ताजा अपडेट
मोरङ जिल्लाकै उत्कृष्ट ठहरियो बेलबारी नगरपालिकाको न्यायिक समिति
- 5 बर्ष, 5 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको छ । शुक्रबार जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवाकोटी नेतृत्वको टोलीले बेलबारी न्यायिक समितिले गरेका कामहरुको अनुगमन गर्दै मोरङका १७ स्थानियतहरु मध्ये बेलबारी उत्कृष्ट रहेको घोषणा गरेका छन् । न्यायिक समितिमा परेका उजुरी तथा निवेदनहरु मेलमिलाको माध्यमवाट मिलाउने गरेको भेटियो शिवाकोटीले भने... पुरा पढ्नुहोस
वैदेशिक रोजगारी र रिक्रुटमेन्ट एजेन्सी छनौटबारे इटहरीमा सम्पन्न भो बृहत अन्तरक्रिया
- 5 बर्ष, 5 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
माइग्रेण्ट रिक्रुटमेन्ट एड्भाइजर ( एम आर ए), जिफण्ट र रिटर्नी माइग्रेन्ट नेपाल (एम आर एन) को १ नम्बर प्रदेश समितिको आयोजनामा बिहीबार अर्थात् फागुन १ गते इटहरीमा वैदेशिक रोजगारी र रिक्रुटमेन्ट एजेन्सी छनौटबारे बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । सुरक्षित आप्रवासनका लागि वैदेशिक रोजगारीमा जानेहरुले कसरी सही रिक्रुटमेन्ट एजेन्सी छनौट गर्ने र फर्किएकाहरुको लागि... पुरा पढ्नुहोस
योगतर्फ आकर्षित हुँदै केराबारीका बासिन्दा, देवीझोडामा जीवन बिज्ञान र योग शिविर चल्दै
- 5 बर्ष, 5 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
अम्बिका भण्डारी / शुक्रबार एकाबिहानै ४ बजेतिर मोरङ केराबारी ९ देवीझोडास्थिति हिमालय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पुग्दा करिब सयजना जति मानिसहरू उफ्रिरहेका थिए । सहकारीकै सभाहलको स्टेजमा खगेन्द्र न्यौपाने केही सिकाइरहेका थिए । न्यौपानेले जसो जसो गर्दै र भन्दै थिए, अगाडि रहेका सबैजना त्यसै त्यसै गर्दै थिए । हिमालय... पुरा पढ्नुहोस
वैदेशिक रोजगारीका क्रममा अधिक पीडित बन्छन् आदिवासी जनजाति महिलाहरु
- 5 बर्ष, 5 महिना अगाडि
- २९ माघ २०७६, बुधबार
सुमि दर्लामी / वैदेशिक रोजगारमा सबै जात जातिका महिलाहरु जाने गरेको भएपनि पीडित भएर स्वदेश फर्कनेहरुमा आदिवासी, मधेसी र दलित महिलाको संख्या अधिक हुने गरेको छ । स्वदेश भित्र विभेद र हिंसामा परेर रोजगारीको वैकल्पिक बाटो रोजेका आदिवासी महिलाहरु वैदेशिक रोजगारका क्रममा पनि हिंसामा पर्ने गरेको वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको संस्था... पुरा पढ्नुहोस
लेटाङको गुवावारीमा आगलागी, २५ लाखभन्दा बढी क्षति
- 5 बर्ष, 5 महिना अगाडि
- २९ माघ २०७६, बुधबार
मोरङको लेटाङ नगरपालिका ६ स्थित गुवावारीको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । घरमा जडित विद्युत सर्ट भई आगलागी हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको दुई तले काठको घर तथा घरमा रहेका सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् । बुधबार विहान ११ बजेतिर टिभि कोठामा विजुली... पुरा पढ्नुहोस
फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा
- 5 बर्ष, 5 महिना अगाडि
- २९ माघ २०७६, बुधबार
भरत शिवाकोटी, झापा / नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेका खेलकुद क्षेत्रका अगुवाहरु र खेलकुदप्रेमीहरु सताक्षी गोल्डकपको तीव्र तयारीमा जुटेका छन् । सतासिधाम स्पोर्टिङ क्लबको आयोजनामा शिवासताक्षी ८, झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ बाट शुरु हुने... पुरा पढ्नुहोस
क्यान्सरपिडित रमाको लागि उपचार खर्च जुटाउँदै श्रमिक महिला समूह, एक लाखभन्दा बढी संकलन
- 5 बर्ष, 5 महिना अगाडि
- २७ माघ २०७६, सोमबार
महिलाहरुकाे हकहितका लागि स्थापना भई महिलाको हक हित र सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि एक लाखभन्दा बढी रकम जुटाएको छ । २०७५ सालमा स्थापना भई पछिल्लाे समयमा एकपछि अर्काे गर्दै समाज सेवामा आफूलाई सक्रिय बनाउदै गएको संस्थाले रमाको उपचारका लागि सो... पुरा पढ्नुहोस
मोरङको स्थानीय तहमै बिचौलियाको रजाइँ, नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख लिने पक्राउ
- 5 बर्ष, 5 महिना अगाडि
- २६ माघ २०७६, आईतवार
विभिन्न कागजात बनाउन सहयोग गरेबापत वडा कार्यालयमै बसेर सर्वसाधारणबाट पैसा असुल्दै आएको एक बिचौलियाले नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख रकम घुस लिएको खुलेेको छ । मोरङको बेलबारी नगरपालिका २ को वडा कार्यालय परिषरमा लेखापढीको काम गर्ने बिचौलिया तिर्थ गिरीको त्यस्तो हर्कत खुलेपछि आइतबार निज पक्राउ परेको छ । भारतीय सेनामा कार्यरत बेलबारी... पुरा पढ्नुहोस
केराबारी ९ स्थित देवीझोडा सिरानमा बन्नेभो पक्की पुल, सर्वेको काम शुरु
- 5 बर्ष, 5 महिना अगाडि
- २६ माघ २०७६, आईतवार
मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को देवीझोडा र कुसुमे तथा भलुवा, घंघरु र खयरघारीको बीचमा रहेको भलुवा (लोहोन्द्रा) खोलामा पक्की पुल निर्माण हुने भएको छ । देवीझोडा र कुसुमे अनि भलुवा, घंघरु, खयरघारीलाइ वारीपारी पार्ने लोहोन्द्रा खोलामा पक्की पुल निर्माण हुने भएको हो । पुल निर्माणको लागि प्रदेश सरकारले दुई... पुरा पढ्नुहोस
हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि
- 5 बर्ष, 5 महिना अगाडि
- २५ माघ २०७६, शनिबार
उत्तम पोख्रेल / हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरु आफैं जुटेका छन् । मोरङमा शनिवारदेखि सुरु गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु औषधि खुवाउने अभियानमा जुटेका हुन् । छ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भएपनि सवैले औषधि नखाएपछि आफैं टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रबक्ता योगेन्द्र... पुरा पढ्नुहोस