ताजा अपडेट
सप्तकोसीमा चल्न आंट्यो सय यात्रु अट्ने शौचालय सहितको पानीजहाज
- 6 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
सरकारले सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । जल यातायातका लागि अहिले सप्तकोसीको चतरा पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने... पुरा पढ्नुहोस
रजस्वला : भोगाइ, समाजमा रहेको भ्रम र सुरक्षाका उपायहरु
- 6 बर्ष, 5 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
अस्मिता भट्टराई पहिलोपटक रजस्वला हुदा माइतीको अनुहार र आफ्नो घरको छोरा मान्छेको अनुहार हेर्न हुँदैन, हेरेमा ठुलो समस्या आइपर्छ भनेर आफ्नो घर छोडेर अरु कसैको घर मा गएर बीस बाइस दिन बस्ने कुप्रथा थियो पहिले । अहिले त्यस्तो चलन हराउँदै गएपनि अझै पनि त्यसका अबशेस छैनन् भन्न सकिन्न। महिनावारी, रजस्वला... पुरा पढ्नुहोस
दाउरामा बसेर तमोर नदी तर्न बाध्य छन् तेलिया र चौबिसेका बासिन्दाहरु
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुंगे पुल नहुँदा सर्वसाधारणको... पुरा पढ्नुहोस
टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा युएईलाइ ४ विकेटले पराजित गर्दै नेपाल विजयी
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
टी-ट्वान्टी क्रिकेट अन्तरगत युएईविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा १ सय ८ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो । शुरूवात चरणमा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन... पुरा पढ्नुहोस
लेटाङ नगरपालिकाले फुसको छानो भएका ४ सय २५ परिवारलाई दिनेभो जस्तापाता
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
गोपाल काफ्ले, लेटाङ मोरङ / फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले गरिब तथा बिपन्न टिनको छानो बितरण शुुुुरु गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडि खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो... पुरा पढ्नुहोस
बिराटनगरमा कोठाभित्र मृत भेटिए महिला र पुरुष, आत्महत्या गरेको आशंका
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
बिराटनगरमा कोठाभित्र झुन्डिएर मरेको अबस्थामा एक महिला र पुरुषको शव फेला परेको छ । बिराटनगर महानगरपालिका – १४ स्थित अशोक यादवको घरको कोठाभित्र उनीहरूको शब फेला परेको हो । उनीहरू नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठा भित्र शव भेटिएका दुबै जना श्रीमान श्रीमती भएको... पुरा पढ्नुहोस
झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
परम्परागत मान्यता तोड्दै झापाको बिर्तामोडमा तीन जना छोरीहरु बाबुको काजकिरियामा बसेका छन् । साबिक गरामनी गाविसका अध्यक्ष हाल बिर्तामोडका ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु लुइँटेल, इञ्जु प्रसाइं र सञ्जु सङ्ग्रौला बाबुको काजकिरियामा बसेका हुन् । मृतक घिमिरेकी पत्नी चन्द्रकला घिमिरेसहित तिनैजना छोरीहरू कोरो ढिकुरो गरेर नै काजकिरियामा बसेको... पुरा पढ्नुहोस
बिपल्पसहित मदन भण्डारी राजमार्ग बन्ने स्थान तय गर्यो केराबारी गाउँपालिकाले
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मदन भण्डारी मार्ग बन्ने स्थान र मापदण्डको विषयमा अन्योल र बिवाद बढिरहेको बेला मोरङको केराबारी गाउँपालिकाले संस्थागत धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले अरवौं रुपैया बजेट विनियोजन गरी धरानभन्दा पश्चिमतिर सडक नै कालोपत्रे गर्न थालिएको भएपनि उत्तरी मोरङको मधुमल्ला, लेटाङ, केराबारी, र सुनसरीको धरान... पुरा पढ्नुहोस
बेलहरामा बन्न लागेको एयरपोर्टको डिपिआर तयार, स्थानीयबासी उत्साहित
- 6 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि बेलहारामा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको छ... पुरा पढ्नुहोस
पथरीका जनप्रतिनिधिबिच गांड कोराकोर, उपमेयर र वडाध्यक्षको मनमुटाव छताछुल्ल
- 6 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७५, बिहीबार
पथरी / कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर आफुप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण गरिएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ति जनाएकी छिन् । नगरपालिकाको ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको भन्दै सोही वडा सदस्यहरु अम्वरबहादुर बराइली,... पुरा पढ्नुहोस