न्युज

एफसी क्लब क्यामरुनले जित्यो प्रथम कोहलपुर गोल्डकपको उपाधि

बाँकेको कोहलपुर नगरपालिका - २ मा भएको प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन ले जितेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो । गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको... पुरा पढ्नुहोस

विराटनगरमा दुई करोडको लागतमा बन्नेभो अर्को सामुदायिक भवन

जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरुले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् । बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच... पुरा पढ्नुहोस

अछाममा केएमसीको तीन शिविरबाट नौं हजार विरामीले पाए निःशुल्क उपचार

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलवजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ विरामीले निःशुल्क उपचार पाएका हुन् । पञ्चदेवल विनायक नगरपालिकासँग... पुरा पढ्नुहोस

परीक्षा प्रणाली सुधार गर्न खोज्दै राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी परीक्षा प्रणाली सुधार गर्ने भएको छ । यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा... पुरा पढ्नुहोस

कार्यसम्पादनका हिसाबले जिल्लामा प्रथम र प्रदेशको नवौं बन्यो धनकुटा नगरपालिका

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अंक ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ६६.६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो । यता,... पुरा पढ्नुहोस

भारतद्वारा ११ वटा विकास आयोजना हस्तान्तरण, नेपाल आउने तयारी गर्दै भारतीय विदेश सचिव

भारतले नेपाललाई ११ वटा विकास आयोजना हस्तान्तरण गरेको छ ।   मध्यप्रदेश र बागमतीमा भारतीय अनुदानमा निर्माण भएका आयोजनाहरु नेपालका अधिकारीहरुलाई हस्तान्तरण गरिएको हो । ती आयोजनामध्ये करिब ६ वटा शिक्षा र पाँच स्वास्थ्य क्षेत्रका आयोजना रहेका छन् । भारतको विदेश मन्त्रालय स्रोतका अनुसार माथि उल्लेखित आयोजनाहरु नेपाल सरकारको उच्च... पुरा पढ्नुहोस

केएमसीमा पहिलोपटक सफलतापूर्वक गरियो मृगौला प्रत्यारोपण

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो । ५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको... पुरा पढ्नुहोस

विमान दुर्घटनामा मृत्यु भएका सबैलाई सम्झँदै नोबेलमा गरियो दीप प्रज्वलन

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् । दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना... पुरा पढ्नुहोस

महासंघसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । साथै, उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने... पुरा पढ्नुहोस

केएमसीले शुरु गर्यो न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने ‘वाइप्लेन क्याथल्याब’

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा. डा. राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त... पुरा पढ्नुहोस