बिजनेस
इटहरी उपमहानगरको प्रकोप ब्यबस्थापन कोषमा कांग्रेसले दियो ५ हजार केजी चामल
- 5 बर्ष, 10 दिन अगाडि
- २० चैत्र २०७६, बिहीबार
इटहरी उपमहानगरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय वैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सवैसँग आवहान गर्ने निर्णय गरेको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवैसँग आग्रह गरेको हो । नेपाल वैक इटहरीमा रहेको कोषको... पुरा पढ्नुहोस
सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्म गरियो बजार अनुगमन
- 5 बर्ष, 11 दिन अगाडि
- १९ चैत्र २०७६, बुधबार
कोरोनाको महामारीबाट बच्न मुलुक लकडाउनमा गएको बेला कालाबजारी हुनसक्ने आशंंकामा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्मको बजार अनुगमन गरिएको छ । लकडाउको समयमा खाद्यान्न, साग सब्जी तथा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र कसैले कालो बजारी गर्न पनि नपाओस् भन्नका लागि बजार अनुगमन गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन् । नगर... पुरा पढ्नुहोस
अनुगमनमा कडाई गर्दै बेलबारी नगरपालिका, सब्जीबजार बन्द गर्न निर्देशन
- 5 बर्ष, 12 दिन अगाडि
- १८ चैत्र २०७६, मंगलवार
मानवबस्ती रहेकाे स्थानमा तरकारी बजार निर्वाध रुपमा संचालन भैरहदा, त्यहाँ आउने जाने उपभाेक्ताकाे भिडभाडले काेराेना संक्रमणकाे सम्भावना बढेकाे भन्दै स्थानीयबाट व्यापक जनगुनासाे अाएसँगै बेलबारी नगरपालिकाले बेलबारी १ मा रहेकाे तरकारी बजार (सव्जीमण्डी) बन्द गर्न निर्देशन दिएकाे छ । पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे बेलबारी १ मा रहेकाे, साप्ताहिक हटियाहरु बन्द भएसँगै... पुरा पढ्नुहोस
उद्योग बाणिज्य संघ धनकुटाले प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाइ बाँड्यो मास्क र सेनिटाइजर
- 5 बर्ष, 13 दिन अगाडि
- १७ चैत्र २०७६, सोमबार
धनकुटाका पत्रकार, ट्राफिक प्रहरी र एम्बुलेन्स चालक र ब्यापारीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले मास्क, सेनिटाईजर र हेण्ड वास, ग्लोवर्स (पञ्जा) वितरण गरेको छ । धनकुटामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिनु पर्ने र जोखिमा पर्न सक्ने भएकाले पत्रकारहरु, ट्राफिक प्रहरी... पुरा पढ्नुहोस
कागती खेतीबाट बार्षिक १५ लाख आम्दानी गर्दै मोरङ जाँतेका कृषक
- 5 बर्ष, 28 दिन अगाडि
- २ चैत्र २०७६, आईतवार
लेटाङ(मोरङ) । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । तीन विगाहमा वर्षभरि दुख गर्दा मुस्किलले ५५/६० हजार रुपयाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लाग्नु भएपछि तीन बर्षयता वार्षिक १५ लाख रुपयाँ आम्दानी गरिरहनु भएको छ... पुरा पढ्नुहोस
खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण ऐन पारित गर्दै सकियो बेलबारीको पाँचौ नगरसभा
- 5 बर्ष, 30 दिन अगाडि
- ३० फाल्गुन २०७६, शुक्रबार
उत्तम पोख्रेल/ दुइ वटा ऐनहरु पारीत गर्दै बेलबारी नगरपालिकको पाँचौ नगरशभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण समन्धी ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरशभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिाति गठन गर्ने वाटो समेत खुलेको छ । त्यस्तै सार्वजनिक जग्गाहरुको... पुरा पढ्नुहोस
सनराइज बैंक र लिबर्टी कलेजको सहकार्यमा धनकुटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- 5 बर्ष, 1 महिना अगाडि
- २९ फाल्गुन २०७६, बिहीबार
सनराइज बैंक धनकुटा शाखाको आयोजना तथा लिबर्टी कलेजको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरुको उपस्थिती रहेको सो कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा कलेजका विद्यार्थी चन्द्र राय तथा विद्या लिम्बुले सनराईज बैंकको यस कार्यक्रमले बैंक सम्बन्धि धरै जानकारीहरु प्राप्त भएको तथा... पुरा पढ्नुहोस
बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल
- 5 बर्ष, 1 महिना अगाडि
- १९ फाल्गुन २०७६, सोमबार
सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस
भब्य बन्यो आदिवासी जनजाति महोत्सवको पहिलो दिन, अब अस्मिता अधिकारी र मनोज गजुरेलको धमाका
- 5 बर्ष, 1 महिना अगाडि
- १८ फाल्गुन २०७६, आईतवार
मोरङको बेलबारीमा आयोजित आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को पहिलो दिन तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको पहिलो दिन शनिबार उद्घाटनदेखि दिनभर र साँझ समेत गरी तीन हजारभन्दा बढीले महोत्सव... पुरा पढ्नुहोस
बिर्तामोडमा हुनेभो तिनदिने बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव, तयारी तीब्र
- 5 बर्ष, 1 महिना अगाडि
- १७ फाल्गुन २०७६, शनिबार
भरत शिवाकोटी,झापा / नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन एवं कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उदेश्यका साथ झापाको बिर्तामोडमा ‘’बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव-२०७६’’ हुने भएको छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनलाई समेत विशेष महत्व दिने गरि ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनको आयोजनामा फागुन २३, २४ र २५... पुरा पढ्नुहोस