ताजा अपडेट

बोयर खरिद काण्डमा मेयर उपमेयरको बदनाम गर्न खोजियो भन्दै बेलबारी नपाको आपत्ति

मोरङको बेलबारी नगरपालिकाले संचार माध्यमहरुलाई तथ्यहिन, निराधार र भ्रामक समाचार प्रकासन प्रसारण नगर्न संचार माध्यमहरुलाई आग्रह गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाम जोडेर भ्रटाचार गरेको उल्लेख गरी समाचार आएको भन्दै  नगरपालिकाले बिज्ञप्ती निकालेर गम्भिर ध्यानाकर्षण गरेको हो । बिज्ञप्तिमा बेलबारी नगरपालिकाले सूचनाको हकको सम्मान... पुरा पढ्नुहोस

स्काउटको ७० औं जन्मोत्सवमा बेलबारी स्काउटले गर्यो बृक्षारोपण

 नेपाल स्काउट बेलबारी नगर समितिले स्काउटको ७० औँ जन्मोत्सवका अवसरमा बृक्षारोपण कार्यक्रम संचालन गरेको छ। स्काउट तदर्थ समिति बेलबारीको कार्यक्रम अनुसार  बेलबारी नगरपालिका परिसरमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा बृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बेलबारी स्काउट तदर्थ समिती संयोजक बादल देवान तथा सदस्यहरु रबिन... पुरा पढ्नुहोस

कोरोना प्रभावित उद्यमीहरूको लागि कुनै कार्यक्रम नल्याएकोमा विवेकशील साझाको आपत्ति

विवेकशील साझा पार्टीले सङ्घीय सरकार तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कार्यक्रम नल्याएकोमा आपत्ति जनाएको छ । बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन सो पार्टीले माग गरेको छ ।  व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण... पुरा पढ्नुहोस

बेलबारीमा बैंक हप्तामा ३ दिन र खाध्यान्न, निर्माण सामग्री तथा स्टेसनरी पसल दैनिक खुल्ने

मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बैंकहरुलाइ हप्तामा तीन दिन खोल्न अनुमति दिने  निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्ड पालना गराइ बिहान ६ देखि १० बजेसम्म विभिन्न खालका ब्यबशायहरु  खुलाउने निर्णय गरेको छ  । बिहान... पुरा पढ्नुहोस

नोबेलमा शल्यक्रिया गरी पेटबाट निकालियो दाँत माझ्ने ब्रस

नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको  शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । . दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म... पुरा पढ्नुहोस

हामी विदेशी होइनौँ भन्ने प्लेकार्डधारी बोका लिएर बेलबारीमा युवाहरूले गरे प्रदर्शन

अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएका बोयर जातका भन्दै बेलबारी नगरपालिका क्षेत्रमा किसानहरूलाइ बितरण गरिएका बोका बाख्रा खरिदमा १ करोड बढी भ्रष्टाचार भएको भन्दै बेलबारीका केही युवाहरूले प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका छन्  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी परेको भोलिपल्ट युवाहरूले सोमबार प्रदर्शन गरेका हुन्... पुरा पढ्नुहोस

धन्न पैसा चाहिँ दिइएको रैनछ नक्कली बोका बाख्रा किन्ने ग्रो अर्गानिकलाइ

बेलबारी नगरपालिकाले ग्रो अर्गानिक कृषि प्रा. लि. सखुवासभालाई ठेक्का बापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नगरेको  जनाएको छ ।                 नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि. सखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय पनि भएको छ... पुरा पढ्नुहोस

उत्तरी मोरङका चार पालिकालाइ हेफर इन्टरनेशनलले दियो ३५ लाख

  मोरङका केही पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोको महामारीको सयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो । कोरोनाको दोस्रो चरणको भेरीयन्टबाट नागरिकहरुलाई बचाउनका लागि स्वास्थ्य सामग्री खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानिय तहरुलाई... पुरा पढ्नुहोस

धनकुटा नगरपालिकाको एउटा वडाले शुरु गर्‍यो जनता बचाउ अभियान 

धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गरी जनता बचाउ अभियान शुरु गरेको छ । कोरोना संक्रमितहरुलाई कोरोना भाईरसका कारण कमजोर बनाएकाले धनकुटा नगरपालिका वडा नं. ६  वडा समितिले आफ्ना वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित... पुरा पढ्नुहोस

कुमारी बैंकले नोबेल अस्पतालभित्रै खोल्यो एक्सटेन्सन काउन्टर

कुमारी बैंक लिमिटेडले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । अस्पताल परिषरभित्र काउन्टर सञ्चालन गरी बैंकले त्यहीबाट बैंकिङ्ग सेवा प्रदान गर्न थालेको हो । अस्पतालका कर्मचारी, विद्यार्थी र विरामीको सहजताका लागि एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको कुमारी बैंकका विराटनगर शाखा प्रमुख अंकित पाण्डेले बताए । सो काउन्टरबाट बैंकमा... पुरा पढ्नुहोस