प्रमुख
जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार गर्दा बस्ती नै प्रभावित हुने
- 9 महिना, 3 दिन अगाडि
- २६ भाद्र २०८१, बुधबार
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाको जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा भएको छलफलबाट विभिन्न निर्णयहरु गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको छलफलमा वडा नं. १० स्थित जिरिखिम्ती खण्डमा हाल बिस्तार भैरहेको पूर्व पश्चिम सडक व्यक्तिको नाममा स्रेस्ता रहेको र सडक विस्तार... पुरा पढ्नुहोस
मोरङ कारागारमा बेलबारी घर भएका एक कैदीको मृत्यु
- 9 महिना, 4 दिन अगाडि
- २५ भाद्र २०८१, मंगलवार
जिल्ला कारागार मोरङका १ जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको विराटनगरस्थित कोशी अस्पतालमा आइतबार मृत्यु भएको हो । खुट्टा सुन्निने र मुटुमा समस्या देखिएका कारण उनलाई उपचारका लागि भदौ २० गते अस्पताल भर्ना गरिएको थियो । मोटरसाइकल चोरीका विभिन्न... पुरा पढ्नुहोस
कन्तुर सहकारीले दिन्छ बेहुलीलाई शेयर र सुत्केरीलाई भाले उपहार
- 9 महिना, 5 दिन अगाडि
- २४ भाद्र २०८१, सोमबार
पथरीशनिश्चरे समाचारदाता । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले बेहुलीलाई शेयर उपचार र सन्तान उत्पादन गर्दा भाले प्रदान गर्दै आएको छ । सहकारी संस्थाको आइतबार २३ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सो उल्लेख रहेको छ । शेयरधनी वा शेयर सदस्यका छोराले बेहुली ल्याएमा हजार रुपैयाको शेयर उपचार... पुरा पढ्नुहोस
बनिनसक्दै भत्किन थाल्यो कालोपत्रे, बेलबारी नगरपालिकाले बजेट रोकिदिने
- 9 महिना, 6 दिन अगाडि
- २३ भाद्र २०८१, आईतवार
बेलबारी वडा न ६ को ५ सय ५४ मिटर कालोपत्रे निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ। बेलबारी नगरपालिकाको नगर-वडा साझेदारी योजना अन्तर्गत बेलबारी वडा न ६ को कालोपत्रे निर्माणमा ठेकेदार लोहित गङ्गा निर्माण सेवा बुढीगंगाले लापरबाही गरेको हो । नगरपालिकाका नगर -प्रमुख, उप-प्रमुख, प्राबिधिक ,वडा अध्यक्ष, वडा सदस्य र... पुरा पढ्नुहोस
दुई छोरीहरूलाइ बिष खुवाएर मारेपछि हराएकी सुन्दरहरैंचाकी अस्मिता पक्राउ
- 9 महिना, 10 दिन अगाडि
- १९ भाद्र २०८१, बुधबार
केही दिनअघि दुई नावालिका छोरीहरुलाइ बिष खुवाएर मारेपछि फरार भएकी मोरङ सुन्दरहरैंचाकी अस्मिता कार्की पक्राउ परेकी छिन् । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र मृत अबस्थामा भेटिएका १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले बुधबार बिर्तामोडबाट पक्राउ गरेको हो। उनले आफ्ना दुई छोरीलाई आफूले नै... पुरा पढ्नुहोस
पथरी शनिश्चरे नगरपालिकामा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न
- 9 महिना, 10 दिन अगाडि
- १९ भाद्र २०८१, बुधबार
माेरङ पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यपालिकाको सभाहलमा भएको सो समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु र वडा सचिवहरुले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा सुरुवातमा कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत शशि... पुरा पढ्नुहोस
पथरीशनिश्चरेमा ‘शिक्षासँग सिप’ कार्यक्रम, मेयरद्वारा उद्घाटन
- 9 महिना, 11 दिन अगाडि
- १८ भाद्र २०८१, मंगलवार
पथरी समाचारदाता । मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले ‘शिक्षासँग सिप कार्यक्रम’ को उद्घाटन गर्नुभएको छ । आज वडा नं. ८ को आयोजनामा बुद्ध माविमा भएको ‘शिक्षासँग सिप कार्यक्रम’को प्रमुख तुम्वापोले व्यानर पढेर उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्वापोले यस कार्यक्रमले विद्यार्थीहरूलाई बेसिक मात्रामा... पुरा पढ्नुहोस
सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै
- 9 महिना, 14 दिन अगाडि
- १५ भाद्र २०८१, शनिबार
असोज ११ गतेदेखि सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुने भएको छ । यसअघि डाँगीहाट युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक नाम परिवर्तन गरी डाँगीहाट एल एक्स सीटी क्लबले प्रतियोगिता आयोजना गरेको हो । अन्य बर्षहरुमा नेपाल र भारतका आठवटा टीमहरु सहभागी हुने गरेकोमा यस... पुरा पढ्नुहोस
घरदैलोमा पुगेर मतदाताहरुसँग भेटघाट गर्दै सांसद डा. सुनिल शर्मा
- 9 महिना, 19 दिन अगाडि
- १० भाद्र २०८१, सोमबार
पथरीशनिश्चरे, समाचारदाता । संघीय संसदका सांसद डा सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताएका छन्। आज सोमबार मोरङको पथरी शनिश्चरे -१ को सांसद डा. शर्माको सम्मानका लागि पथरी- डायिना सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा शर्माले सो कुरा बताएका हुन् । संसदबाट... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न
- 9 महिना, 20 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङ शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यता र प्रतिष्ठान मोरङका कार्यबाहक अध्यक्ष सरोज आचार्यको अध्यक्षतामा शनिबार सुन्दरहरैचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा साधारणसभा भएको हो । मोरङको विभिन्न पालिकाका गायक गायिका,... पुरा पढ्नुहोस