बिजनेस

बजार अनुगमन गर्दै धनकुटा उद्योग बाणिज्य संघले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री 

मुख्य ब्यापारिक केन्द्र धनकुटाको हुलाकटोल क्षेत्र लगायत धनकुटा बजारमा आज धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन गर्दै स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । धनकुटाको मुख्य व्यापारिक केन्द्र हुलाकटोल क्षेत्रका प्रत्येक पसल पसलमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु गई बजार अनुगमन गर्दै सामाजिक दुरी अनिवार्य कायम गर्दै... पुरा पढ्नुहोस

भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना

केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ  लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ । ... पुरा पढ्नुहोस

चबिसेको मौनावुधुक, राजारानी र डांँडाबजारमा जनप्रतिनिधि र उद्योग बाणिज्य संघको परामर्श

कोरोना भाईरस नियन्त्रणको लागि धनकुटा उद्योग बाणिज्य संघको अभियान अन्र्तगत धनकुटा उद्योग बाणिज्य संघले चौविसेको राजारानी, मौनावुधुक र डाँडाबजारका केही पसलमा नमूना अनुगमन गर्दै लक डाउन वारे स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट तथा परार्मश गरेको छ । धनकुटाको चौविसे गाउपालिकाको राजरानीमा चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल, प्रमुख प्रशासकीय... पुरा पढ्नुहोस

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाईनान्सले दिनेभो २५ लाख

फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख, वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहको प्रदेश नं. १... पुरा पढ्नुहोस

जनताको घरघरमा हरियाे तथा ताजा तरकारी पुर्याएर समाजसेवा गदै कर्जुनाका युवाहरु 

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ विकृत राजनीतिका कारण युवाहरुमा समाजसेवाप्रति विकर्षण भैरहेकाे बेला मोरङको सुन्दरहरैंचा नगरपालिका -११, कर्जुनाका युवाहरु जनताको सेवामा क्रियाशील रहँदै समाजमा परिचित हुने काममा सक्रिय भएका छन् । सुन्दरहरैंचा -११, कर्जुनाका विनाेद भट्टराई, यादव पाैडेल, अनिल पाैड्याल, सागर लुईटेल लगायतका एकदर्जनजति युवाहरु लकडाउनको अबधिमा जनताको सेवा गर्दै समाजसेवामा क्रियाशिल भएका... पुरा पढ्नुहोस

भाउन्ने, बाहुनी, साेमबारे, कसेनी लगायतका ग्रामीण बजारहरुमा बेलबारी नपाको अनुगमन

केशु विरही, बेलबारी, माेरङ / लकडाउनकाे अाडमा व्यापारीहरुले कृतिम अभावकाे सिर्जना गरेर आफूखुसी मूल्य लिएकाे जनगुनासाे आएसँगै बेलबारी नगरपालिकाले अनुगमनलाई कडाई गरिरहेकाे छ । पछिल्लाे समय दिनहुंँजसाे बेलबारी नगरपालिकामा अनुगमन भैरहेकाे छ । नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा गएकाे अनुगमन टाेलीले बेलबारीका विभिन्न स्थानकाे अनुगमन गरेकाे थियाे । यसपटक अनुगमन... पुरा पढ्नुहोस

उबासंघद्वारा हिले, सिधुवा र जोरपाटीका ब्यापारी तथा स्वास्थ्यकर्मीलाइ स्वास्थ्य सामग्री बितरण

उद्योग बाणिज्य संघ धनकुटाले धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा बजार अनुगमन तथा स्वास्थ्य सामग्री बितरण गरेको छ । सो क्रममा धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा गरी जम्मा ७ वटा डेरी उद्योगहरुलाई पञ्जा, हेण्डवास, सेनिटाईजर, माश्क प्रदान गरीएको छ । त्यसैगरी हिले र सिधुवाका थप दुई वटा निजि स्वास्थ्य क्लिनिहरुलाई... पुरा पढ्नुहोस

धनकुटा र हिलेमा घर-घरमा तरकारी, दुध र ग्यास पुर्याउँदै उद्योग बाणिज्य संघ

लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमा ताजा तरकारी, दुध र खाना पकाउने ग्यास विक्री वितरण शुरु गरिएको छ । कोराना भाईरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद... पुरा पढ्नुहोस

इटहरी उपमहानगरको प्रकोप ब्यबस्थापन कोषमा कांग्रेसले दियो ५ हजार केजी चामल

इटहरी उपमहानगरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय वैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सवैसँग आवहान गर्ने निर्णय गरेको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवैसँग आग्रह गरेको हो । नेपाल वैक इटहरीमा रहेको कोषको... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्म गरियो बजार अनुगमन

कोरोनाको महामारीबाट बच्न मुलुक लकडाउनमा गएको बेला कालाबजारी हुनसक्ने आशंंकामा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्मको बजार अनुगमन गरिएको छ । लकडाउको समयमा खाद्यान्न, साग सब्जी तथा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र कसैले कालो बजारी गर्न पनि नपाओस् भन्नका लागि बजार अनुगमन गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन् । नगर... पुरा पढ्नुहोस