ताजा अपडेट
पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ । केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको... पुरा पढ्नुहोस
केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु
- 6 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस
सलकपुर खानेपानीको अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार बिजयी
- 6 बर्ष, 4 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
सलकपुर साना शहरी खानेपानी उपभोक्ता समतिको १३ औ साधारणसभाबाट अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार गजेन्द्र भट्टराई निर्वाचित भएका छन् । सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको खानेपानीको कार्यलयमा सोमबार भएको निर्वाचनबाट भट्टराई निर्वाचित भएका हुन् । सुन्दरहरैचा नगरपालिकाको वडा नं ७, ८, ९ र ११ का जनतालाई खानेपानी प्रदान गर्दै आएको संस्थामा... पुरा पढ्नुहोस
चारकोशे झाडीको खोला बगरमा बस्छन् वृद्धवृद्धा, भन्छन् ‘कुन दिन हात्तीले मार्छ होला’
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
नौ सन्तान भएपनि छोराछोरीको हेलाका कारण एक वृद्ध दम्पत्ति लामो समयदेखि मोरङको बेलबारी १० र ११ वडाको सिमानामा रहेको खोला किनारामा बेसहरा जीवन बिताउन बाध्य भएका छन् । उदयपुरको गाईघाटमा डेढ बिगाह जमिनका मालिक र ९ सन्तानका मातापिता भक्तमाया र चेत प्रसाद पोख्रेल सन्तानले नहेरेपछि यतिबेला खोलाको किनारामा कष्टपुर्ण जिवन... पुरा पढ्नुहोस
भ्यालेन्टाइन – कविता
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
हिजोआज— सपना पनि कस्तो अजिब देख्छु कि—धमिलो पानी पिउदै गरेको हिड्दा—हिड्दै बाटो रित्तिएको हाँगाबाट फूल झरेको मान्छेहरुले झुठो मुस्कान दिइरहेको मायाको व्याख्या म कुन चाहिँ रङ्को गुलाफले गर्न सक्छु र प्रीय मेरो दाजुले सानोमा गुच्छा हराउदा सापटी दिएको सेता गुच्छा को अगाडि म कुन चै शब्दले तिमिलाइ प्रपोज गरुम ?... पुरा पढ्नुहोस
आठराईमा मुलुकी देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिता बिषयक १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आठराई गाउँपालिका वडा न ७ थाेक्लुङ्गकाे सामुदायिक भवनकाे हलमा आयाेजित कार्यक्रममा मानव अधिकार , देवानी एेेन ,फाैजदारी सम्बन्धि व्यवस्था , संम्वन्ध बिच्छेद संम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा छलफल भएकाे छ । वडान:... पुरा पढ्नुहोस
रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
विश्वका विभिन्न देशहरुमा वैदेशिक रोजगारका लागि गएर फर्किएका नेपालीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नम्बर प्रदेशस्तरीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने नाराका साथ आगामी फागुन ४ गते इटहरीमा प्रदेश सम्मेलन आयोजना गरिएको प्रदेश नं. १ का सचिव भरत शिवाकोटीले... पुरा पढ्नुहोस
चरीत्रहत्या गरेको भन्दै एभिन्यूज विरुद्ध पत्रकारहरुको उजुरी, महासंघद्वारा निन्दा
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको... पुरा पढ्नुहोस
सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिने दुई दर्जन ब्यक्तित्वहरु धनकुटामा सम्मानित
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
विजय राई, धनकुटा/ सामााजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने झण्डै दुई दर्जनहरुलाई धनकुटामा सम्मान गरिएको छ । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाको २० औं बार्षिक उत्सवको अवसरमा सोमबार विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने समाजिक तथा शैक्षिक क्षेत्रका वरिष्ठ मानुभावहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रदेश नम्वर १ धनकुटाका... पुरा पढ्नुहोस
विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी श्रीपन्चमी मनाए उत्तरी मोरङका स्कुलहरुले
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
मणिराम दाहाल, बिराटचोक, मोरङ सुन्दरहरैँचा र बेलबारीका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पुजाको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरु गरेका छन् । सरस्वती पुजाको अवसरमै सुन्दरहरैँचाको खोर्सानेमा रहेको सिद्धार्थ बोर्डिङ स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लाागि सिद्धार्थ नृत्य तथा गायन प्रतियोगिता तथा १ देखी १२ सम्मका विधार्थीहरुका नृत्य तथा गायन र नाटक... पुरा पढ्नुहोस