ताजा अपडेट
सुन्दरहरैंचाका कवि छवि वैरागीकाे कविता कृति ‘आहत हिपत’ विमाेचित
- 5 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०७६, शनिबार
छन्द कविका रुपमा परिचित सुन्दरहरैंचाका कवि छवि वैरागी घिमिरेकाे कविता सङ्ग्रह "आहत हिपत" काे शनिबार एक कार्यक्रमबिच लाेकार्पण भएकाे छ । सुन्दरहरैंचा नगरपालिकाकाे सभाहलमा संचालन भएकाे कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले घिमिरेकाे कृतिकाे विमाेचन गरेका थिए । साे कार्यक्रममा भाषाविद प्रा. डा. टङ्कप्रसाद न्याैपाने, प्रा. डा. वद्रिविसाल पाेखरेल, स्रष्टा समाज... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा हुनेभो नेपाल तामाङ घेदुङ सङ्घको प्रथम प्रदेश अधिवेसन, तयारी अन्तिम चरणमा
- 5 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०७६, शनिबार
नेपाल तामाङ घेदुङ सङ्घ प्रदेश नं १ को प्रथम प्रदेश अधिवेसन सुन्दरहरैंचामा हुने भएको छ । शनिबार सुन्दरहरैंचा १० मा रहेकाे रिन्झेन छाेलिन बाैद्ध गुम्बाकाे निर्माणस्थलमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजकले साे जानकारी गराएकाे छ । अधिवेसनमा प्रदेश १ का चाैधवटा जिल्लाबाट कम्तिमा ४ सय जति प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने... पुरा पढ्नुहोस
गोठगाउँमा भो पुर्वान्चल बिश्व विद्यालयको नवौं दिक्षान्त समारोह, दिक्षित भए झण्डै दश हजार बिद्यार्थी
- 5 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०७६, शनिबार
पुर्वाञ्चल विश्वविद्यालयको नवौ दिक्षान्त समारोह मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा शुक्रबार भब्य रूपमा सम्पन्न भएको छ । दिक्षान्त समारोहमा यस बिश्वविद्यालय अन्तरगत शैक्षिक वर्ष २०७२, २०७३, २०७४ र २०७५ का कला, शिक्षा, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका गरी जम्मा ९ हजार ९ सय ८ जना विद्यार्थीहरुमध्ये उपस्थित विद्यार्थीहरुलाई विश्वविद्यालय... पुरा पढ्नुहोस
अस्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को समिति गठन
- 5 बर्ष, 7 महिना अगाडि
- २७ मंसिर २०७६, शुक्रबार
मेलबर्न /अस्ट्रेलियाको भिक्टोरिया राज्यमा छरिएर रहेका नेपाली कलाकार र साहित्यकारहरुको भेलाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भिक्टोरिया राज्य समिति गठन गरेको छ । इनासका ओसेनिया को-ओर्डीनेटर, साहित्यकार तथा पत्रकार सुशील चालिसेको सकृयतामा सम्पन्न उक्त भेलामा भिक्टोरियाका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवीहरु, संचारकर्मी, शुभचिन्तक लगायत कलाकारितालाई माया गर्ने बिभिन्न... पुरा पढ्नुहोस
रोयल फुटबल क्लब दमकले जित्यो केराबारीमा आयोजित दोस्रो उधौली कपको उपाधि
- 5 बर्ष, 7 महिना अगाडि
- २६ मंसिर २०७६, बिहीबार
“दोस्रो कुसुमे उद्यौली कप २०७६” अन्तरगत केराबारी ९ मा भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी रोयल फुटबल क्लब दमकले हात पारेको छ । सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चललाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमकले उपाधी जितेको हो । निर्धारितअ बधि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरतिर पुगेको थियो । ट्राइब्रेकरमा रोयलले पहिलो... पुरा पढ्नुहोस
बेलबारी र डाँगीहाटलाइ जित्दै दमक र एपीएफ पुगे दोस्रो कुसुमे गोल्डकपको फाइनलमा
- 5 बर्ष, 7 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
सशस्त्र प्रहरी बल (एपियफ) पूर्वाञ्चल र रोयल फुटबल क्लब दमक केराबारी ९ मा जारी “दोस्रो कुसुमे उद्यौली कप २०७६” को फाइनलमा पुगेका छन् । मङ्गलबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा बेलबारीलाइ पराजित गर्दै एपिएफ र डाँगीहाटलाइ पराजित गर्दै रोयल फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेल एपिएफ र बेलबारी फुटबल... पुरा पढ्नुहोस
इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई
- 5 बर्ष, 7 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस
दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा
- 5 बर्ष, 7 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना (बेडसिट), जतासुकै फालिएका मेडिकल ग्लोब (पन्जा), वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी...यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृश्य होइन । उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृश्य... पुरा पढ्नुहोस
दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै
- 5 बर्ष, 7 महिना अगाडि
- २३ मंसिर २०७६, सोमबार
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र... पुरा पढ्नुहोस
नगरपालिकामार्फत भुकम्प प्रतिरोधात्मक घर बनाउन सिक्दै तीन दर्जन युवाहरू
- 5 बर्ष, 7 महिना अगाडि
- २३ मंसिर २०७६, सोमबार
भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा पर्बतको कुश्मामा एक हप्ते डकर्मी तालिम शुरु गरिएको छ । भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माण र नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयनलाई सघाउन "दरो घर दिगो बस्ती" कार्यक्रम कार्यान्वयनका लागि सो तालिम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस