प्रमुख
सुकुना माविका प्रध्यानाध्यापक विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित
- 6 महिना, 25 दिन अगाडि
- २४ चैत्र २०८१, सोमबार
मोरङ सुन्दरहरैंचा वडा -१० मा अबस्थित सुकुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित भएका छन् । हालै सम्पन्न विश्व शिक्षक महासंघ अन्तर्गत फेडेरेसन अफ टीचर्स युनियन को २० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट बस्नेत सचिवालय सदस्यको रूपमा निर्वाचित भएका हुन् । मोरक्कोको राजधानी रबातमा आयोजित महाधिवेशनमा... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाले १ करोड ३३ लाख खर्चेर किन्यो नगरबस
- 7 महिना अगाडि
- १९ चैत्र २०८१, बुधबार
बेलबारी नगरपालिकाले हालै खरिद गरेको नयाँ नगर बस बेलबारीमा आइपुगेको छ। बेलबारी नगरपालिकाले आफ्नो बजेटबाट नगरका विभिन्न क्षेत्रमा सुविधा पुर्याउनका लागि विद्युतीय बस खरिद गरेको हो। बेलबारी नगरपालिकाले खरिद गरेको छ । उक्त बस आज (बुधवार) बेलबारी नगरपालिकामा ल्याइएको हो । सुविधा सम्पन्न उक्त बसको औपचारिक सञ्चालन गर्न बाकी नै... पुरा पढ्नुहोस
पथरी शनिश्चरेमा चौथो राष्ट्रव्यापी बुद्धिचाल तथा ५ औं चेस टुर्नामेन्ट हुँदै
- 7 महिना, 1 दिन अगाडि
- १८ चैत्र २०८१, मंगलवार
मोरङकाे पथरी शनिश्चरेमा सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामेन्ट २०८१ हुने भएको छ। सिनभिलेज पार्टी प्यालेसमा मगलबार आयोजित एक पत्रकार सम्मेलनमार्फत सो कुरा जानकारी गराईएको हो। यही चैत्र २७ गतेदेखि ४ दिन हुने प्रतियोगिता... पुरा पढ्नुहोस
कानेपोखरी गाउँपालिकाले वितरण गर्यो झन्डै ८ लाख बराबरका कृषि उपकरण
- 7 महिना, 1 दिन अगाडि
- १८ चैत्र २०८१, मंगलवार
कानेपोखरी गाउँपालिकाले रु.७ लाख ६३ हजार बराबरका कृषि उपकरण औजार वितरण गरेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ४ प्रकारको औजार वितरण गरेको हो । बितरण गरिएका औजारहरुमा २२ थान च्यापकटर मेशिन, १० थान का उम्याट, ११ थान हवीलव्यारो र एक थान डिजिटल काँटा छन् । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती... पुरा पढ्नुहोस
सिड्लिङ मन्टेश्वरी स्कुलले मनायो ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह
- 7 महिना, 1 दिन अगाडि
- १८ चैत्र २०८१, मंगलवार
पथरी शनिश्चरे -२ को बुद्धचोक स्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह भव्यताका साथ मनाएको छ। आज सोमबार पथरी शनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वनको सभाहलमा उक्त समारोह सम्पन्न भएको हो। समारोहका प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले यस विद्यालयले मन्टेश्वरी... पुरा पढ्नुहोस
ईरान राईको कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक
- 7 महिना, 4 दिन अगाडि
- १५ चैत्र २०८१, शनिबार
मोरङको बेलबारीका साहित्यकार ईरान राईको पछिल्लो कृति कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक भएको छ । शुक्रवार बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी नगरपालिका १ स्थित सगरमाथा इङ्ग्लिस स्कुलको सभाहलमा सार्वजनीकरण कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र कृतिकारहरूले संयुक्त रूपमा कृति इतिहास’को सार्वजनीकरण गरेपछि प्रमुख अतिथि वरिष्ठ... पुरा पढ्नुहोस
लोक दोहोरी प्रतिष्ठान कोशी प्रदेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे
- 7 महिना, 7 दिन अगाडि
- १२ चैत्र २०८१, बुधबार
लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेशको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम बिराटचोकमा सम्पन्न भएको छ । मोरङको विराटचोक स्थित इन्द्रपुर जेसिसको सभाहलमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा रोम घिमिरे सर्वसम्मत चयन भएका छन् । घिमिरे यसअघि प्रतिष्ठान प्रदेशको तदर्थ समिति संयोजक... पुरा पढ्नुहोस
दुर्लभ कछुवा संरक्षणका लागि बेलबारी नगरपालिका र प्रदेश सरकारको तदरुकता
- 7 महिना, 8 दिन अगाडि
- ११ चैत्र २०८१, मंगलवार
पूर्वी नेपालकै जैविक तथा प्राकृतिक विविधताको धरोहर मानिने बेतना सिमसारको विकास, प्रवद्र्धन तथा त्यहाँ रहेका विभिन्न प्रजातिका दुर्लभ कछुवा संरक्षणका लागि बेलबारी नगरपालिका र कोशी प्रदेश सरकारले तदरुकता देखाएका छन् । बेतना सिमसारको नयाँ समितिले बेलबारी नगरपालिकाको सहयोगमा सिमसार पोखरी वरिपरी रेलिङ निर्माण गराइरहेको छ । १० लाखको लागतमा भईरहेको... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाको सहयोगमा ट्युसन, कक्षा, ८ र १० का एक हजार चार सय विद्यार्थी लाभान्वित
- 7 महिना, 16 दिन अगाडि
- ३ चैत्र २०८१, सोमबार
शिक्षाको ..गुणस्तर तथा नतिजा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले कक्षा ८ र १० मा अध्ययनरल विद्यार्थीहरुलालइ खासगरी गणित बिषयमा अतिरिक्त कक्षा संचालन गराउने बेलबारी नगरपालिकाको कार्यक्रमबाट डेढ दर्जनभन्दा बढी सामुदायिक विद्यालयका एक हजार चार सयभन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । खासगरी कक्षा ८ र एसईइको परीक्षामा गत बर्ष अपेक्षित... पुरा पढ्नुहोस
केराबारीमा तीन घण्टामा डा.महाविर पुनका ३ सयभन्दा बढी पुस्तक विक्री
- 8 महिना, 4 दिन अगाडि
- १४ फाल्गुन २०८१, बुधबार
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवं विरगंञ्जमा कृर्षि औजार कारखाना संञ्चालनको निमित्त आफ्नो पुस्तक विक्री गर्दै देशदौडाहामा हिडेका डा.महाविर पुनको अभियानको ३३९ औं दिन मोरंगको केराबारीबाट एकैदिन ३ सय वढी पुस्तक विक्री वितरण भएको छ । मंगलबार केराबारी ब्यापार प्रबन्ध समितिको संयोजनमा विभिन्न विद्यालय, गाउँपालिका सामाजिक संघसंस्थाहरुको सहकार्यमा गरिएको कार्यक्रममा ३... पुरा पढ्नुहोस










