प्रमुख
एक करोडको कारोबार गर्दै सकियो प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला
- 6 महिना, 27 दिन अगाडि
- १९ जेष्ठ २०८१, शनिबार
आद्योगिक ग्राममा संचालन भएको ९ दिने कोशी प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सव आज सम्पन्न भएको छ । प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सवमा प्रर्दशनका लागी धनकुटा लगायत यस प्रदेशका विभिन्न ११ जिल्लाहरुका गरी ३४ वटा... पुरा पढ्नुहोस
पथरी जेसीजले गर्यो क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम
- 6 महिना, 30 दिन अगाडि
- १६ जेष्ठ २०८१, बुधबार
पथरी जेसीजद्वारा एक दिने क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम संचालन गरेको छ। आज मंगलबार पथरी शनिश्चरे -६ , शान्ति चोकस्थित शिव पञ्चायन मन्दिरको सभाहलमा ग्रामीण महिलाहरुलाई क्यान्सर सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको हो । संविधान सभाका सभासद लालबहादुर 'सुस्लिल' मगरको प्रमुख आतिथ्यता तथा जेसीआई सिनेटर... पुरा पढ्नुहोस
धनकुटामा सास्कृतिक उत्सव अन्तरगत विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न
- 6 महिना, 30 दिन अगाडि
- १६ जेष्ठ २०८१, बुधबार
धनकुटाको आद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सव अन्तरगत विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । धनकुटा जिल्लाका १० वटा विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितमा श्री निजामती आवाशिय विद्यालय धनकुटा प्रथम, तमोर भ्याली बोडिङ स्कुल धनकुटा दोस्रो ,श्री बाल संंसार... पुरा पढ्नुहोस
पूर्वी नेपालमै पहिलो पटक नोवेलमा सुरु भयो अटोइम्यून रोगको विशेष जाँच
- 7 महिना, 1 दिन अगाडि
- १४ जेष्ठ २०८१, सोमबार
पूर्वी नेपालमा पहिलो पटक विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले यो प्रविधीबाट अटोइम्यून डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार शरिरको कोशिकाहरुमाथि हमला गर्दै रोग प्रतिरोधात्मस क्षमता घटाएर शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने अटोइम्यून डिजिजको जांच नोबेलमा शुरु भएको हो।... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा तथ्याङ्क व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न
- 7 महिना, 3 दिन अगाडि
- १२ जेष्ठ २०८१, शनिबार
विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन तालिम तथा कार्यशाला सम्पन्न भएको छ । जेठ १० गते देखि १२ गतेसम्म भएको तालिममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी थिए ।... पुरा पढ्नुहोस
धनकुटामा औद्योगिक प्रर्दशनी, कृषि मेला तथा फुड फेस्टिवल शरु, बिराज र खुइली पनि आउने
- 7 महिना, 5 दिन अगाडि
- १० जेष्ठ २०८१, बिहीबार
धनकुटाको आद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला र फुट फेस्टिवल एवं सास्कृतिक उत्सव शुरु भएको छ । जेष्ठ १७ गतेसम्म संचालन हुने प्रदशनीमा कोशी प्रदेशका वभिन्न जिल्लाहरुका घरेलु तथा साना उद्योगहरु उत्पादन गरेका सामाग्रीहरु र हस्कलाका समाग्रीहरु गरी ३४ वटा स्टलहरु र विभिन्न जातीय खानाका ७ वटा... पुरा पढ्नुहोस
ससुरा र बुहारीमाथि बेलबारीमा दलियो कालोमोसो, पाँचजना पक्राउ
- 7 महिना, 9 दिन अगाडि
- ६ जेष्ठ २०८१, आईतवार
सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा ससुरा र बुहारीमाथि कालोमोसो दलिएको छ । सुनसरीको धरान उपमहानगरपालिका १२ घर भइ हाल बेलबारी ११ लक्ष्मीमार्गमा बस्दै आएका विष्ट थरका ७५ वर्षीय एक वृद्ध र उनकी ३७ वर्षीया बुहारीलाई स्थानीयले कालोमोसो दलेको प्रहरीले जनाएको छ । सुम्निमा चोकबाट जुराहतर्फ... पुरा पढ्नुहोस
मुख्यमन्त्री हिक्मत कार्कीले बिस्तार गरे कोशी प्रदेश सरकार
- 7 महिना, 11 दिन अगाडि
- ४ जेष्ठ २०८१, शुक्रबार
मुख्यमन्त्री हिक्मत कार्कीले बिस्तार गरे कोशी प्रदेश सरकार बिस्तार गरेका छन् । एमालेका ३ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गर्दै कार्कीले सरकार बिस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका पञ्चकर्ण राई, लिलाबल्लभ अधिकारी र एकराज कार्कीलाई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री... पुरा पढ्नुहोस
बिश्वकै प्रभावशाली ३० जनाको सूचीमा परिन् नेपाली चेली श्रेया गिरी
- 7 महिना, 11 दिन अगाडि
- ४ जेष्ठ २०८१, शुक्रबार
काठमाडौंकी श्रेया गिरी विश्वप्रसिद्ध ‘फोर्ब्स म्यागेजिन’ को प्रभावशाली ३० जनाको सूचीमा एशियाबाट छानिएकी छिन् । ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक हुन् । लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महामारी फैलिएपछि... पुरा पढ्नुहोस
सुकुना क्याम्पसको आयोजनामा त्रिपक्षीय अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न
- 7 महिना, 12 दिन अगाडि
- ३ जेष्ठ २०८१, बिहीबार
सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा आसाम डाउन टाउन युनिभर्सिटी, भारत र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको सहकार्यमा त्रिपक्षीय वेबिनार सम्पन्न भएको छ । 'कक्षाकोठामा कृत्रिम बुद्धिमत्ता कार्यान्वयनका लागि अवसर' (Opportunities for implementation of AI in the Classroom) विषयमा सम्पन्न उक्त वेबिनारमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट वि.आई.सि.टी.ई. कार्यक्रमका फोकल... पुरा पढ्नुहोस