ताजा अपडेट

नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन,... पुरा पढ्नुहोस

मेडिकल कलेजमा हुने हुलदुंगा नरोकिए अस्पतालहरु ठप्प पार्ने एसोसिएसनको चेतावनी

निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुले अनावश्यक हंगामा मच्चाएर हिंसात्मक गतिविधि गरेको भन्दै विरोध जनाएको छ । विद्यार्थीहरुले विरोधका नाममा हिंसात्मक गतिविधि गरेर भौतिक सम्पत्तिमा क्षति पुर्याउँने काम गरेको भन्दै एशोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको... पुरा पढ्नुहोस

खदम हिल साकोस केराबारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारी को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको संचालक समिति अध्यक्ष रोहित कुमार कटुवालको अध्यक्षता र केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता बुधबार केराबारी ८ साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक साकोसकी अध्यक्ष बिन्दा तामाङ, केराबारी ८... पुरा पढ्नुहोस

टिकाथली र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, झन्डै ३ हजारको नि:शुल्क जाँच तथा उपचार

ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा र दोलखाको चरिकोटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा झन्डै तीन हजार जना बिरामीले जाँच तथा उपचार गराएका छन् । केएमसी, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा टिकाथलीमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा... पुरा पढ्नुहोस

श्रष्टा सम्मान र साँस्कृतिक बिमर्शसहित बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा सम्पन्न

बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्य र बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा शनिबार साधारणसभा, सम्मान तथा साँस्कृतिक बिमर्श कार्यक्रम भएको हो । बेलबारी १ स्थित मदन आश्रित स्मृति भवनमा भएको... पुरा पढ्नुहोस

जातीय संस्कार, संस्कृति र पहिचान जोगाउँदै दुम्सीपाखाका दराईहरु

पहेँलो तथा निलो पातुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरु बाटैमा भेटिए । उनीहरु मध्ये धेरैले रातो र केहीले कालो व्लाउज लगाएका थिए । महिलाहरुको हूलमा नै केही पुरुषहरुले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे... पुरा पढ्नुहोस

ताप्लेजुङ्गमा नोबेल र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, २ हजार जनाको जाँच तथा उपचार

पुर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको सिरिजङ्घामा नोबेल हस्पिटलले र काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै केएमसीले चरिकोटमा गरेको स्वास्थ्य शिविरमा १ हजारभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन्... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित भगवती माविले मनायो ५८ औँ वार्षिक उत्सव

मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा अबस्थित भगवती माविले विभिन्न कार्यक्रम गरी ५८ औँ वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अबसरमा, प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ । सोही अबसरमा गायन, नृत्य लगायत अतिरिक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने छात्र छात्रलाई पनि  पुरस्कृत गरिएको छ । सो... पुरा पढ्नुहोस

काभ्रेको चौकोट र रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको पनौती नगरपालिका–५ चौकोटको धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।        शिविरमा १ हजार एक सय ६५ जना बिरामीको... पुरा पढ्नुहोस