइरहेपनि आर्थिक समस्याका कारण उनको उपचारका लागि केही दिनयता... पुरा पढ्नुहोस

बेलबारी चिसाङ साझेदारी वनको तेस्राे वार्षिक साधारणसभा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी चिसाङ साझेदारी वनले एक कार्यक्रम गरी तेस्राे वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकामा रहेकाे तमु बाैद्ध गुम्बामा शनिबार भएको वार्षिक साधारणसभाकाे उद्धघाटन प्रदेश नं १ को उद्याेग, पर्यटन तथा वन वातावरण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले गरेका थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

विविध कार्यक्रम सहित कविर माविले मनायो ३३ औं अभिभावक दिवस

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समयदेखि गुणस्तरीय शिक्षा प्रवाह गर्दै माेरङ जिल्लाकै एक उत्कृष्ठ सामुदायिक विद्यालयकाे रुपमा स्थापित कविर माध्यमिक विद्यालय बेलबारीले साेमबार एक कार्यक्रमवित अाफ्नाे ३३ अाैं वार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न गर्याे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे विद्यालयकाे प्राङ्गणमा सम्पन्न वार्षिक उत्सव... पुरा पढ्नुहोस

बुढीगंगामा बृहत युवा सम्मेलन, पाँच सयभन्दा बढी युवाहरूको सहभागिता

ईश्वरी घिमिरे, विराटनगर / "समृद्धिका लागि युवा अभियान" भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ। युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता,... पुरा पढ्नुहोस

केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ फरार

मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा रहेकोे गस्ती  टोलीले लोड गरिएका दुई बन्दुक फेला पारेको हो । गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि मंंगलबार सांंझ दुई शंकास्पद व्यक्ति जंगलतिर भागेका... पुरा पढ्नुहोस

बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

इश्वरी घिमिरे, विराटनगर ।  युवा सशत्तिकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ। बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालय भवनमा यहि पुस ६ र ७ गते हुन गइरहेको उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। "समृद्दिका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन हुन... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका ६ मा शहरी बिकास केन्द्रको भवन उद्घाटन

बेलबारी नगरपालिका वडा नम्बर ६ वोराबांधमा २ कोठे शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । स्थानिय कृष्णकुमार राईले दिएको ्१० धुर जग्गामा बनेको स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गरिएको हो । नगरपालिकाको कुल ६ लाख ३८ हजार २ सय ५ रुपैयको लागतमा केन्द्र निर्माण गरीएको हो । सो शहरी... पुरा पढ्नुहोस

बेलबारीमा स्वास्थ्य बीमा सम्वन्धी अभिमूखिकरण कार्यक्रम

बेलबारी, माेरङ/ स्थानीय तहका सराेकालवालाहरुका लागि स्वास्थ्य बीमा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम बेलबारीमा अाज सम्पन्न भएकाे छ । नेपाल सरकार स्वास्थ्य वीमा वाेर्ड प्रदेश नं १ शाखा कार्यालय विराटनगरकाे अायाेजनामा बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमा नगरपालिकाका विभिन्न सराेकारवालाहरु सहभागी थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख... पुरा पढ्नुहोस

श्रमिक महिला समूहद्वारा बालबालिका लाई न्यानाे लुगा वितरण

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै अाएकाे संस्था श्रमिक महिला समूह बेलबारीले बालबालिकालाई न्यानाे कपडा वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे श्री जनएकता आधारभूत विद्यालयमा पुगेर संस्थाले विद्यालयमा पढ्ने छात्र छात्रालाईलाई न्यानाे कपडा वितरण गरेकाे थियाे । विद्यालयमा अध्ययनरत गरिव तथा... पुरा पढ्नुहोस