प्रमुख

देउसी खेलेको पैसाबाट धनकुटाका पत्रकारले अनाथ बालबालिकालाई दिए शैक्षिक सामग्री

धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चारदिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनस्थापना... पुरा पढ्नुहोस

जाँतेले जित्यो फाइवामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि 

मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय महिला भलिबलको उपाधि जाँतेले जितेको छ । लेटाङ नगरपालिका ९ स्थित जाँते महिला भलिबल टीम र लेटाङ १ को साग्मा महिला भलिबल टीमबिच आइतबार भएको फाइनल भलिबल खेलमा साग्मालाई २-० को को... पुरा पढ्नुहोस

किन बन्द गरियो टिकटक ? भएन ठिकठाक :सांसद शर्मा

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । ! मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध... पुरा पढ्नुहोस

बजेट अभाव भएपछि तमोर नदीमा काठे पुल निर्माण गर्दै फक्ताङ्लुङ गाउँपालिका

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा  काठका पुलहरु निर्माण गरेको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँ–गाउँसम्म आवतजावत गर्न तथा सवारीसाधन सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले काठका पुल निर्माण गरेको हो । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको... पुरा पढ्नुहोस

धनकुटा र हिलेबाट भूकम्प पिडितहरुको राहतका लागि १ लाख ४२ हजार संकलन

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा तथा वितरक संघ र धनकुटा होटल एशोसिएसन समेतको सहभागितामा जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुको लागि धनकुटा र हिले बजारबाट १ लाख ४२ हजार १ सय ४० रुपैष राहत रकम संकलन गरिएको छ । सोमबार हिले र मंगलबार धनकुटा बजारमा समेत गरि सो रकम संकलन... पुरा पढ्नुहोस

जारकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुका लागि धनकुटामा राहत संकलन गरिँदै

धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटामा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि राहत संकलन शुरु गरिएको छ । धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामा हिले बजार सोमबार जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत संकलन गरिएको हो । हिले बजारमा बजार बासीहरु र व्यापारीहरुसंग राहत संकलन गरिएकोमा... पुरा पढ्नुहोस

बुद्ध एयर र आर्जु राइस मिलद्वारा भुकम्पपिडितका लागि १ करोड ११ लाख सहयोग

जाजरकोटमा शुक्रबार राती गएको बिनासकारी भुकम्प पीडितहरुको राहतका लागि बुद्ध एयरले नगद रु. एक करोड र बेलबारी ९ मा अबस्थित आरजु राइस मिलले १० टन ५ सय बोरा चामल सहयोग गरेका छन् । नीरेन्द्र बहादुर बस्नेत संचालक रहेको बुद्ध एयर र बेलबारी  ९, डाँगीहटमा अबस्थित आरजु राईस मिलले  बिनाशकारी भुकम्पबाट... पुरा पढ्नुहोस

जाजरकोट भूकम्पका घाइतेहरुलाई केएमसीले गर्नेभो निःशुल्क उपचार

कलेजले जाजरकोटलगायत आसपासका भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचारसांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ ।कलेजले जाजरकोटलगायत आसपासका भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचार काठमाडौं मेडिकल कलेजक सल्लाहकार तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य... पुरा पढ्नुहोस

विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई नोबेल अस्पतालले १५ लाख दिने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आईसीसी टी–२० विश्वकपमा छनौट भएमा नेपाली क्रिकेट टोलीलाई १५ लाख पुरस्कार दिने भएको छ । सांसद डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले नेपाली क्रिकेट टोलीलाई प्रोत्साहन गर्न बुधबार पुरस्कार घोषणा गरेको हो । विश्वकपमा छनोट हुन सफल भएमा नेपाली टोलीलाई १५ लाख र छनोटको फाइनल खेल... पुरा पढ्नुहोस

रक्सीका लागि बेचिएकी छोरीसहित मानव सेवा आश्रमद्वारा ४६ सडक मानवहरुको उद्वार

मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा निस्किएको मानव सेवा आश्रमको उद्वार टोलीले ४ दिनको अबधिमा पुर्वी नेपालका विभिन्न स्थानबाट १३ महिला, ३१ पुरुष र २ जना बालिका सहित ४६ जना कष्टकर जीवन विताइरहेका आश्रयविहीन सडक मानवहरुको उद्वार गरेको छ । यसपटकको चाडपर्वमा, कसैले पनि बस्न नपरोस् सडकपेटीमा भन्ने नारा सहित मेची... पुरा पढ्नुहोस