ताजा अपडेट
नेपालमा विद्यार्थी आन्दोलनको बिगत र वर्तमान अवस्था
- 6 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
समग्र नेपाली राजनितीक र युग र व्यवस्था परिवर्तनका लागि सतिसाल बनेर अग्रणी भूमिकामा रहेको क्रान्तिकारी विद्यार्थी आन्दोलनको गरिमा हामीमाझ जीवितै छ । गौरवमय इतिहासको पर्दालाई खोलेर हेर्दा २००४ सालबाट राणाहरुको विरुद्ध जयन्तु संस्कृतम एजेन्डा माथि विद्यार्थीहरुको आवाज संगठित भयो । क्रमिक रुपमा २०२०/२०२२ सालतिर पञ्चायती निरंकुशता विरुद्ध विद्यार्थीले उठाएको आवाज... पुरा पढ्नुहोस
दुबईमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै, कन्सर्टको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई दिइने
- 6 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
रमेश खड्का काशी, दुबई / मार्च १५ मा युुुएईको दुुवइ मा आयोजना हुने नेपथ्य लाईफ कन्सट बाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गरिने भएको छ । लोक रक ब्याण्ड नेपथ्य स्थापनाको २५ औं वर्षको अबसरमा सांगीतक यात्राको लागि देश... पुरा पढ्नुहोस
बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !
- 6 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।... पुरा पढ्नुहोस
तीनवटा वडामा स्वास्थ्य चौकी स्थापना गर्नेभो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएका बेलबारी नगरपालिकाले ३ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भएको छ । आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका वडा नम्बर ४, ११ र ८ नम्बर वडामा स्वास्थ्य चौकीहरु स्थापना गर्न लागेको हो । नगरवासी कसैले पनि रोगले थला पर्नु नपरोस् भनेर स्वास्थ्य चौकीहरु स्थापना गर्न लागिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस
खोटाङमा बांदर समात्ने अभियान शुरु, एउटा बांदर समाएको २ हजार रुपैयाँ दिइंदै
- 6 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
बाँदरले किसानलाई हैरान पारेपछि खोटाङमा बाँदर नियन्त्रण तथा व्यवस्थापन अभियान शुरु गरिएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिएको हो । बाँदर नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी नैै ल्याइएको छ । बाँदरलाई खोर र जाल थापेर समात्न भारत... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा अखिलको रक्तदान, १ सय १० प्रिण्ट रगत संकलन
- 6 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
'रक्तदान नै जिवनदान' भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस कमिटीले गरेको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन् । सुकुना बहुमुखी क्याम्पसमा भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्ने मानिसहरुको ओइरो लागेको हो । सुकुना क्याम्पसका पुर्व स्ववियु सभापति तथा हालका प्रदेश सांसद... पुरा पढ्नुहोस
प्रेस काउन्सिललाई नटेर्ने सञ्चार माध्यमहरुको नाम सार्वजनिक, टेरेनछ गोरखापत्रले पनि
- 6 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
प्रेस काउन्सिल नेपालले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यमको नामावली सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान... पुरा पढ्नुहोस
बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं
- 6 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका... पुरा पढ्नुहोस
क्यान्सर पीडित मिश्रा बिकको उपचारका लागि एकजुट भए केराबारीका बासिन्दा
- 6 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
केशु विरही, केराबारी, माेरङ/ गरिवीका कारण उपचारमा समस्या आएपछि केराबारीकी मिश्रा विस्वकर्माकाेे उपचारका लागि खर्च जुटाउन स्थानीय युवाहरु एकजुट भएका छन् । लामाे समयदेखि घाटीकाे क्यान्सरबाट पिडित केराबारी गाउँलिका वार्ड नं ८ अाधारशीला टाेल निवासी गाेपाल विश्वकर्माकी पत्नी मिश्रा विश्वकर्मालाई हाल भारतकाे दिल्ली स्थित राजिव गान्धी ईन्सटिच्युट एण्ड रिसर्च सेन्टरमा... पुरा पढ्नुहोस
नेपाली कलाकारहरुको जमघटसहित युएईको अलएनमा ल्होसार विशेष कार्यक्रमको तयारी
- 6 बर्ष, 5 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
अलएन, युएई / जाडाेले छपक्ककै छोपेको युएईकै अलएन सहरको चिसो मौसमलाई तताउन नेपाली कलाकारहरु जम्मा हुन लागेका छन् । युएईको अलएन शहर आफैमा हरियाली र शान्त छ । त्यही शान्त वातावरणमा “नेपालीका लागि नेपाली" भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐन एक रमाइलो कार्यक्रमका साथमा... पुरा पढ्नुहोस