प्रमुख
बिपन्न उपभोक्ता तथा विभिन्न संघ संस्थालाई जनचाहना सा.ब. ले दियो फर्निचर सामग्री
- 10 महिना, 27 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
जनचाहना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले उपभोक्ता तथा गैर उपभोक्तालाई फर्निचर सामग्री बितरण गरेको छ। सामाजिक बिकास कार्यक्रम अन्तर्गत सामुदायिक वनले बिपन्न १८ घरधुरी परिवारलाई लक्षित गरी खाट तथा ब्रेन्च बितरण गरेको हो। डिभिजन वन कार्यालय मोरङका प्रमुख बिष्णु लाल घिमिरे र सामुदायिक बन महासंघका प्रदेश सदस्य अग्नि पौड्याल... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा ४५ जना कर्मचारीको आन्तरिक सरुवा
- 10 महिना, 27 दिन अगाडि
- ४ श्रावण २०८१, शुक्रबार
बेलबारी नगरपालिकाले ४५ जना कर्मचारीको आन्तरिक सरुवा गरेको छ । नगरपालिका क्षेत्रका ११ वटै वडा कार्यालयहरूमा कार्यरत ३३ जना प्रशासनिक र नौ जना प्राविधिक कर्मचारीको सरुवा गरिएको हो। यसैगरी , नगरपा लिका कार्यालयभित्र कार्यरत दुईजना प्रशासनिक र एकजना प्राविधिक पनि सरुवामा परेका छन्। नगरपालिका अन्तरगत जम्मा ४५ जना कर्मचारीको आन्तरिक... पुरा पढ्नुहोस
काजु खेती तथा बिरुवा उत्पादनबाट प्रसस्त आम्दानी गर्दै पथरीका एक कृषक
- 10 महिना, 28 दिन अगाडि
- ३ श्रावण २०८१, बिहीबार
मोरङ पथरी शनिश्चरे–३ का भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा समेत उत्पादन गर्न थालेका छन् । केही बर्षअघि भारतबाट बिरुवा ल्याएर काजु खेती गर्न थालेका पोख्रेलको खेतीमा तीन वर्षअघि काजु फल्न फल्न सुरु गरेको थियो । अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको पोख्रेलले बताएका छन् । पूर्वशिक्षक समेत रहेका... पुरा पढ्नुहोस
कानेपोखरी गाउँपालिकाद्वारा ५८ करोड ५७ लाख २५ हजारको वार्षिक बजेट पारित
- 10 महिना, 30 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
पथरी समाचारदाता । मोरङको कानेपोखरी गाउँपालिकाको १६औं गाउँसभाबाट ५८ करोड ५७ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । आज सोहि पालिकाको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो। सो सम्मेलनमार्फत गत असार... पुरा पढ्नुहोस
नोवेलद्वारा एम. वि. वि. एस. र वि. डि. एस. पुरा गरेका ५० जनालाइ विदाई
- 10 महिना, 30 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एम. वि. वि. एस. र वि. डि. एस. अध्ययन सफलतापूर्वक समापन गरेका चिकित्सकहरुलाइ एक विदाई कार्यक्रम गरेको छ । नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घिमिरे, सह प्राचार्य प्रा. डा. ऋतु बराल, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, दन्त विभाग प्रमुख डा. सरताज... पुरा पढ्नुहोस
बर्षातको पानी जमिनमुनि छिर्न पाउँदैन अनि कसरी जोगिन्छ पानीको मुहान ?
- 10 महिना, 30 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
खासगरी बजार तथा यसको प्रश्रवण क्षेत्र डोजरको आतंकले आक्रान्त छ । बजार कंक्रिटका भवनले ढाकिएको छ । त्यसमा कालोपत्रे सडक र सिमेन्टेड भवनका संरचनाहरूले प्राकृतिक बनोटलाई क्षत विक्षत पारेको छ । कंक्रिटले ढाकेको भूभागमा बर्षातको पानी भित्र छिर्नै पाउँदैन । बर्षातको पानी सडकको किनारामा बनाएको पानीको ढलबाट सीधै खोलामा मिसिन्छ... पुरा पढ्नुहोस
करिब ४९ लाख लागतमा सृजना सामुदायिक वनले बनाउन थाल्यो भवन
- 10 महिना, 30 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
बेलबारी नगरपालिका वडा नं. १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समुहले करिब ४९ लाख लागतमा निर्माण हुने भवन शिलान्यास तथा बृक्षारोपण कार्यक्रम गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा आइतबार भवन निर्माणको शिलान्यास तथा बृक्षारोपण गरिएको हो । तिनवटा कोठा र एउटा हलसहित १८ फुट चौडाइ... पुरा पढ्नुहोस
यी हुन् केपी ओली प्रधानमन्त्रीको नेतृत्वमा नवनियुक्त मन्त्रीहरू
- 10 महिना, 30 दिन अगाडि
- १ श्रावण २०८१, मंगलवार
केपी ओली प्रधानमन्त्रीको नेतृत्वमा नेपालका नवनियुक्त मन्त्रीहरू १. केपी शर्मा ओली - प्रधानमन्त्री २. रमेश लेखक - गृह ३. विष्णु पौडेल - अर्थ ४. आरजु राणा देउवा - परराष्ट्र ५. पृथ्वीसुब्बा गुरुङ - सञ्चार तथा सूचना मन्त्रालय ६. शरतसिंह भण्डारी - श्रम तथा रोजगार ७. प्रकाशमान सिंह - उपप्रधान तथा... पुरा पढ्नुहोस
नोवेल अस्पतालद्वारा पथरीमा बेहोस अबस्थामा भेटिएका वृद्धको निशुल्क उपचार
- 11 महिना, 1 दिन अगाडि
- ३१ असार २०८१, आईतवार
नोवेल अस्पतालले बेहोस अबस्थामा भेटिएका पथरीशनिश्चरे नगरपालिका वडा न. ४ बस्ने वर्ष ६० का बुद्धिमान दर्जीको निशुल्क उपचार गरेको छ । असार दोस्रो साता रातीको समयमा बहोस अवस्थामा भेटिएका बुद्धिमानलाई सोही दिन परिवारले नोवेल अस्पताल पुर्याएपछि निजको निशुल्क उपचार भएको हो । छिमेकी रुपनारायण पौडेल र हरिनारायण लिम्बुको सहयोगमा एम्बुलेन्सबाट... पुरा पढ्नुहोस
वाल्मीकी स्कुलद्वारा एसईईको २३ औं व्याचका ७४ जना विद्यार्थीलाई शुभकामना सहित विदाई
- 11 महिना, 1 दिन अगाडि
- ३१ असार २०८१, आईतवार
पथरी समाचारदाता । वाल्मीकी मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसईई व्याच २०८० अर्थात ३२ औं व्याचका एसईई ग्रयाजुएट विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरी विदाई गरेको छ। सिन भिलेज पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रममार्फत स्कुलले ती विद्यार्थीहरूलाई बधाई सहित विदाई गरेको हो। अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा... पुरा पढ्नुहोस