प्रमुख

भूकम्प सुरक्षा दिवसमा भुकम्प प्रतिरोधी घर बनाउन सिकाउँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले भुकम्प सुरक्षा सम्बन्धी एक कार्यक्रम गरी २६ औं भूकम्प सुरक्षा दिवस मनाएकाे छ । निर्माण ब्यबशायी, इन्जिनियरिङ कन्सल्टेन्सी, जनप्रतिनिधि र संचारकर्मी लगायतको उपस्थितिमा बेलबारी नगरपालिकाकाे सभाहलमा भुकम्प सम्बन्धी एकदिने सचेतना कार्यक्रम गरिएको हो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको कार्यक्रममा क्युपेक नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि... पुरा पढ्नुहोस

पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल

केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो । पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म... पुरा पढ्नुहोस

धनकुटा बजारमा ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागु गर्यो नयाँ नियम

ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा आजबाट नयाँ नियम लागु गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने÷ओराल्ने र सामान लोड÷अनलोड सम्बन्धी नयाँ नियम लागु गरेको हो । मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको... पुरा पढ्नुहोस

सडकपेटी मिचेर राखिएका सामान जफत गर्दै धनकुटा नगरपालिका

धनकुटाको हिले बजारको सडकपेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा राखिएका सामान धनकुटा नगरपालिकाले आज जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक स्थल मिचेर राखिएका सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो । तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानीटङ्की, म्याट, डसना, होडिङबोर्ड लगायत दुई गाडी सामान नियन्त्रणमा... पुरा पढ्नुहोस

पुर्वी पहाडी जिल्लाहरुमा नेता सुनिल शर्माको दौडाहाले ल्यायो जागरण

नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य सुनिल शर्माको आज सम्पन्न भएको एक साताको पूर्व पहाडको धनकुटादेखि ईलामसम्मको राजनैतिक भ्रमणले कांग्रेजनमा उत्साह र समाजमा नया जागरण ल्याएको छ । जनमानसमा राजनित प्रति वितिष्णा तथा नैरेशता आउदै गरको र राजनैतिक दलका कार्यकताहरुको निराशा जाग्दै गएको समयमा नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफ्नो... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८०

बेलबारीमा छैठौँ मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सल खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन खेलमा बेलबारी वडा नं. १ र ८ ले बराबरी १/१ अंक बाँडेका छन् । दुवै टिमले खेलको निर्धारित समय भित्र गोल गर्न नसक्दा बराबरीमा खेल... पुरा पढ्नुहोस

इटहरीमा नोबेलको मुटुरोग सम्बन्धी बिशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर, सयौं विरामीहरु लाभान्वित

विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पूर्वी नेपालको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने क्रममा इटहरी वडा नं. ५ मा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल... पुरा पढ्नुहोस

राजनीतिमा प्रभाव बढाउँदै सांसद शर्मा, पुर्ख्यौली जिल्ला धनकुटामा पनि भव्य स्वागत

जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा भव्य स्वागत गरिएको छ । पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेर फूलमालासहित भव्य स्वागत गरिएको हो । सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया... पुरा पढ्नुहोस

धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

नोबेलमा इण्डोस्कोपबाट पित्तको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’, पूर्वका विरामीले टाढा जानु पर्दैन अब

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का... पुरा पढ्नुहोस