पूर्वी नेपाल
बाढी पहिरो र डुवानका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु, १३ जना बेपत्ता
- 3 बर्ष, 30 दिन अगाडि
- ६ कार्तिक २०७८, शनिबार
यसै साताको मुसलधारे बर्षाबाट उत्पन्न बाढी पहिरो र डुवानका कारण १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय बिरानगरले दिएको जानकारी अनुसार प्रदेश एकमा ६२ जनाको मृत्यु र १३ जना बेपता भएका हुन् । बाढी पहिरो र डुवानमा परी २० जना... पुरा पढ्नुहोस
नरेश श्रेष्ठको नेतृत्वमा कांग्रेसको धनकुटा नगर कार्य समिति चयन
- 3 बर्ष, 1 महिना अगाडि
- २० आश्विन २०७८, बुधबार
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको १४ औ अधिवेशनले यूवा नेता नरेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । असोज ९ गते उद्घाटन भई सभापति वाहेकका पदहरुमा सर्वसम्मत नेतृत्व चयन भए पनि सभापतिमा सहमति नहुँदा रोकिएको नेतृत्व चयन प्रक्रिया १० दिनपछि टुंगिएको हो । जस अनुसार नगर सभापतिमा... पुरा पढ्नुहोस
बिरामीलाइ बन्धक बनाएको भन्ने झुठो प्रचार गरी भ्रम फैलाइएकोमा नोबेलको आपत्ति
- 3 बर्ष, 1 महिना अगाडि
- १५ आश्विन २०७८, शुक्रबार
नोबेल शिक्षण अस्पतालले बिरामी बन्धक बनाएको भनेर गलत प्रचार गरी भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ । अस्पताल भन्दा बाहिरको फार्मेसीको बिषयलाई जोडेर बिनाकारण अस्पतालको बदनाम गरिएको भन्दै नोबेलले आपत्ती जनाएको हो । नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले प्रेस विज्ञप्ति जारी गर्दै गलत प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्... पुरा पढ्नुहोस
अब काठमाडौ धाउनै पर्दैन, पुर्वमै पहिलो पटक नोबेलले शुरु गर्यो मृगौला प्रत्यारोपण सेवा
- 3 बर्ष, 2 महिना अगाडि
- ३० भाद्र २०७८, बुधबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो । सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।।... पुरा पढ्नुहोस
धनकुटालाई सौतेलो सन्तान झैँ हेपियो भन्दै कांग्रेसद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे माग
- 3 बर्ष, 2 महिना अगाडि
- १६ भाद्र २०७८, बुधबार
धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी वनाउनुको सट्टा उल्टै उपेक्षा गरिएका कारण विकासको गति रोकिएको र जिल्लामा शुन्यता छाउदै गएको भन्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटघाट गरी ११ बुदे माग पत्र बुझाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला... पुरा पढ्नुहोस
एमाले धनकुटाले भ्रम सिर्जना गरेको भन्दै कांग्रेस धनकुटाको आपत्ति, प्रतिवाद गर्ने चेतावनी
- 3 बर्ष, 2 महिना अगाडि
- ९ भाद्र २०७८, बुधबार
नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर नेकपा एमाले धनकुटाबाट भ्रम सिर्जना गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई... पुरा पढ्नुहोस
प्रदेश १ मा पनि बढ्यो सार्वजनिक सवारीको भाडा
- 3 बर्ष, 3 महिना अगाडि
- ३ भाद्र २०७८, बिहीबार
संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको करिब एक महिनापछि प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो । यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा छुट गराउन पहल गर्दै धनकुटा उद्योग बाणिज्य संघ
- 3 बर्ष, 3 महिना अगाडि
- २८ श्रावण २०७८, बिहीबार
धनकुटा उद्योग बाणिज्य संघको बैठकले लकडाउन अबधिको ब्यापारिक घर भाडा मिनाहा गराउन आब्हान गर्ने, कर शिक्षा कार्यक्रम संचालन गर्ने, ब्यबशायीहरुलाइ कोरोना विरुद्ध खोप लगाउन पहल गर्ने तथा कोरोना विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ । संघले लडाउनका कारण व्यापारी तथा ब्यबशायीहरु मारमा परेकाले घर भाडा छुट गरी... पुरा पढ्नुहोस
उदयपुरमा हात्ती झैँ ठुलो सुँगुर, दाम परेछ ६० लाख
- 3 बर्ष, 3 महिना अगाडि
- २२ श्रावण २०७८, शुक्रबार
उदयपुरको बेलका नगरपालिकाले ६० लाख खर्चेर सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ । । ... पुरा पढ्नुहोस
धनकुटामा लडाकु दस्ता बनाउँदै कांग्रेस, भेडेटारमा तरुण डिफेन्स फोर्स गठन
- 3 बर्ष, 4 महिना अगाडि
- ४ श्रावण २०७८, सोमबार
धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको छ । भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको हो । नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएको तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा नेपाली... पुरा पढ्नुहोस