प्रमुख

नेपालमै पहिलो पटक केएमसीमा बिना अप्रेसन निकालियो बालिकाको छातीमा जमेको पीप

 काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधीबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौं मेडिकल कलेजका बालरोग शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएकोे बताए । डा. आशिषलाल श्रेष्ठका... पुरा पढ्नुहोस

शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिका कारण नोवेलमा बड्यो मुटुका विरामीको चाप

लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो । करिव... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाइयो सुकुना मा.वि.को ५२ औं वार्षिकोत्सव

मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाएको छ । बिक्रम सम्बत २०२९ सालमा खोर्साने चोकदेखि करिब १०० मिटर दक्षिण तर्फ डि. पूर्णबहादुर श्रेष्ठको जग्गामा सन्ठीको बेराले घेरिएको ३ कोठे कच्ची भवन निर्माण गरी सुकुना प्रा.वि. को स्थापना भएको थियो । कोशी... पुरा पढ्नुहोस

नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौता

विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौं महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती... पुरा पढ्नुहोस

सुकुना माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम, ८२ प्रिण्ट रगत संकलन

मोरङको सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा आइतबार बिहान गरिएको रक्तदान कार्यक्रममा ८२ प्रिण्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ र रक्तसञ्चार केन्द्र कोशी प्रदेशको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा... पुरा पढ्नुहोस

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङबाट काठमाडौपुगेका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछी उक्त प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आईतवार युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू, बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर... पुरा पढ्नुहोस

प्रदेश प्रहरी अस्पताल सारिएको बिरोधमा सडकमा निस्किए बेलबारीका ब्यबशायीहरु

बेलबारीबाट प्रदेश प्रहरी अस्पताल ईनरुवा सारिएको बिरोधमा बेलबारीमा शुक्रबार सडकमै बिरोधसमा गरिएको छ । उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा स्थानीय ब्यापारी ब्यबषायी, संघ संस्था र दलका प्रतिनिधिहरुको सहभागितामा बिरोधसभा गरिएको हो । बेलबारीकी पश्चिम स्टेसन अर्थात प्रादेशिक प्रहरी अस्पतालको गेटैमा केहीबेर सडक समेत अबरोध गरी बिरोधसभा आयोजना गरिएको थियो ।... पुरा पढ्नुहोस

उर्लाबारीमा नोवेलको मुटु परिक्षण शिविर, २ सय ८५ जनाको जाँच तथा उपचार

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार अर्थात मंसिर २८ गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिर परिसरमा  निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा.... पुरा पढ्नुहोस

बेलबारीबाट यसरी रातारात इनरुवा सारियो प्रदेश प्रहरी अस्पताल (भिडियोसहित)

मोरङको बेलबारी नगरपालिकामा स्थापना गरिएको कोसी प्रदेश  अस्पताल ९ महिनाको समयावधिमै रातारात सुनसरीको इनरुवा  सारिएको छ। बेलबारी नगरपालिका( ३ स्थित पुरानो इलाका प्रहरी कार्यालयमा रहेको अस्पताल २०८० मंसिर २६ गते राती इनरुवा सारिएको हो । २० करोड लागतमा भवन निर्माण कार्य सम्पन्न भइसकेको नगर अस्पतालको भवन उपलब्ध गराउने तयारी भइ... पुरा पढ्नुहोस

शेयर बजारबारे गुरुकुल पाठशालाका सयभन्दा बढी अभिभावकले लिए तालिम

गुरुकुल पाठशाला बेलबारी ३ मा १ दिने अभिभावक शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार अर्थात मंसिर २५ गते अभिभावक सपोर्ट कार्यक्रम अन्तर्गत शेयर शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।  करिब १ सय बढी अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा अभिभावककहरुलाई प्राथमिक शेयर भर्ने तरिका, प्राथमिक शेयरबाट प्राप्त गर्न सकिने लाभ... पुरा पढ्नुहोस