बिजनेस

अरुण काबेली र रिडी हाइड्रोपावर कम्पनीको बोनस र लाभांंश प्रस्ताव पारित

अरुण काबेली पावर लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई बोनस शेयर र लाभांंश प्रस्ताव पारित गरेका छन् ।                          रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष... पुरा पढ्नुहोस

सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता

बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने... पुरा पढ्नुहोस

इटहरीमा बजार अनुगमनसँगै बेइमान ब्यापारीहरुलाई कारबाही गरिँदै

इटहरी उपमहानगरद्धारा खनारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ ।                                इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।... पुरा पढ्नुहोस

एभोकाडो खेतिलाइ व्यवसाय बनाउन धनकुटाका कृषक र ब्यबशायीहरु बिच छलफल

धनकुटाको उद्योग बाणिज्य संघको आयोजना र नेपाल सकार उद्योग बाणिज्य तथा आपूर्ती मंत्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना( समृद्धि) को प्राविधिक सहयोगमा धनकुटाको एभोकाडो व्यावसायको आपूर्ती श्रृखला सम्वद्ध वि टु वि र वि टु एस सम्वन्धी गोष्ठी भएको छ । धनकुटामा उत्पादन हुने एभोकाडोको बजारिकण गरी एभो काडो उत्पादनलाई अझ... पुरा पढ्नुहोस

मनकारी रैछन् धनकुटाका घरधनीहरु, ३ सय २४ जनाले गरे घरभाडा मिनाहा

लामो समय सम्मको लक डाउनका कारण संकटमा परेका उद्योग व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै हालसम्म धनकुटा जिल्लाका ३२४ जना घर धनीहरुले घर भाडा छुट दिएका छन् । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका छन् ।  विज्ञप्तीमा... पुरा पढ्नुहोस

धनकुटामा हट्यो लकडाउन तथा निषेधाज्ञा

धनकुटामा सोमबार रातीदेखि लकडाउन तथा निशेधाज्ञा हटेको छ । जिल्ला स्तरीय क्राईसिज मेनेजमेन्ट कमिटिको बैठकले सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले आदेश जारी गर्दै जारी लक डाउन तथा निशेधाज्ञा हटाएका हुुन् । समुदाय स्तरमा धनकुटामा कोरोना भाईरस फलदै गएकाले यसलाई नियन्त्रण गर्न पछिल्लो पटक धनकुटामा चार हप्ता अघिदेखि... पुरा पढ्नुहोस

आधुनिक प्रबिधिबाट निर्माण

पुर्वी नेपालमा प्रिफ्याब अर्थात आधुनिक प्रबिधिबाट निर्माण हुने भुकम्प प्रतिरोधात्मक घर तथा भवन गर्ने क्रम बढ्न थालेको छ ।                                                               ... पुरा पढ्नुहोस

करको सहजीकरणका लाागि धनकुटा उद्योग बाणिज्य संघद्वारा हेल्प डेस्क सञ्चालन

धनकुटाले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले उद्योगी, व्यापारी तथा व्यावसायीहरुका लागि कर हेल्प डेस्क स्थापना गरी संचालन गरेको छ । संघले कर बुझाउन आउने उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई कर सम्वन्धी जानकारी गराउने र सहजीकरण गरी सहयोग गर्न धनकुटामा हेल्प डेस्क संचालन हुन थालेको हो... पुरा पढ्नुहोस

टोलटोलमा पाठशाला, घरघरमा पढाई : टोल टोलमै पुगेर विद्यार्थी पढाउँदै बेलबारीका सामुदायिक स्कुलहरु

केशु विरही, बेलबारी, माेरङ/ कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउनपछि बन्द भएका शैक्षिक संस्थाहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अबस्था पनि देखिन्न । लामो समयसम्म विद्यालयहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा अब के हुने भन्नेमा ठूलाे अन्याेल रहेकाे छ । यस्ताे अन्यालका विच पनि... पुरा पढ्नुहोस

लकडाउनको चर्को मारमा परे धनकुटाका व्यूटीपार्लर र शैलुनवालाहरु पनि

सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाको पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् । लक डाउनको समयमा पनि अन्य व्यावसायहरु सरकारले संचालन गर्न दिएता पनि व्यूटी पार्लर र हेयरकटिङ्ग संचालन गर्न अनुमती नदिएका कारण... पुरा पढ्नुहोस