प्रमुख
बाम गठबन्धनलाई जिल्याउँदै कांग्रेसले हत्यायो बेलबारी खानेपानी
- 1 बर्ष, 2 महिना अगाडि
- २८ आश्विन २०८०, आईतवार
बेलवारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार किशोर कार्की नेतृत्वको समूह निर्बाचित भएको छ । निर्वाचनमा एमाले, माओवादी र जसपासहितको संयुक्त बाम गठबन्धनबाट अध्यक्षका उम्मेद्वार दुर्गाप्रसाद गौतमलाई पराजित गर्दै कार्की निर्वचित भएका हुन् । कार्कीले ८ सय ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी गौतमले ७... पुरा पढ्नुहोस
बेलबारी साना शहरी खानेपानीमा चुनावी रोनक, को को छन् उम्मेदवार ?
- 1 बर्ष, 3 महिना अगाडि
- १९ आश्विन २०८०, शुक्रबार
असोज २७ गते हुन गइरहेको बेलबारी सान शहरी खानेपानीको समितिको लागि चुनावी रोनक छाएको छ । नेकपा एमाले, माओवादी र समाजबादी ३ पार्टीले गठबन्धन गरी दुर्गा गौतमलाई अध्यक्षको उम्मेदवार बनाएर चुनाबमा होमिएका छन् ।दुर्गा गौतम नेतृत्वको एमाले, माओवादी र समाजवादी गठबन्धनबाट उपाध्यक्षमा मदन राई, सचिवमा मनकुमार गुरुङ र कोषाध्यक्षमा बिन्दुकला... पुरा पढ्नुहोस
धनकुटामा शल्यक्रिया सहितको स्वास्थ्य शिविर, झन्डै २ हजारले गराए उपचार
- 1 बर्ष, 3 महिना अगाडि
- १५ आश्विन २०८०, सोमबार
गरिव, असाहय तथा पहुँच विहिनहरुका लागि वरदान सावित भएको धनकुटामा संचालित वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा अस्पतालमा १२ दिन सम्म निरन्तर शल्यक्रिया सहित अलोहवा मेडिकल मिसन अमेरीका र नेपालका विभिन्न अस्पतालबाट आएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सहभागितामा शिविर सम्पन्न भएको हो । वृहत निशुल्क शल्यक्रिया... पुरा पढ्नुहोस
विश्व मुटु दिवस : नोवेलद्वारा बिराटनगरमा चेतनामूलक प्रभातफेरि
- 1 बर्ष, 3 महिना अगाडि
- १२ आश्विन २०८०, शुक्रबार
विश्व मुटु दिवसको अवसरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थितिमा जनचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह लगायत प्रहरी प्रशासन, मिडियाकर्मी लगायतको पनि सहभागितामा शुक्रबार प्रभातफेरी भएको हो ।... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वनको २४ औं साधारणसभा सम्पन्न
- 1 बर्ष, 3 महिना अगाडि
- ८ आश्विन २०८०, सोमबार
मोरङ केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको २४ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । सामुदायिक वनको भवन निर्माणाधीन स्थलमा शनिबार उपभोक्ताहरुको व्यापक सहभागितासहित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष गोबिन्द बस्नेत, सचिव समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बूले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए । २४... पुरा पढ्नुहोस
धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर भइरहेको छ, जाने होइन ?
- 1 बर्ष, 3 महिना अगाडि
- ६ आश्विन २०८०, शनिबार
धनकुटामा गरिव तथा असाहय र पहुँचविहिनहरुका लागि वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर संकलन भएको छ । अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा असोज १ देखि १२ गतेसम्म जिल्ला अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर चलिरहेको हो । अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम... पुरा पढ्नुहोस
छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी शुरु
- 1 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
छैंठौ अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको तयारी शुरु भएको छ । डागीहाट फुटबल क्लवले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । खेलकुद क्षेत्रको विकास, खेलाडीको उत्पादन र प्रवद्र्धन गर्ने उद्धेश्य सहित असोज २८ गते देखि कात्तिक ४ गते सम्म गोल्डकप आयोजना गरिएको डागीहाँट युथ क्लवका अध्यक्ष विक्रम... पुरा पढ्नुहोस
ललिगुराँस साकोसको २९ औँ साधारणसभा, ५६ जनाले गरे रक्तदान
- 1 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०८०, शुक्रबार
ललिगुराँस बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको २९ औँ साधारणसभा सम्पन्न भएको छ । बेलबारी १ स्थित साँस्कृतिक भवनमा संस्थाले २९ औँ साधारणसभा गरेको हो । साधारणसभाको अवसरमा ललिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेप्सुनका पुर्व कोषध्यक्ष केशव प्रसाद पोख्रेललाई ललिगुराँस सहकारी अवाडले सम्मान गरेको छ । सो अबसरमा... पुरा पढ्नुहोस
को खराब ? जनता, नेता, सांसद कि संविधान ?
- 1 बर्ष, 3 महिना अगाडि
- ४ आश्विन २०८०, बिहीबार
शान्ति पाख्रिन देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ूलाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक... पुरा पढ्नुहोस
लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित
- 1 बर्ष, 3 महिना अगाडि
- २८ भाद्र २०८०, बिहीबार
कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ । बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य वा शेयर सदस्यका बुवाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, बेलबारी... पुरा पढ्नुहोस