खबर

एकता सामुदायिक वन केराबारीको १३ औं साधारणसभा सम्पन्न, फेरि पनि घनश्याम नै भए अध्यक्ष

केराबारी १० स्थित एकता सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारणसभाले निवर्तमान अध्यक्ष घनश्याम पौडेलकै नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको छ । समुहको शनिबार सम्पन्न साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ समितिको अध्यक्षमा घनश्याम पौडेल, उपाध्यक्षमा मोहन रिजाल, सचिवमा नरमाया लिम्बु, सहसचिवमा प्रेम लावती र कोषाध्यक्षमा गंगा लिम्बु चयन... पुरा पढ्नुहोस

हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल

ईलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न समयमा विभिन्न स्थानबाट हराएका ११ वटा मोबाइल खोजी गरी सम्बन्धित ब्यक्तिहरुलाई बुझाइ दिएको छ। एक महिनाको बिचमा दोस्रोपटक मोबाइल हस्तान्तरण कार्यक्रम तथा पत्रकार सम्मेलनमा  गर्दै इप्रका बेलबारीका प्रमुख गुणराज बुढाथोकीले फेला परेका ११ थान मोबाइल सेटहरु मोबाइल धनीलाई बुझाएका हुन् । हराएका मोबाइल प्राप्त गर्नेमा मोरङ केराबारीका... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका कवि छवि वैरागीकाे कविता कृति ‘आहत हिपत’ विमाेचित

छन्द कविका रुपमा परिचित सुन्दरहरैंचाका कवि छवि वैरागी घिमिरेकाे कविता सङ्ग्रह "आहत हिपत" काे शनिबार एक कार्यक्रमबिच लाेकार्पण भएकाे छ । सुन्दरहरैंचा नगरपालिकाकाे सभाहलमा संचालन भएकाे कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले घिमिरेकाे कृतिकाे विमाेचन गरेका थिए । साे कार्यक्रममा भाषाविद प्रा. डा. टङ्कप्रसाद न्याैपाने, प्रा. डा. वद्रिविसाल पाेखरेल, स्रष्टा समाज... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा हुनेभो नेपाल तामाङ घेदुङ सङ्घको प्रथम प्रदेश अधिवेसन, तयारी अन्तिम चरणमा

नेपाल तामाङ घेदुङ सङ्घ प्रदेश नं १ को प्रथम  प्रदेश अधिवेसन सुन्दरहरैंचामा हुने भएको छ । शनिबार  सुन्दरहरैंचा १० मा रहेकाे रिन्झेन छाेलिन बाैद्ध गुम्बाकाे निर्माणस्थलमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजकले साे जानकारी गराएकाे छ । अधिवेसनमा प्रदेश १ का चाैधवटा जिल्लाबाट कम्तिमा ४ सय जति प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने... पुरा पढ्नुहोस

बेलबारी र डाँगीहाटलाइ जित्दै दमक र एपीएफ पुगे दोस्रो कुसुमे गोल्डकपको फाइनलमा

सशस्त्र प्रहरी बल  (एपियफ) पूर्वाञ्चल र रोयल फुटबल क्लब दमक केराबारी ९ मा जारी “दोस्रो कुसुमे उद्यौली कप २०७६” को  फाइनलमा पुगेका छन् । मङ्गलबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा बेलबारीलाइ पराजित गर्दै एपिएफ र डाँगीहाटलाइ पराजित गर्दै रोयल फाइनलमा पुगेका हुन्  । पहिलो सेमिफाइनल खेल एपिएफ र बेलबारी फुटबल... पुरा पढ्नुहोस

दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै

केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम  क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र... पुरा पढ्नुहोस

पथरीलाइ पराजित गर्दै दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा पुग्यो बेलबारी

केराबारी ९ मा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा पथरीलाइ पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई  १–० गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको  हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता... पुरा पढ्नुहोस

एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

झापाको बैहुनधुरामा एक करोड ८० लाख रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी भवनको गाैरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले रूद्राक्षकाे विरूवा राेपेर त्यसमा पानी लगाएर उद्घाटन गरेका छन् । उद्घाटनको अवसरमा सहभागी सवैजसाेले गुणस्तरिय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकाेले कम्तिमा कन्सल्टेन्ट डाक्टर, ल्याव र... पुरा पढ्नुहोस

लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा

केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको दोस्रो दिनको खेलमा लेेटाङ फुटबल क्लबलाई  ४–२ गोलको अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको  हो । लेटाङको तर्फबाट मनि राइले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल... पुरा पढ्नुहोस

दोस्रो कुसुमे उद्यौली कप सुरु, आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै दमक बिजयी

मोरङको केराबारी ९ कुसुमेमा आयोजित दोस्रो कुसुमे उद्यौली कप फुटबल प्रतियोगिता सुरु भएको छ । कुसुमे साइनिङ क्लबको आयोजनामा क्लवको खेल मैदान अर्थात सहिद स्मृति  प्रावि अगाडिको ग्राउन्डमा शुक्रबार भएको प्रतियोगिताको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुले उद्घाटन गरेकी थिइन् ।  उद्घाटन खेलमा आयोजक कुसुमे साइनिङ क्लबलाई टाइबे्रकरमा पराजित गर्दै दमक बिजयी... पुरा पढ्नुहोस