प्रमुख

पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत भएका छन् । पथरी शनिश्चरे नगरपालिकामा पत्रकार तथा सञ्चारमाध्यम सम्मान एवम् पुरस्कार बितरण र लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो । आज नगरले एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र एक सञ्चारमाध्यम पुरस्कार वितरण गरेको हो । आर्थिक वर्ष... पुरा पढ्नुहोस

पथरी शनिश्चरे वडा नं. ८ द्वारा खुल्ला व्यायामशाला निर्माण

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । वडाको सोमबारेस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला बुधबारदेखि सञ्चालन हुने बताइएको छ... पुरा पढ्नुहोस

बिकासमा फड्को मार्दै पथरीशनिश्चरे

भूमिप्रसाद पाठक  मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व- पश्चिम राजमार्गसँग  जोडिएका साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि. सं. २०७१ सालमा गठन भएको पालिका हो पथरीशनिश्चरे नगरपालिका । स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०६३ फागुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो। यस... पुरा पढ्नुहोस

लोकसागर साम्बाले जिते पोएट आइडल पथरीशनिश्चरेको उपाधि

लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् । पथरीशनिश्चरे कला साहित्य प्रबद्र्धन समितिले एभरेष्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजना गरेको कविता प्रतियोगिताको शनिबार भएको फाइनलमा लोकसागार साम्बा आइडल घोषित भएका हुन् । विजेता साम्बालाई नगद १५ हजार, प्रमाण पत्र लगायतको पुरस्कार प्रदान गरिएको छ । साम्बा... पुरा पढ्नुहोस

एसईईमा अन्नपूर्ण मावि पथरीले पनि  ल्यायो उत्कृष्ट नतिजा

माेरङ पथरी शनिश्चरे-१ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयका प्राचार्य वीरेन्द्र गुरुङका अनुसार  एसइइमा क्रमशः फूलकुमारी चाैधरीले ३.८६ जीपीए, परिना खड्काले ३.७९ जीपीए, कञ्चन लिम्बूले ३.७५ जीपीए, दिलासा धिमालले ३.६२ जीपीए , गुञ्जन दुलाल र कञ्चन लिङथेपले ३.६१... पुरा पढ्नुहोस

पुर्वकै उत्कृष्ट रेडस्टार माविद्वारा ४ जिपिए ल्याउने विद्यार्थीलाइ ५० हजार सहित सम्मान

भुमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरे -२ को रेडस्टार माध्यमिक विद्यालयले एक समारोहका बिच एसइइ परीक्षा -२०८१ मा ४ जिपिए सहित कोशी प्रदेशकै उत्कृष्ट रिजल्ट ल्याउने सतिश आचार्य र अजय लिम्बुलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ। विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा उनीहरू दुई सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

पञ्चायत माविका छात्रा एसइईमा मोरङ प्रथम, रेडस्टारका दुई विद्यार्थीले ल्याए ४ जीपीए

मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले... पुरा पढ्नुहोस

गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि शुरु हुनेभो प्लस टु को पढाई 

मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई हुने भएको छ । यसै शैक्षिक शत्रदेखि विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा संचालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल कुमार खुलालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि कम्प्युटर विज्ञान विषय वैकल्पिक विषयका रूपमा... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरस्तरीय खुला कविता प्रतियोगिता हुँदै

मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता - २०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। यही असार ०८ गते शनिवार सो प्रतियोगिताको प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्।... पुरा पढ्नुहोस

मोरङ प्याब्सनद्वारा  जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, ४९ स्कुलका ८४ जना विद्यार्थी सहभागी

✍️भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरेमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सोमबार पथरीशनिश्चरे - २ को सिन भिलेज पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ जिल्ला कार्य समितिले सो प्रतियोगिता आयोजना गरेको हो। प्याब्सन पथरीशनिश्चरेले आतिथ्यता गरेकाे साे प्रतियोगितामा कूल ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीहरूले... पुरा पढ्नुहोस