प्रमुख

उत्साहजनक बन्दै माओवादीको जनसांगीतिक अभियान

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको  जन सांगीतिक अभियान २०८२ उत्साहजनक बन्दै गएको छ । समाजवादी सांस्कृतिक चेतना रुपान्तरणको लागि चुरे तराई जन सांगीतिक अभियानको पाँचौ दिन मोरङ बेलबारीमा शनिबार भएको कार्यक्रममा कलाकारहरुले गीत, नृत्य र नाटकहरु प्रस्तुत गरे । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश कमिटीको आयोजना, माओवादी केन्द्र बेलबारीको ब्यबस्थापन... पुरा पढ्नुहोस

बेलबारी हत्याकाण्ड, १९ बर्ष बित्यो तर पिडितले पाएनन् न्याय

अम्बिका भण्डारी “बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ” भन्ने एउटा नेपाली उखान छ, तर बाह्र बर्ष त के कुरा १८ बर्षमा पनि फर्केन । मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १९ बर्ष बितिसकेको छ । तर न त मृतक ७ जनाका परिवारसहित पिडितले न्याय नै पाएका छन्... पुरा पढ्नुहोस

प्रिन्सिपलको कुटाईबाट बिद्यार्थीले गुमाए आँखाको ज्योति

मोरङको बेलबारी ९ मा रहेको एउटा बिद्यालयका प्रिन्सिपलको कुटाईबाट एक बिद्यार्थीले यतिबेला आफनो देब्रे आँखा नै गुमाउनु परेको छ । घटना केही महिना अघिको हो । घटना लुकाउन बिद्यालयले बिद्यार्थीको उपचार गराउने भन्दै परिवारलाई समेत प्रलोभनमा पारी घटना सामसुम राखेको थियो । तर ति बिद्यार्थीको देब्रे आँखा पुर्ण रुपमा देख्न... पुरा पढ्नुहोस

विद्यार्थी अभावले पथरी शनिश्चरेका तीन विद्यालयको घटुवा, एउटालाइ मर्ज गरिदै

पथरी शनिश्चरे नगरपालिका अन्तरगत शिक्षा समितिको बैठकले विद्यार्थी संख्या कम भएका केही विद्यालयहरुको कक्षा घटुवा गर्ने र एउटा विद्यालयलाइ बन्द गरी मर्ज गर्ने निर्णय गरेको छ । बैठकले विद्यार्थी संख्या कम भएको वडा नं. ४ को सिद्धार्थ आधारभूत विद्यालयलाई बन्द गरी मर्च गर्ने, सामाजिक आधारभूत विद्यालय वडा नं. ३ लाई... पुरा पढ्नुहोस

लगानी सम्मेलनको तयारी गर्दै कोशी प्रदेश सरकार

 कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आयोजना गर्ने भएको छ।  प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको हो। यसअघि गत माघमा गर्ने तय भएको लगानी सम्मेलन तयारी पुरा नभएको भन्दै स्थगित गरिएको थियो... पुरा पढ्नुहोस

राजारानीमा धिमाल समुदायको जात्री पर्व सुरु

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित 'सुनाखरीको राजधानी' का रूपमा परिचित राजारानी क्षेत्रमा प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताले भरिपूर्ण हरेक वर्ष वैशाख २ गतेदेखि हुने धिमाल समुदायको ऐतिहासिक जात्री पर्व सुरु भएको छ। राजारानीमा रहेको ग्रामथानमा विशेष पूजाआजासहित जात्री पर्व विधिपूर्वक सुरु गरिएको हो। यो पर्व मोरङ, झापा र... पुरा पढ्नुहोस

बेतना सिमसारमा नयाँ वर्ष फुड फेस्टिबल

वेलवारी ४ स्थित बेतना सिमसारमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा फुड फेस्टिबल भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिमसार क्षेत्रमा विरुवा रोप्दै फुड फेस्टिबल उद्घाटन गरेका हुन् । कार्कीले कोशी प्रदेशमा वेतना सिमसार समेत एक प्रमुख पर्यटकीय क्षेत्र भएका कारण यसका पूर्वाधार निर्माणमा प्रदेश सरकारले समेत... पुरा पढ्नुहोस

बुद्धिचाल खेलको हब बन्दै पथरीशनिश्चरे

भूमिप्रसाद  पाठक मोरङको पथरीशनिश्चरे नगरपालिका बुद्धिचाल (चेसं) खेलको हब बन्दै गएको छ । पथरीशनिश्चरेमा २०५९ साल जेठ १२ गते ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्वलको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिताहुँदै आएको छ । २०६८ र २०६९ मा ’पथरी च्याम्पियन बुद्धिचाल प्रतियोगिता’ गर्दै स्थानीय स्तरमा बौद्धिक क्षमता अभिवृद्धिको साथै खेल,... पुरा पढ्नुहोस

शिविरडाँडामा बन्नेभो पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नं १० को शिविरडाँडामा निर्माण गरिने भएको छ । नगरपालिकाले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा दिने फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बाट निर्णय भएको नगर प्रमुख... पुरा पढ्नुहोस

नगरकै उत्कृष्ट बोर्डिङको रूपमा स्थापित हुँदै हसन्दह डनबस्को

रामकुमार परियार पथरी शनिश्चरे नगरपालिका वडा नं ६ , हसन्दहमा अवस्थित हसन्दह डनबस्को अंग्रेजी स्कुल नगरकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित भएको छ । हालै सम्पन्न कक्षा ८ को नगरस्तरिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त विद्यालयले सबै विद्यालयलाई उछिनेको हो । नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार नगर क्षेत्र भित्रका ४१... पुरा पढ्नुहोस