प्रमुख

पक्राउ परे झापा र मोरङका दर्जनभन्दा बढी सहकारी लुट्ने चोरहरु

बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले ६ जनाको समूहलाई शुक्रबार इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु र उनीहरुले चोरी गरेको विवरणको पहिचान खुलाइएको छैन । पक्राउ उनीहरुलाई... पुरा पढ्नुहोस

काँकडभिट्टा–लौकही खण्डमा काटिंदैछन् राजमार्ग किनारका ११ हजार बढी रुख

काँकडभिट्टादेखि लौकहीसम्मको कुल ९६ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गर्न सडक क्षेत्रभित्र पर्ने ११ हजार ५ सय १३ वटा रुख कटानको काम पनि शुरु भएको छ । एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईइबी)को कुल ४६ अर्ब रुपैयाँ लागत पूर्वपश्चिम राजमार्ग विस्तार गर्न योजना अनुसार हाल दुई... पुरा पढ्नुहोस

सांसद सुनिल शर्मा नेतृत्वको डाक्टरहरुको स्वास्थ्य टोली रुकुममा

ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पश्चिमका दुर्गम जिल्लाहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्मा रुकुमकोट पुगेका हुन् । सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मी सहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त... पुरा पढ्नुहोस

दुवै मृगौला फेल भएकी निताद्वारा सहयोगको याचना 

 दुवै मृगौला फेल भएपछि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर -१ स्थित पथरी बहुमुखी क्याम्पस छेउमा बस्दै आएकी ३२ वर्षिया निता खत्रीले आर्थिक सहयोग गरिदिन भन्दै अनुरोध गरेकी छिन्। बुधबार निवासमा पुगेका संचारकर्मीहरूसित विगत ५ वर्षदेखि उपचार गराई रहेकाे र थप उपचारका लागि अहिले आर्थिक अभाव भएको जनाउँदै सहयोग गरिदिन... पुरा पढ्नुहोस

बेलबारीमा श्रीमतिको हत्या गरी ६० बर्षिय श्रीमानले गरे आत्महत्या

मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने ६० बर्षिय बम बहादुर लिम्बुले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आपसी बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेका हुन् । बुधबार बिहानको ०१:४० बजेतिर घटना भएपछि तत्काल ०१:५० बजेतिर ईलाका प्रहरी... पुरा पढ्नुहोस

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

२४ औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ । शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो । एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल... पुरा पढ्नुहोस

डाक्टर सुनिल शर्माको पहलमा रोल्पामा २ हजार ७ सय बिरामीले पाए जाँच तथा उपचार सेवा

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको पहलमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट रोल्पामा २ हजार ७ सय बढी बिरामीले निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार पएका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले फागुन २० र २१ गते रोल्पाको जिल्ला अस्पतालमा आयोजित बृहद् निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ७ सय ९५ जना बिरामीलाई... पुरा पढ्नुहोस

स्थानीय मिडियाले पनि विज्ञापन पाउनुपर्यो भन्दै प्रदेश सरकारमा पुग्यो पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमहरुलाइ पनि लोक कल्याणकारी विज्ञापन दिनुपर्ने लगायतका माग कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । महासंघले प्रदेश र स्थानीय... पुरा पढ्नुहोस

पुस्तक लोकार्पण र साहित्यिक जम्मघटसहित प्रलेस कोशीद्वारा झमक घिमिरेलाई सम्मान

प्रगतिशील लेखक संघ (प्रलेस) ले अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेरचर्चित लेखक तथा साहित्यकार झमक कुमारी घिमिरेलाई सम्मान गरेको छ । 'कोशीका प्रतिनिधि वालकथा' नामक पुस्तक लोकार्पण तथा रचना वाचन र सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेर घिमिरेलाई सम्मान गरिएको हो । छथर साहित्यिक समाज तेह्रथुमसँगको सहकार्य तथा छथर गाउँपालिकाको... पुरा पढ्नुहोस

चर्च ब्वाइज बन्यो छैठौ झापा गोल्डकपको च्याम्पियन

नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलको मद्दतमा चर्च ब्वाइज युनाइटेड छैठौ झापा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई... पुरा पढ्नुहोस