खबर

लालिगुराँस सहकारीको पाठेघर जाँंच शिबिर सम्पन्न, १ सय १५ महिलाको स्वास्थ्य जाँच

बेलबारी, माेरङ/ महिलाहरुमा पाठेघरको क्यान्सर दिन प्रतिदिन वढिरहेका बेला मोरङ बेलबारी नगरपालिका वडा नं ३ मा रहेकाे लालिगुराँस वचत तथा ऋण सहकारी संस्थाले निशुल्क पाठेेेघर जांँच शिबिर संचालन गरेकाे छ । लालिगुराँस बचत तथा ऋण सहकारी सस्थाको बार्षिक कार्यक्रम अन्तरगत सहकारीकै आयोजना, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग र... पुरा पढ्नुहोस

बेलबारी जेसिसको चाैथाे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजेश खत्री चयन

केशु विरही, बेलबारी, माेरङ/ पटक पटक उत्कृष्ट शाखाकाे रुपमा पुरस्कृत बेलबारी जेसिसले शनिबार एक कार्यक्रमविच चाैथाे वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेतना सिमसारकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे चाैथाे वार्षिक साधारणसभा गरेकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले वार्षिक साधारणसभाकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा... पुरा पढ्नुहोस

प्याब्सन बेलबारीको प्रथम अधिवेसन सम्पन्न

बेलबारी, माेरङ/ निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) बेलबारी नगरको प्रथम अधिवेसन सम्पन्न भएको छ । बेलबारी नगरपालिका वार्ड न - २ लालभित्तीमा रहेकाे शिक्षा सन्देश ई. स्कुलको सभाहलमा भएको अधिवेसनकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे कार्यक्रममा प्याब्सन माेरङका अध्यक्ष अर्जुन बस्नेत, युवा जागरण... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो सिल्भर भोलेन्टीयर्स कार्यक्रम, पुर्व शिक्षकहरुले पनि पाउने भए काम

केशब प्रसाद आचार्य पुर्व शिक्षक हुन् । लामो समयसम्म बिद्यालयमा पठन पाठन गराएर रिटायर पछि अहिले उनी घरमा अराम गरीरहेका छन् । वालवालिकासंँग बिद्यालयमा दिन बिताउने गरेका आचार्यलाई दिन विताउन नै समस्या परिरहेको छ । यस्तै अमृत श्रेष्ठलाई पनि आचार्यको जस्तै रात विते दिन कसरी विताउने भन्ने चिन्ता छ ।... पुरा पढ्नुहोस

शुरु भो केराबारीको ऐतिहासिक तथा धार्मिक मच्छिन्द्रनाथ मेला, घुम्न जाने होइन ?

केराबारीको ऐतिहासिक पहिचान बोकेको धार्मिक तथा सांस्कृतिक मच्छिन्द्रनाथ मेला मंगलबारबाट सुरु भएको छ । केराबारी ८ स्थित खेलमैदानमा सूरु भएको मेलाको केराबारी गाउँपालिका प्रमुख रोहित कार्कीले उद्घाटन गरेका छन्  । सहकाल र पानीका देउताको रूपमा परिचित योगी मच्छिन्द्रनाथको प्रतिमामा  पूजा अर्चना गरिएपछि दिउंँसो मेलाको औपचारीक उद्घाटन गरिएको थियो । भ्रमणवर्ष... पुरा पढ्नुहोस

नयाँ बर्षको स्वागत तथा पर्यटन बर्ष २०२० को प्रबर्द्धनका लागि बेलबारीमा यस्ता छन् कार्यक्रम

नेपाल भ्रमण बर्ष २०२० को स्वागत सहित अंग्रेजी नयाँ बर्ष सन् २०२० को अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलबारी नगर  कमिटीले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नगर सरसफाईलाई अभियानका रुपमा अघि वढाउने भएकाे छ । बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री नगर घोषणा, नगरपालिकामा भएका पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र प्रबर्द्धन... पुरा पढ्नुहोस

घरमै थलिएका लालभित्तिका बिपन्न राई दम्पतिले बल्ल पाउन थाले उपचार, स्थानीयको सहयोग

केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि दम तथा अन्य राेगबाट थलिएका बेलबारीका राई दम्पतीले स्थानीयकाे पहलमा उपचार पाएका छन् । बेलबारी नगरपालका वार्ड नं २, लालभित्ती, ज्याेति टाेलका ७४ वर्षीय विरबहादुर राई र उनकी ६८ वर्षीय श्रीमती विगत लामाे समयदेखि थलिएका थिए । राई दम्पतिलाई साेमबार पूर्वान्चल विश्वविद्यालय गाेठगाउँमा प्रारम्भिक... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका क्षेत्रमा मंगलबार सार्वजनिक बिदा, यस्तो छ कारण

गुरुङ समुदायको चाड तमु ल्होसारको अबसरमा पुस १५ गते मंगलबार बेलबारी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गुरुङ समुदायहरूको ठूलै जनसंख्या रहेको बेलबारीमा नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । गुरुङ समुदायले लामो समयदेखि तमु ल्होसारमा सार्वजनिक बिदा दिन माग गर्दै आएको र सो माग जायज भएकोले तमु ल्होसारको दिन मंगलबार... पुरा पढ्नुहोस

उत्तरी मोरङको एक अब्बल सामुदायिक स्कुल, जो सुकुम्बासीको नियति भोगिरहेको छ

पठनपाठन र नतिजाको हिसाबले उत्तरी मोरङकै अब्बल विद्यालय बन्न सफल मोरङ बेलबारी २ मा अबस्थित कबिर माध्यमिक  विद्यालयले भौतिक साधन स्रोतको चरम समस्या झेल्दै आएको छ । विद्यालयले हालै गरेको ३४ औ वार्षिकोत्वसमा प्रधानाध्यापक दुर्गाप्रसाद गौतमले पेश गरेको प्रगति प्रतिवेदनका अनुसार हालसम्म विद्यालयको आफ्नै जग्गा जमीन छैन  । विद्यालय प्रशासनका... पुरा पढ्नुहोस

डाँगीहाटमा ‘पिस म्युजिकल कन्सर्ट’ को भब्य तयारी, राजेश पायल र ‘पुलन्देकी आमा’ आउने

शान्ति युवा समूहको आयोजनामा बेलबारी ९ डाँगीहाटस्थित नलवारीमा “पिस म्युजिकल कन्सर्ट” हुने भएको छ । बेलबारीको अलि दुर्गम र पिछडिएको गाउँ नलबारीमा पहिलोपटक यही पौष २५ गते म्युजिकल कन्सर्ट हुन लागेको हो । कन्सर्टमा चर्चित गायक राजेशपायल राई र हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) आउने भएका छन् । नेपाल... पुरा पढ्नुहोस