पूर्वी नेपाल

भद्रपुर र चक्रघट्टीमा नोबेलको स्वास्थ्य शिविर, दुई हजारभन्दा बढीको जाँच तथा उपचार

झापाको भन्द्रपुर नगरपालिका–१ मा पनि सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र जिल्ला प्रशासन कार्यालय झापाको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।     शिविरमा नोबेल अस्पतालका डाक्टरहरुले ९ सय ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।     शिविरमा १ सय ६३... पुरा पढ्नुहोस

धनकुटाका कुन कुन पालिकामा कति परेछ बजेट ?

१. चौबिसे गाउँ पालिका - ३३ करोड ६१ लाख २. सागुरिगढी गाउँ पालिका - ३४ करोड ७० लाख ३. छथरजोरपाटी गाउँपालिका -३३ करोड ३१ लाख ४. सहिदभुमी गाउँ पालिका - ३३ करोड १७ लाख ५. पाख्रीबास नगरपालिका - ३७ करोड २१ लाख ६. महालक्ष्मी नगरपालिका- ४३ करोड ३५ लाख ७.... पुरा पढ्नुहोस

धनकुटा नगरपालिकाको कार्यपालिका र नगर परिषदमा गठबन्धनको बहुमत

कार्यपालिका निर्वाचनमा गठबन्धनले आठ वटै सिटमा बिजय प्राप्त गरेपछि धनकुटा नगरपालिकाको कार्यपालिका र नगरपरिषदमा गठबन्धनको बहुमत भएको छ । धनकुटा नगरको कार्यपालिका र नगर परिषदमा गठबन्धनले बहुमत प्राप्त गरे पछि एमालेका मेयर घेराबन्दीमा परेका छन । धनकुटा नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका सदस्यहरुमा मञ्जु कार्की, कृष्णमाया... पुरा पढ्नुहोस

को-को छन् धनकुटामा सत्तापक्षीय गठबन्धन, एमाले र अन्य पार्टीका उम्मेद्वार ?

 वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा  एमालेले एक्लै र सत्ता साझेदार दलहरूले कतै साझा त कतै एकल उम्मेदवारी दिएका छन् । धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राई र गठबन्धनबाटै उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दिएका छन्। यस्तै एमालेबाट धनकुटा... पुरा पढ्नुहोस

मोरङका कुन पालिकामा कुन-कुन दलबाट को बने उम्मेद्वार ?

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेले मोरङका अधिकांश स्थानीय तहमा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । अरु जिल्लामा गठबन्धन भए पनि मोरङका एक दुइवटा बाहेक सबै स्थानीय तहमा प्रमुख दुई पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रेका हुन् । नेकपा एमालेले केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर... पुरा पढ्नुहोस

नोबेलमा सुरु भो एक हप्ते खेलकुद उत्सव, दर्जनभन्दा बढी खेल खेलाइने

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । सात दिनसम्म... पुरा पढ्नुहोस

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो । नोबेलका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश... पुरा पढ्नुहोस

नोबेलमा उपचाररत बिरामी र डाक्टरबीच अन्तरक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिरामी र डाक्टरहरुबीच सो रोगको बारेमा अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागि... पुरा पढ्नुहोस

लेटाङमा स्कुलबाट फर्कँदै गरेकी बालिकाको बलात्कारपछि हत्या

मोरङको लेटाङमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । लेटाङ ८ जाते बजारमा रहेको जाते मा.बि.मा अध्ययनरत ११ बर्षिय करुणा राईको बलात्कारपछि हत्या भएको हो । तीन दिन अघिदेखि बिद्यालयबाट घर फर्किने क्रममा बाटैमा हराएकी लेटाङ ८ जाँते ज्यामिरेकी राईलाई शुक्रबार बिहान मृत अवस्थामा प्रहरीले फेला पारेको हो । करुणाको... पुरा पढ्नुहोस

मोफसलमै पहिलो पटक नोबेलमा दुरविनबाट गरियो ढाडमा च्यापिएको नसाको शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको... पुरा पढ्नुहोस