प्रमुख
विभिन्न कार्यक्रम गरी केराबारीमा पनि मनाइयो भूकम्प सुरक्षा दिवस
- 11 महिना, 18 दिन अगाडि
- ३ माघ २०८०, बुधबार
स्थानीय श्रोत र प्रविधि समेतको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नाराका साथ केराबारीमा विभिन्न कार्यक्रम गरी २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । केराबारी गाउँपालिकालाई भुकम्प प्रतिरोधी र प्रविधिमैत्री पालिकाको रुपमा चिनाउँदै भुकम्प प्रतिरोधी घर निर्माणका लागि सन्देश दिने उद्देश्यका साथ भुकम्प सुरक्षा दिवस मनाइएको हो... पुरा पढ्नुहोस
भूकम्प सुरक्षा दिवसमा भुकम्प प्रतिरोधी घर बनाउन सिकाउँदै बेलबारी नगरपालिका
- 11 महिना, 18 दिन अगाडि
- ३ माघ २०८०, बुधबार
बेलबारी नगरपालिकाले भुकम्प सुरक्षा सम्बन्धी एक कार्यक्रम गरी २६ औं भूकम्प सुरक्षा दिवस मनाएकाे छ । निर्माण ब्यबशायी, इन्जिनियरिङ कन्सल्टेन्सी, जनप्रतिनिधि र संचारकर्मी लगायतको उपस्थितिमा बेलबारी नगरपालिकाकाे सभाहलमा भुकम्प सम्बन्धी एकदिने सचेतना कार्यक्रम गरिएको हो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि... पुरा पढ्नुहोस
पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल
- 11 महिना, 18 दिन अगाडि
- ३ माघ २०८०, बुधबार
केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो । पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म... पुरा पढ्नुहोस
धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागु गर्यो नयाँ नियम
- 11 महिना, 19 दिन अगाडि
- २ माघ २०८०, मंगलवार
ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा आजबाट नयाँ नियम लागु गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने÷ओराल्ने र सामान लोड÷अनलोड सम्बन्धी नयाँ नियम लागु गरेको हो । मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको... पुरा पढ्नुहोस
सडकपेटी मिचेर राखिएका सामान जफत गर्दै धनकुटा नगरपालिका
- 11 महिना, 19 दिन अगाडि
- २ माघ २०८०, मंगलवार
धनकुटाको हिले बजारको सडकपेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा राखिएका सामान धनकुटा नगरपालिकाले आज जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक स्थल मिचेर राखिएका सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो । तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानीटङ्की, म्याट, डसना, होडिङबोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा... पुरा पढ्नुहोस
पुर्वी पहाडी जिल्लाहरुमा नेता सुनिल शर्माको दौडाहाले ल्यायो जागरण
- 11 महिना, 19 दिन अगाडि
- २ माघ २०८०, मंगलवार
नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य सुनिल शर्माको आज सम्पन्न भएको एक साताको पूर्व पहाडको धनकुटादेखि ईलामसम्मको राजनैतिक भ्रमणले कांग्रेजनमा उत्साह र समाजमा नया जागरण ल्याएको छ । जनमानसमा राजनित प्रति वितिष्णा तथा नैरेशता आउदै गरको र राजनैतिक दलका कार्यकताहरुको निराशा जाग्दै गएको समयमा नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफ्नो... पुरा पढ्नुहोस
बेलबारीमा शुरुभो छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८०
- 11 महिना, 19 दिन अगाडि
- २ माघ २०८०, मंगलवार
बेलबारीमा छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सल खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन खेलमा बेलबारी वडा नं. १ र ८ ले बराबरी १/१ अंक बाँडेका छन् । दुवै टिमले खेलको निर्धारित समय भित्र गोल गर्न नसक्दा बराबरीमा खेल... पुरा पढ्नुहोस
इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी बिशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर, सयौं विरामीहरु लाभान्वित
- 11 महिना, 20 दिन अगाडि
- १ माघ २०८०, सोमबार
विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने क्रममा इटहरी वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल... पुरा पढ्नुहोस
राजनीतिमा प्रभाव बढाउँदै सांसद शर्मा, पुर्ख्यौली जिल्ला धनकुटामा पनि भव्य स्वागत
- 11 महिना, 21 दिन अगाडि
- २९ पुष २०८०, आईतवार
जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेर फूलमालासहित भव्य स्वागत गरिएको हो । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया... पुरा पढ्नुहोस
धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित
- 11 महिना, 23 दिन अगाडि
- २७ पुष २०८०, शुक्रबार
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको... पुरा पढ्नुहोस