बिजनेस

दशैं तिहारपछि हुनेभो धनकुटा महोत्सव, अहिल्यैदेखि थालियो तयारी

' कृषि, पर्यटन, उद्योग र व्यापार समुन्नत धनकुटाको आधार' भन्ने मुल नाराका साथ मंसिर दोस्रो सातादेखि धनकुटा महोत्सव, औद्योगिक मेला तथा कृषि प्रर्दशनी २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघको ंआयोजना एवम् संयोजन तथा धनकुटा जिल्लाका सात वटै स्थानीय तह र सरोकारवालाहरुको सहयोगमा आगामी मंसिर १६ गते देखि... पुरा पढ्नुहोस

विद्यार्थी र अभिभावकको नि:शुल्क बैंक खाता र डिम्याट खाता खोलिदिँदै गुरुकुल

मोरङको बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले बिद्यार्थी तथा अभिभावकहरुका लागि शेयर शिक्षा कार्यक्रम संचालन गरेको छ । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई बैंक खाता र शेयर खाता खोल्न, आइपिओ सेयरमा आबेदन दिने प्रकिया सिकाउन र घरमै बसेर शेयर भर्न प्रेरित गर्न शेयर शिक्षा कार्यक्रम संचालन गरिएको प्रिन्सिपल कुमार... पुरा पढ्नुहोस

एक करोडभन्दा बढी लागतमा महालक्ष्मी नगरपालिकामा बन्नेभो औद्योगिक ग्राम

धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र... पुरा पढ्नुहोस

लोहन्द्रा र चिसाङ खोला ठेक्का नलगाउने बेलबारी नपाको  निर्णय, होला त कार्यान्वयन ?

यस बर्ष बेलबारीमा पर्ने लोहन्द्रा र चिसाङ खोलाबाट खोलाजन्य पदार्थ निकाल्न नपाईने भएको छ । खोला जमिनको सतहभन्दा तल गएको र बाढी आँउदा जोखिम बढी हुने भन्दै नगरपालिकाले यस बर्ष खोलाको ठेक्का रोक्ने निर्णय गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले यो बर्ष खोलाको ठेक्का नखुलाउने निर्णय... पुरा पढ्नुहोस

छोटो समयमा स्थापित बन्दै सहारा एप

सहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । सहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढिरहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण सहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न... पुरा पढ्नुहोस

हेल्प डेस्कलाई धनकुटा उद्योग वाणिज्य संघले बनायो कर सेवा कार्यालय 

 धनकुटा उद्योग बाणिज्य संघको पहलमा धनकुटामा स्थापित कर हेप्ल्प डेक्स तथा कर सेवा कार्यालय प्रारम्भ भएको छ  । गत बर्ष देखीनै करदाता सेवा कार्यालय धनकुटामा धनकुटा उद्योग बाणिज्य संघले हेल्प डेक्स स्थापना गरी सेवा प्रदान गर्दै आईरहेकोमा यसै हप्ताबाट हेल्प डेस्कलाई अझ व्यवस्थित गरी करदाताहरुलाई कर सम्वन्धि सहजीकरणका साथ प्रभावकारी ... पुरा पढ्नुहोस

कोरोना प्रभावित उद्यमीहरूको लागि कुनै कार्यक्रम नल्याएकोमा विवेकशील साझाको आपत्ति

विवेकशील साझा पार्टीले सङ्घीय सरकार तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कार्यक्रम नल्याएकोमा आपत्ति जनाएको छ । बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन सो पार्टीले माग गरेको छ ।  व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण... पुरा पढ्नुहोस

बेलबारीमा बैंक हप्तामा ३ दिन र खाध्यान्न, निर्माण सामग्री तथा स्टेसनरी पसल दैनिक खुल्ने

मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बैंकहरुलाइ हप्तामा तीन दिन खोल्न अनुमति दिने  निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्ड पालना गराइ बिहान ६ देखि १० बजेसम्म विभिन्न खालका ब्यबशायहरु  खुलाउने निर्णय गरेको छ  । बिहान... पुरा पढ्नुहोस

कुमारी बैंकले नोबेल अस्पतालभित्रै खोल्यो एक्सटेन्सन काउन्टर

कुमारी बैंक लिमिटेडले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । अस्पताल परिषरभित्र काउन्टर सञ्चालन गरी बैंकले त्यहीबाट बैंकिङ्ग सेवा प्रदान गर्न थालेको हो । अस्पतालका कर्मचारी, विद्यार्थी र विरामीको सहजताका लागि एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको कुमारी बैंकका विराटनगर शाखा प्रमुख अंकित पाण्डेले बताए । सो काउन्टरबाट बैंकमा... पुरा पढ्नुहोस

ढाका बुन्ने ब्यबशायतिर आकर्षित बन्दै बेलबारीका महिला, धमाधम तालिम दिँदै नगरपालिका

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढी महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास... पुरा पढ्नुहोस