ताजा अपडेट
गोलढुंगा रङ्गशालाको सहयोगार्थ सप्ताहब्यापी ज्ञान महायज्ञ गरिंदै
- 6 बर्ष, 5 महिना अगाडि
- २२ माघ २०७५, मंगलवार
गोलढुङ्गा खेलकुद समाजले रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तरोन्नतिका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ... पुरा पढ्नुहोस
घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले
- 6 बर्ष, 5 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ । कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन् । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु... पुरा पढ्नुहोस
जनता माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सम्पन्न
- 6 बर्ष, 5 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे श्री जनता माध्यमिक विद्यालयको ५१ वार्षिकोत्सव सम्पन्न भएको छ । माग १९ गते स्वर्ण महाेत्सव २०७४ काे समापन गरेकाे विद्यालयले आइतबार दाेश्राे दिन विशेष कार्यक्रम गरेर अाफ्नाे ५१ वार्षिक उत्सव सम्पन्न गरेकाे हाे । प्रदेशसभा सदस्य राजकुमार ओझाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा... पुरा पढ्नुहोस
करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र
- 6 बर्ष, 5 महिना अगाडि
- २१ माघ २०७५, सोमबार
'कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार' भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ । एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म... पुरा पढ्नुहोस
यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज
- 6 बर्ष, 5 महिना अगाडि
- २० माघ २०७५, आईतवार
युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ । नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । ... पुरा पढ्नुहोस
मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्
- 6 बर्ष, 5 महिना अगाडि
- २० माघ २०७५, आईतवार
मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् । विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि... पुरा पढ्नुहोस
विद्यार्थीहरुलाई धमाधम अस्ट्रेलियाको भिषा निकाल्दै इम्पेरियल ईन्स्टिच्युट
- 6 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
दिपा थापा, इटहरी / बिगत २ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इटहरीस्थित इम्पेरियल ईन्स्टिच्युट एण्ड एजुकेसन सर्भिसले अस्ट्रेलिया भिसाको लागि नयाँ उपलब्धि हासिल गरेको छ । अस्ट्रेलिया अध्ययन गर्न ४ बर्ष भन्दा बढी ग्याप भएका बिद्यार्थीलाई भिसा लगाएर उपलब्धि हासिल गरेको हो । २०७२ सालमा बिज्ञान बिषयमा १२ कक्षा अध्ययन... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम सहित बेलबारीमा पनि मनाइयो २३ औं बिश्व सिमसार दिवस
- 6 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा विशेष कार्यक्रम गरेर २३ औं विश्व सिमसार दिवस मनाईएकाे छ । हालसालै गठित माेरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिकाे आयाेजनामा बिश्व सिमसार दिवस मनाइएको हाे । बेलबारीस्थित बेतना सिमसारकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले गरेका थिए । कार्यक्रममा जिल्ला डिभिजन... पुरा पढ्नुहोस
राष्ट्रपतिले पढाएको नक्सलबारी स्थित जनता माविको ५१ औं बार्षिकोत्सव
- 6 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । ५१ औं बार्षिक उत्सव कार्यक्रमको अबसरमा शनिबार स्वर्ण महोत्सवको समापन तथा ५१ औं बार्षिकोत्सबको उद्घाटन गरिएको हो । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले... पुरा पढ्नुहोस
धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ
- 6 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु... पुरा पढ्नुहोस