ताजा अपडेट
सुन्दरहरैंचा एक्स्पोमा युवाहरू असन्तुष्ट, युवाले आयोजकलाई बुझाए ज्ञापनपत्र
- 6 बर्ष, 4 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
ज्ञानेन्द्र दाहाल, गछिया / सुन्दरहरैंचा नगरपालिका नगरपालिका अन्तरगत साबिक सुन्दरदुलारीका स्थानिय युवा र नेकपाको भातृ संगठन युवा संघ नेपालमा आवद्ध युवाहरुले तेस्रो सुन्दरहरैचा एक्स्पोका आयोजकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । एक्सपोमा युवा जनशक्तिलाई समेट्न नसकेको भन्दै युवाहरूले सचिवालय मार्फत आयोजक टिमलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्थानिय युवालाइ एक्स्पोमा नसमेटेको भन्दै युुवाहरुको तर्फबाट... पुरा पढ्नुहोस
आठराईकाे एक घरमा आगलागी, जलेर ६ बर्षिय वालकको मृत्यू
- 6 बर्ष, 4 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ३ हवाकुमा अाईतबार दिउसो आगलागी हुंदा ६ बर्षिय वालकको जलेर ज्यान गएकाे छ । स्थानीय रुद्र खातिकाे घरमा आगलागी हुंदा उनका ६ बर्षका छाेरा माैसम खातिकाे आगाेमा जलेर ज्यान गएकाे हाे । आगलागीबाट २ ओटा घर समेत जलेर नष्ट भएका छन् ।... पुरा पढ्नुहोस
बिराटचोकमा मिस सुन्दरहरैचा पुर्वान्चल हुँदै, २४ बर्षसम्मका युवतीहरुले भाग लिन पाउने
- 6 बर्ष, 4 महिना अगाडि
- ६ फाल्गुन २०७५, सोमबार
गाउँ घरमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउने र सामाजिक क्षेत्रमा युवतीहरुलाई अग्रसर गराउने उद्देश्यले मोरङको सुन्दरहरैचा नगरपालिकास्थित बिराटचोकमा फागुन २० गतेदेखि 'मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९' हुने भएको छ । ग्रुप फोर इस्ट्रन नामक संस्थाले आयोजना गर्ने सो प्रतियोगितामा १ नं प्रदेश भरिका ४ सय भन्दा बढी युवतीहरुले सहभागिता जनाउने अनुमान गरिएको... पुरा पढ्नुहोस
बेलबारीमा शुरुभो कुक, मोवाईल तथा कम्प्यूटर मर्मत, सफ्टवेयर र ड्राईभिङ तालिम
- 6 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
मोरङ बेलबारी नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक महिने आधारभुत कुक,मोवाईल मर्मत,कम्प्यूटर मर्मत, सफ्टवेयर मर्मत तथा ड्राईभिङ तालिम शुरु भएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तालिमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवेदीले प्रमाण पत्र लिएर ब्यवसायमा लाग्न आग्रह गरे । नेपालमै बसेर केहि... पुरा पढ्नुहोस
मृगाैला पीडित सरस्वती गुरुङको उपचार खर्चका लागि अभियानमा जुटे बेलबारीबासी
- 6 बर्ष, 4 महिना अगाडि
- ५ फाल्गुन २०७५, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि खर्च जुटाउन स्थानीयहरु सक्रिय भएका छन् । बेलबारी नगरपालिका वाड ४ मा स्थायी घर भएकी सरस्वती गुरुङ विगत १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थला परिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा सक्रिय भएका हुन् ।... पुरा पढ्नुहोस
पुर्व प्रवासीको संस्था रिटर्नी माइग्रेन्ट नेपालको १ नंं. प्रदेश सम्मेलन सम्पन्न, नयाँ समिति गठन
- 6 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
प्रवासबाट आर्जित सीप, ज्ञान र पुंजी स्वदेशका लागि भन्ने नारासहित स्थापित वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिटर्नी माइग्रेण्ट नेपालको शनिबार इटहरीमा सम्पन्न १ नम्बर प्रदेश प्रथम सम्मेलनले गोकुल बहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रदेश सम्मेलनबाट केसव श्रेष्ठ उपाध्यक्ष, भरत शिवाकोटी सचिव, उत्तम श्रेष्ठ सेन... पुरा पढ्नुहोस
भाउन्नेमा दुई करोड लागतमा ३३ बिघाको पार्क बन्दै, अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला उद्घाटन
- 6 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ /मोरङको बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेस्थित सिर्जना सामुदायिक वनभित्र ३३ विगाहा क्षेेेत्रफलमा बन्ने सृजना पार्कको निर्माण शुरु भएको छ । पुर्व पश्चिम राजमार्गछेउमा झण्डै २ करोड लागतमा पाँच बर्षभित्र बनिसक्ने पार्कको गुरुयोजना अन्तरगत मुर्तिकला कार्यशालाकाे बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।... पुरा पढ्नुहोस
भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर
- 6 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ । विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा... पुरा पढ्नुहोस
अलैंचीको बिरुवामा कमिसन खाने तेह्रथुमका कृषि प्राबिधिक सहित तीन विरुद्ध मुद्दा
- 6 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
तुलसी राम धमला तेह्रथुम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि बिकास कार्यालय तेह्रथुमका प्राबिधिक सहायक हरि गोपाल आचार्य सहित तीन जना बिरुद विशेष अदालतमा मुद्दा दायर गरेको छ। किसानलाई अलैंचीको बिरुवा खरिद गरि कृषकलाइ बितरण गर्दा कमिसन दिने किसानलाइ मात्रै बिरुवा दिएको भन्ने नागरिकको गुनासोको आधार आयोगले १० लाख... पुरा पढ्नुहोस
प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि
- 6 बर्ष, 4 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ । अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे । प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट... पुरा पढ्नुहोस