गाउँ/समाज

सुन्दरहरैंचाका पुर्व लेखा अधिकृत ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

 घुस लिएको अभियोगमा पक्राउ परेका ​​​मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाश फैसला गरेसंगै ढकाललाई ६ महिना... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको १८ औं बार्षिक साधारणसभा सम्पन्न

केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र मनमाया मगरको बिशेष आतिथ्यतामा वनको आफ्नै हलमा साधारणसभा भएको हो । साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कृष्ण लुइँटेल, केराबारी ९ का... पुरा पढ्नुहोस

पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल

केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो । पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म... पुरा पढ्नुहोस

धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

सुन्दरहरैचाको जंगलमा साथी मारिएपछि झन् उपद्र्याहा हुन थाले हात्ती, सतर्क रहौँ है

मोरङको सुन्दरहरैँचामा गोली हानेर एउटा जंगली हात्तीको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वन क्षेत्रको नर्सरी नजिकै  सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले बताए  । मृत फेला परेको हात्तीको पुच्छर पनि काटेर लगिएको छ   ।... पुरा पढ्नुहोस

शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम

गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।  करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ... पुरा पढ्नुहोस

म्याङलुङमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, एघार सयभन्दा बढीको जाँच तथा उपचार

 म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंसिर २२ र २३ गते तेह्रथुम सदरमुकामको म्याङलुङ नगरपालिकास्थित जिल्ला अस्पतालमा  आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय १७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । नोवेल शिक्षण... पुरा पढ्नुहोस

धनकुटा नगरका पर्यटकीय क्षेत्र पहिचान र अवलोकन गर्न आए पर्यटनकर्मी

धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको... पुरा पढ्नुहोस

मोरङमा जताततै हात्ती, डरले पोलिरहन्छ छाति

केही दिनयता बेलबारी, लेटाङ, केराबारी लगायत मोरङका विभिन्न स्थानमा जंगली हात्तीले स्थानीय बासिन्दाहरुलाई आतङ्कित बनाएको छ । करिब एक हप्ता अघि बेलबारी क्षेत्रमा देखा परेको दर्जनभन्दा बढी हात्तीको हुलले गत राति लक्ष्मीमार्गमा जताततै आतंक फैलाएको छ । चार पाँच दिनअघि बेलबारी बजार आसपास आतंक मच्चाएको दर्जनभन्दा बढी हात्तीको  करिब १२... पुरा पढ्नुहोस

डाँडाबजारले जित्यो सिंहदेवीमा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि

मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ । फाइनल खेलमा लेटाङ ७ वाराङ्गीलाई पराजित गर्दै  डाँडाबजारले उपाधी उचालेको हो । उपाधिसँगै डाँडाबजारले ट्रफी, शिल्ड र प्रमाणपत्रसहित नगद ४०  पाएको छ भने वाराङ्गीले  ट्रफी,... पुरा पढ्नुहोस