प्रमुख

१०औं जिल्ला अधिवेशनको तयारीमा एमाले मोरङ, बेलबारीबाट ५४ प्रतिनिधि छनोट

नेकपा एमाले मोरङको फागुन १७ गतेबाट सुरु हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरु छानिएका छन् । मोरङ जिल्लाका १७ स्थानीय तहका १५९ वटा वडाहरुबाट एमालेले शनिबार जिल्ला अधिवेशन प्रतिनिधि निर्वाचित गरेको हो । अधिकांश वडाहरुबाट यस पटक एमालेले सर्वसम्मत प्रतिनिधि चयन गरेको नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए... पुरा पढ्नुहोस

बेलबारी नगर क्षेत्रमास्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै

बेलबारी नगर क्षेत्रमा पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै गएको छ । नगर अस्पतालमा चेक जाँच तथा उपचार गर्न आएका बिरामीहरुका बिवरणका आधारमा नगर क्षेत्रमा स्वास्थ्य बिमा गर्नेहरु बढ्दै गएको देखिएको हो । अस्पताल प्रशासनका अनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा बेलबारी नगर अस्पतालमा कूल २५ हजार १ सय ९७... पुरा पढ्नुहोस

सुकुना क्याम्पसद्वारा प्रावि स्थायी शिक्षकमा नाम निकालेका २५ विद्यार्थीलाई सम्मान

देशकै उत्कृष्ट शिक्षक उत्पादन गर्ने शैक्षिक संस्थाको रूपमा स्थापित सुकुना बहुमुखी क्याम्पसले प्रावि तहको स्थायी शिक्षकमा नाम निकालेका २५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई सहित खदा लगाएर सम्मान गरेको हो । सम्मान कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको उत्कृष्ट शैक्षिक... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित सिंहदेवी सामुदायिक वनको १९ औं बार्षिक साधारणसभा सम्पन्न

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ को १९ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय मोरङाका प्रमुख उत्सव थापा को विशेष आतिथ्यतामा भएको कार्यक्रममा देवीझोडास्थित वनको आफ्नै भवनमा शनिबार साधारणसभा सम्पन्न भएको हो । वनका अध्यक्ष... पुरा पढ्नुहोस

पञ्चायत माविको कानुन समूहका विद्यार्थीले लेटाङ नगरपालिकासँग गरे अन्तरक्रिया

मोरङको पथरिशनिश्चरे -१ को पञ्चायत माविका कानुन समुहका छात्र-छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन्। आज शुक्रबार कक्षा -११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका... पुरा पढ्नुहोस

बिरहीद्वारा लिखित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ सार्वजनिक

अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु बिरहीद्वारा लिखित पुस्तक 'उपद्रष्टा हर्कमान तामाङ' लोकार्पण भएको छ । बेलबारी बहुमुखी क्याम्पसमा बुधबार आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । बेलबारी साहित्य बिकास समिति, बेलबारीको आयोजना र बेलबारी बहुमुखी क्याम्पस र जुझारु मिडिया एण्ड रिसर्च सेन्टरको सह आयोजनामा बेलबारी बहुमुखी क्याम्पसमा भएको कार्यक्रमको प्रमूख... पुरा पढ्नुहोस

सुन्दरहरैचाको सिंहवाहिनी आ. वि. का सबै विद्यार्थीलाई सुनिल शर्माले दिए पोषाक

मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले मोरङ सुन्दरहरैंचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको पोशाक वितरण कार्यक्रममा, जनप्रतिनिधि, नेपाली कांग्रेस सुन्दरहरैंचा ८ का सभापति... पुरा पढ्नुहोस

केराबारीका चार सहकारी संस्थाहरुबिच एकीकरण हुँदै

मोरङको केराबारी गाउँपालिकाका चारवटा सहकारी संस्थाहरु एकीकृत हुने भएका छन् । केराबारी गाउँपालिका वडा नम्बर १० र ८ मा रहेका चार सहकारी संस्थाहरु एकीकरण हुने भएका हुन् । एकीकरण हुन लागेका संस्थाहरुमा केराबारीकै पुरानो सामुदायिक साकोस, खदम हिल साकोस, लक्षित समृद्धि सहकारी र शुभारम्भ साकोस छन् । चारवटा सहकारी संस्थाहरुलाइ... पुरा पढ्नुहोस

अख्तियारमा उजुरी परेको बिषयले बेलबारी नगरपालिकामा भाँडभैलो

प्रशासन प्रमुख खड्कालाई जिम्मेवारीमुक्त गर्ने बेलबारी नगरपालिकाको निर्णय विवादमा मोरङ । नगरपालिकाले ब्यक्तिको निजी जग्गामा घाट निर्माणका लागि बजेट निकासा गरेको भन्दै अख्तियारमा उजुरी परेको बिषयले बेलबारी नगरपालिकामा भाँडभैलो मच्चिएको छ । अख्तियारमा उजुरी दिएको आरोपमा बेलबारी नगरपालिकाका प्रशासन शाखा प्रमुख महेन्द्र खड्कालाइ नगरपालिकाले जिम्मेबारी मुक्त गर्ने निर्णय गरेपछि बिवाद... पुरा पढ्नुहोस

आफ्नै पुस्तक बिक्री गरेर अनुसन्धान अक्षयकोष निर्माण गर्ने योजनामा विरही

लेखक तथा पत्रकार केशु विरहीले आफ्नो पछिल्लो प्रकाशित कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको रकमले बेलबारीमा एउटा अनुसन्धान अक्षयकोष निर्माण गर्न भएका छन् । आगामी कृतिको लोकार्पणबारे जानकारी दिने उद्देश्यले बेलबारी बहुमुखी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा विरहीले उक्त जानकारी गराएका हुन् । लामो समयदेखि पत्रकारिता गर्दै आए पनि... पुरा पढ्नुहोस