ताजा अपडेट

भेडेटारमा तरुण दलको नयाँ नेतृत्व, ७१ सदस्यीय कार्यसमिति चयन

नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उद्घाटन गरेको अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई... पुरा पढ्नुहोस

तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण

विदेशबाट फर्किएका, दलित तथा  स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उद्यम अर्थात... पुरा पढ्नुहोस

सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् । पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो । वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने... पुरा पढ्नुहोस

प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो इटहरी

‍‍‍‍मोरङको बेलबारीमा आयोजित  प्रदेशस्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा इटहरी क्रिकेट एकेडेमी सुनसरी च्याम्पियन बनेको छ । पथरी शनिश्चरे क्रीकेट क्लबलाई पराजित गर्दै सुनसरी च्याम्यिन बनेको हो । इटहरीले नगद ३० हजार सहित ट्रफी हात पारेको छ भने पथरीले नगद २० हजार र ट्रफीमा चित्त बुझाउनु परेको छ ।... पुरा पढ्नुहोस

आयो है नयाँ खाले गीत ‘खुशी’ को म्युजिक भिडियो

 गायक प्रताप दासको स्वरमा रहेको बिल्कुलै नयाँ गीत 'खुशी'को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा राज केसीको  शब्द रहेको छ।  जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। छिट्टै नै गायिका अस्मिता अधिकारीको  स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ। युवा... पुरा पढ्नुहोस

जताततै नि:शुल्क स्वास्थ्य शिविर गर्दै केएमसी, तीन हजार बढीको उपचार

काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुर, मनोहरा र काभ्रेको पनौतिमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार  भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस

केराबारीमा नि:शुल्क आँखा शिविर, ३ सय २४ जनाको जाँच, २७ जनाले गराए अप्रेसन

‍मोरङसुनसरी सेवा समाज नेपाल र खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. केराबारीको संयुक्त आयोजनामा मोरङ  केराबारीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । रामलाल आँखा अस्पताल बिराटनगर तथा तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोगमा भएको शिविरमा ३ सय २४ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ४३ जनामा... पुरा पढ्नुहोस

लक्ष्मी सामुदायिक बनको अध्यक्षमा सुजय, एमाले र माओवादीको बर्चस्व

लामो सयमसम्म बिबादित बनेको मोरङको एक सामुदायिक बन उपभोक्ता समुहले निर्वाचनबाट नयाँ कार्य समिति पाएको छ । बेलबारी ११ मा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले मगलवारबाट नयाँ नेतृत्व पाएको हो । मगलवार भएको मतदानमा नेकपा एमाले र नकेपा माओवादी केन्द्र निकटका उपभोक्ताहरु बिजयी भएका छन । अध्यक्ष, उपाध्यक्ष सचिव... पुरा पढ्नुहोस

उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् । डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् । कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ... पुरा पढ्नुहोस

एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दै नोबेलका डाक्टरले बनाए रेकर्ड

‍नोबेल शिक्षण अस्पतालका डा. रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ ।... पुरा पढ्नुहोस