प्रमुख

बेलबारीमा स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने

तामाङ भाषाका लेखक तथा श्रष्टा स्व. रमेश लामाको स्मृतिमा बेलबारीमा नकआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । तामाङको स्मृतिमा यहि जेठ २४ गतेदेखि ३१ गतेसम्म प्रथम स्व.रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ टुक्रेस्थित बेलबारी रंगशालामा सो प्रतियोगिता हुनेछ ।... पुरा पढ्नुहोस

लोहन्द्रा गंगाधाम निर्माण, अब खोलाले अन्त्येष्टि नै नगरी बगाउँदैन शब

बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोला किनारमा नमूनायोग्य लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण भएको छ । केन्द्रिय सरकारले दिएको ७० लाख बजेटबाट दुइवटा शबदाह गृहसहित घाट निर्माण भएपछि हालै शवदाह स्थलको उदघाटन भएको छ । संघीय सरकारले दिएको ७० लाख बजेटबाट बेकेदारलाइ जिम्मा दिई शब जलाउने घाट निर्माण भएको... पुरा पढ्नुहोस

एकैपटक चार जना बालिकाहरु बेपत्ता, देखे खबर गरिदिन परिवारजनको आग्रह

मोरङ बेलबारी नगरपालिका–२, लालभित्तिबाट एकै स्थानका चार जना बालिकाहरु एकसाथ बेपत्ता भएका छन्। जेष्ठ १५ गते बिहीबार बिहान ११ बजे साथी भेट्न जाने भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता सम्पर्कविहीन छन्। बेपत्ता हुने बालिकाहरूमा १५ वर्षीया सबिता परियार, १२ वर्षीया स्मृति परियार, १३ वर्षीया जेनिसा नेपाली र १२ वर्षीया अनुस्का परियार... पुरा पढ्नुहोस

लेउतीले सडक बगाएपछि धनकुटा जाने बाटो अवरुद्ध

शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले  कोशी लोकमार्गको धनकुटा भेडेटार खण्डको सडक बगाएको छ । साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित फेदी भन्ने ठाउँमा लेउती खोलाले करिब ३० मिटर पक्की सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। ‘रातिको भीषण झरीले लेउती खोलामा बाढी निम्त्यायो, त्यही... पुरा पढ्नुहोस

उद्घोषण तालिमका सहभागीहरुले भने ‘हामी बोल्न सक्ने भयौ’

मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम हिजाे बिहिबार समापन भएको छ । सञ्चार क्षेत्रमा काम गर्दै आएको आदर्श सर्भिस सेन्टरको आयोजनामा जेठ १३ देखि १५ गतेसम्म तालिम भएको हो । पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा अध्यक्ष भीमकुमार राईले तालिम उपलब्धिमूलक भएको बताउनुभयो । समापन कार्यक्रममा... पुरा पढ्नुहोस

सडक बिभागले २७ करोड इष्टिमेट गरेको पुल गाउँपालिकाले बनायो २ करोड ९० लाखमै

झापाको हल्दिबारी गाउँपालिकाले सडक विभागले अनुमान गरेको २७ करोड रुपैयाँ लागत पर्ने पुल जम्मा २ करोड ९० लाख रुपैयाँमा निर्माण गरेर उदाहरणीय काम गरेको छ। स्थानीय स्रोत र प्रविधिको दक्ष प्रयोगमार्फत निर्माण सम्पन्न गरिएको यो पुल भ्रष्टाचार नियन्त्रण र पारदर्शी बजेट उपयोगको उत्कृष्ट नमुना बनेको छ। स्थानीय तहको दृढ इच्छाशक्ति... पुरा पढ्नुहोस

पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन शिलान्यास, झन्डै दुई बर्षमा बनिसक्ने 

भुमिप्रसाद पाठक  मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ । नगरको वडा नं. १०, शिविर डाँडामा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेको हातबाट इँटा राखेर भवनको शिलान्यास गरिएको हो । सरकारी जग्गा प्रकृया पु¥याएर नगरको भोगाधिकार ल्याएपछि १२ कठ्ठा क्षेत्रमा प्रशासनिक भवन बन्न... पुरा पढ्नुहोस

बेलबारीको एलएक्स सिटी क्लब १२औं रारा गोल्डकपको फाइनलमा

मोरङ बेलबारी स्थित एलएक्स सिटी क्लब धनकुटाको राजारानीमा जारी १२औं गोरखा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै एलएक्स सिटी उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएको थियो। चर्च ब्वाइजका समीर तामाङले... पुरा पढ्नुहोस

बेलबारीमा साढे ३ करोडसहित मोरङका स्थानीय तहहरुमा ४६ करोड ७५ लाख बेरुजु

मोरङका स्थानीय तहमा ४६ करोड ७५ लाख बेरुजु देखिएको छ । त्यसमध्ये  बेलबारी नगरपालिकामा मात्र २ अर्ब ५५ करोड ९७ लाख ४० हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ६२ लाख ९ हजार अर्थात १.४१ प्रतिशत बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार जिल्लाका १७... पुरा पढ्नुहोस

कक्षा १२ व्याचका विद्यार्थीलाइ शुभकामना सहित रेडस्टारले गर्यो विभिन्न कार्यक्रम

मोरङ पथरी शनिश्चरे वडा नं २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र -२०८२ का छात्र छात्राहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। आज शुक्रबार सिन भिलेज पार्टी प्यालेसमा सो विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो। उक्त... पुरा पढ्नुहोस