प्रमुख

नोबेलमा इण्डोस्कोपबाट पित्तको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’, पूर्वका विरामीले टाढा जानु पर्दैन अब

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का... पुरा पढ्नुहोस

सुन्दरहरैचाको जंगलमा साथी मारिएपछि झन् उपद्र्याहा हुन थाले हात्ती, सतर्क रहौँ है

मोरङको सुन्दरहरैँचामा गोली हानेर एउटा जंगली हात्तीको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वन क्षेत्रको नर्सरी नजिकै  सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले बताए  । मृत फेला परेको हात्तीको पुच्छर पनि काटेर लगिएको छ   ।... पुरा पढ्नुहोस

प्रदेश प्रहरी अस्पतालका लागि २ बिघा १३ कट्ठा जग्गा र १ करोड बजेट दिने बेलबारी नगरपलिकाको निर्णय

बेलबारी नगरपालिकाले बेलबारीमा पुनर्थाप्पना हुने कोशी प्रदेश प्रहरी अस्पताल संचालनका लागि १ बिघा ३ कट्ठा नम्बरीसहित कुल २ बिघा १३ कट्ठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पौष ७ गते भएको १ सय ८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको... पुरा पढ्नुहोस

नौ बर्षपछि बल्ल होला कि जस्तोछ बेतना सिमसारको चुनावी साधारणसभा

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा ९ बर्षपछि बल्ल हुने भएको छ । दलीय खिचातानी र भागबन्डाको सिकार भएको कारण कार्यकाल सकिएको चार पाँच बर्षसम्म पनि हुन नसकेको साधारणसभाको मिति आठ नौ पटक सर्दै सर्दै पौष २८ गते तोकिएको होब । बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको नेतृत्वमा ... पुरा पढ्नुहोस

प्रदेश प्रहरी अस्पतालका लागि २ बिघा १३ कट्ठा जग्गा र १ करोड बजेट दिने बेलबारी नगरपलिकाको निर्णय

 बेलबारी नगरपालिकाले बेलबारीमा पुनर्थाप्पना हुने कोशी प्रदेश प्रहरी अस्पताल संचालनका लागि १ बिघा ३ कट्ठा नम्बरीसहित कुल २ बिघा १३ कट्ठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पौष ७ गते भएको १ सय ८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको... पुरा पढ्नुहोस

१६ देशलाइ उछिनेर अन्तर्राष्ट्रिय उपाधि जित्दै सलकपुरकी दिपाले राखिन् विश्व रेकर्ड

मोरङ सुन्दरहरैँचा नगरपालिका स्थित सलकपुरकी दिपा विष्टले १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधी जितेकी छिन् । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६  देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन्  । उनले महिलातर्फ... पुरा पढ्नुहोस

नेपालमै पहिलो पटक केएमसीमा बिना अप्रेसन निकालियो बालिकाको छातीमा जमेको पीप

 काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधीबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौं मेडिकल कलेजका बालरोग शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएकोे बताए । डा. आशिषलाल श्रेष्ठका... पुरा पढ्नुहोस

शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिका कारण नोवेलमा बड्यो मुटुका विरामीको चाप

लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो । करिव... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाइयो सुकुना मा.वि.को ५२ औं वार्षिकोत्सव

मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाएको छ । बिक्रम सम्बत २०२९ सालमा खोर्साने चोकदेखि करिब १०० मिटर दक्षिण तर्फ डि. पूर्णबहादुर श्रेष्ठको जग्गामा सन्ठीको बेराले घेरिएको ३ कोठे कच्ची भवन निर्माण गरी सुकुना प्रा.वि. को स्थापना भएको थियो । कोशी... पुरा पढ्नुहोस

नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौता

विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौं महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती... पुरा पढ्नुहोस