ताजा अपडेट

मोरङका सबै स्थानीय तहलाइ आधिकारीक ट्रेड युनियनले बाँड्यो स्वास्थ्य सामग्री 

    आधिकारीक ट्रेड युनियन मोरङले कोरोना रोग रोकथामका लागि स्थानियतहरुमा स्वास्थ्य सामग्री बितरण गरेको छ । मोरङका १७ वटै स्थानिय तहमा मास्क सेनिटाइजर लागयतका सामग्री बितरण गरीएको आधिकारीक ट्रेडयुनियन मोरङका अध्यक्ष फडिन्द्र अधिकारीले बताए । कोरोना रोग रोगथाम गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ मोरङका सबै स्थानियतहमा मास्क तथा... पुरा पढ्नुहोस

सत्तापक्षीय दादागिरी बढ्न थालेपछि विपक्षीहरुद्वारा धनकुटा प्रशासनमा धर्ना 

धनकुटा पाख्रिवासमा भएको घट्नालाई लिएर   प्रहरीले सत्ता पक्षको दवावमा झुठा मुद्धा दर्ता गरेर विपक्षी गठवन्धनका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्न खोजेको भन्दै  विपक्षी गठबन्धनले  जिल्ला प्रशासन कार्यालय धनकुटामा सांकेतिक धर्ना तथा कोण सभा गरेको छ ।      नेकप एमालेका ओली पक्षीय मेयरले सत्ताको आठमा प्रहरी प्रशासनलाई दवाव दिएर कांग्रेस, नेकपा... पुरा पढ्नुहोस

अधिनायकबादीसंग भिड्न भन्दै धनकुटामा कांग्रेसले बनायो लडाकु दस्ता

लोकतान्त्रिक प्रणालीको रक्षा गर्न र  अधिनायकबादीहरुसंग भिड्नका निम्ति भन्दै  धनकुटामा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले तरुण डिफेन्स फोर्स गठन गरेको छ । लोकतन्त्र र जनअधिकारको रक्षाका निम्ति र अधिनायकबादीहरुसंग लड्नका लागि नेपाल तरुण दल धनकुटाले धनकुटाका पाख्रिवासमा तरुण नेता बिमल  गुरुङ्गको संयोजकत्वमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स  फोर्स... पुरा पढ्नुहोस

धनकुटामा सत्तापक्षीय जनप्रतिनिधिद्वारा हातपात र दुव्र्यवहार, बिपक्षीहरु आन्दोलित

आठौं नगरसभा चलिरहँदा भएको विवाद हात हालाहालमा नै परिणत भएपछि धनकुटाको पाख्रिबास नगरपालिकामा द्लहरुबिच द्वन्द्व बढेको छ ।   नगरप्रमुख वृषबहादुर राईले आफ्नो वडाको बजेट कटौती गरी एकलौटी गर्न खोजेको भन्दै पाख्रीबास वडा नं. ४ का वडावासीहरू  विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले उग्र रुप लिएपछि राजनीतिक दलहरूबीच खटपट भएको हो... पुरा पढ्नुहोस

बेलबारी, सुन्दरहरैंचा, लेटाङ र केराबारीले सार्वजनिक गरे बजेट, के के छन् खास ?

मोरङको बेलबारी, सुन्दरहरैंचा र लेटाङ नगरपालिका तथा केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्बजनिक गरेका छन् । बेलबारी नगरपालिकाले २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौं नगरसभामा बिहीबार उपमेयर ढाका कुमारी पराजुलीले प्रस्तुत गरेको  बजेट चालु आ.व.... पुरा पढ्नुहोस

राज्यले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनको बिरोध

   जातीय बिभेदका घटनामा राज्यले लज्जास्पद ढंगले पीडककै पक्षपोषण गरेको भन्दै विवेकशील साझा युवा सङ्गठनले आपत्ति प्रकट गरेको छ । एक बिज्ञप्ति  निकाल्दै संगठनले प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै... पुरा पढ्नुहोस

खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।   अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।   विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल... पुरा पढ्नुहोस

आफैं किनेर जनतालाई कोरोनाको खोप लगाउन खोज्छ्न् स्थानीय पालिका, बाधक बन्दैछ संघीय सरकार 

अम्बिका भण्डारी                  मोरङको बेलबारी नगरपालिकाले २०७८ जेठ १२ गते १८ बर्षमाथिका सबै नगरबासीहरुका लागि ८० हजार डोज कोरोना विरुद्धको खोप खरिद गर्ने निर्णय गर्यो । नगरपालिकाले कोरोना खोप खरिदको अनुमतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार पनि गर्यो । सो निर्णय सार्वजनिक भए लगत्तै जताततै त्यसको प्रशंसा भयो । सामाजिक... पुरा पढ्नुहोस

पालिकाहरुले घर घरमै स्वास्थ्यकर्मी पठाउन थालेपछि राहत महसुस गर्दैछन् कोरोना संक्रमितहरु      

 अम्बिका भण्डारी मोरङ केराबारी ९ का ६५ बर्षिय गोपीकृष्ण निरौलालाई असार पहिलो साता अचानक हन्हनी ज्वरो आयो । एक दुई दिन त बर्खे कामको चटारोले ज्वरो आएको होला भन्ने ठानेर खासै वास्ता भएन। त्यसमाथि निरौलाले हालसालै पहिलो कोरोना पनि लगाएकाले खोपको असर पो हो कि भन्ने पनि ठाने । तर... पुरा पढ्नुहोस

मेयरले जवरजस्ती बजेट पास गराएको भन्दै  धनकुटाका ५ वडाध्यक्षहरु आन्दोलित  

धनकुटा नरपालिकाका पाँच जना वडाध्यक्षहरुले मेयर चिन्तन तामाङ्गले संघियताको भावना र मर्म विपरित गई अलोकतान्त्रिक ढंगले जवरजस्ती  पालिकाकाको बैठकबाट बजेट पास गरेको भन्दै  बैठक वहिस्कार गरी आन्दोलनमा उत्रिएका छन । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ६... पुरा पढ्नुहोस