प्रमुख

पथरीमा निशुल्क आँखा शिविर, १ सय ४७ जना विद्यार्थीको आँखा जाँच तथा उपचार

पथरी समाचारदाता । लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरीको संयुुक्त आयोजनामा पथरी शनिश्चरे नगरपालिका वडा न. -७ मा रहेको दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा... पुरा पढ्नुहोस

दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडीको मृत्यु, बुवा र आमा घाइते

माेरङकाे मिक्लाजुङमा भएको सवारी दुर्घटनामा बेलबारी फुटबल क्लबकी खेलाडी समेत रहेकी एक युवतीको को मृत्यु भएको छ भने उनकै आमा-बाबू घाइते भएका छन् । मिक्लाजुङ गाउंपालिका वडा नम्बर १ झण्डे डाडाको घुमाउरोमा बा २७ प १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा बेलबारी नगरपालिका वडा नम्बर १ का ३७ वर्षिय... पुरा पढ्नुहोस

संघीय सरकारका मन्त्री तथा नेताहरूसँग भेटघाट गर्दै कांग्रेस धनकुटाको टोली

नेपाली कांग्रेस धनकुटाको एक टोलीले संघीय सरकारका मन्त्री तथा नेताहरूसँगको भेटघाट तीब्र पारेका छन् । टोलीले साउन ७ गते गृह मन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री तथा कांग्रेसका यूवा नेता प्रदिप पौडेल भेटेको थियो । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु,सम्र्पक... पुरा पढ्नुहोस

कोशी टप्पु जग्गा सट्टाभर्ना समस्याबारे पथरीमा छलफल

पथरी शनिश्चरेमा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रम भएको छ । पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा समस्या र समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उस समितिका... पुरा पढ्नुहोस

धिमाल पोषाक प्रबर्द्धनका लागि बेलबारी नगरपालिकाले दियो तान बुन्ने मेसिन

बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइ गर्न तान बुन्ने मेसिन प्रदान गरेको छ । धिमाल प्रथम जाति व्यवस्थापन समिति मार्फत नगरपालिकाले साढे ३ लाख भन्दा बढी मुल्य पर्ने दुइवटा तानबुन्ने मेसिन हस्तान्तरण तथा उद्घाटन गरिएको हो । बेलबारी २ स्थित तिधारेमा तानबुन्ने  मेसिनको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा... पुरा पढ्नुहोस

ओछ्यानमा लुकेको सर्पको टोकाइबाट बालिकाको मृत्यु , होशियार बनौं है

सर्पको टोकाइबाट मोरङ बेलबारी नगरपालिका वडा नं.४ की एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलबारी ४  र ५ को सिमा क्षेत्रमा पर्ने लिम्बु चोक निवासी वर्ष १० की भूमिका कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।आइतबार बिहान करिब ७ बजे ओछ्यानमा कपडा मिलाउने क्रममा अचानक केहीले ठुँगेपछि वालिका... पुरा पढ्नुहोस

बालगृहका ६८ बालबालिकालाई खाना खुवाउँदै जमर्कोले मनायो बाह्रौं वार्षिकोत्सव

पथरी शनिश्चरेबाट प्रकाशित हुँदै आएको जमर्को साप्ताहिकले  उर्लाबारी- ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकालाई खाना खुवाउँदै बाह्रौं वार्षिकोत्सव मनाएको छ । पत्रिकाका अध्यक्ष एवं सम्पादक मोहन भट्टराईले विगतमा विभिन्न समूहमा बसेर रमाइलो गरी मनाइने गरिएकोमा यस वर्षको वार्षिक उत्सव नानीहरुलाई खाना खुवाएर मनाउनेमनाइएको र आगामी दिनमा आफू तथा आफू... पुरा पढ्नुहोस

एक वर्षमा दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले  ताप्लेजुङमा अबस्थित पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनामा एक हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेका छन्  । बडादसैँपछि चैतेदसैँ (रामनवमी)... पुरा पढ्नुहोस

एक्काइस वर्षपछि पुनः स्थापना भो इलाका प्रशासन कार्यालय

सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारका ऊर्जा जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले इलाका प्रशासनको उद्घाटन गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गृह मन्त्रालय सँगको लामो प्रयास पछि दरबन्दी स्वीकृत भएपछि इलाका... पुरा पढ्नुहोस

बिकासमा छलाङ मारेर उदाहरणीय बन्दै पथरीशनिश्चरे वडा नम्बर २

भुमिप्रसाद पाठक मोरङ पथरीशनिश्चरे वडा नं २ को कार्यालयले गत आर्थिक वर्षभित्र सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रमहरू प्रशंसनीय मानिएका छन्। आर्थिक बर्ष २०८०/०८१ को अबधिमा ६२ लाख ९० हजार रुपैयाँ बराबरको वडागत सिलीङ बजेट प्राप्त गरेको २ नं. वडा कार्यालयले शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई , सडकमा कालोपत्रे , विपन्न... पुरा पढ्नुहोस