ताजा अपडेट

बिराटनगरमा १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउंपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम... पुरा पढ्नुहोस

एक सय १० बर्षिया बृद्दासहित सुन्दरहरैचाभरिका दुई दर्जनभन्दा बढी जेष्ठ नागरिक सम्मानित

बिराटचोक, माेरङ/ सुन्दरहरैंचा नगरपालिकाले नगरभरिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर २८ अाैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएकाे छ । जेसिस सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का प्रमुख डा. गाेविन्द तुम्याङले  जेष्ठ नागरिकहरुलाई दाेसल्ला अाेढाएर सम्मान गरेका थिए । साे कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,... पुरा पढ्नुहोस

उज्यालोमय बन्दै भोक्राहा नरसिंह

दिपेन्द्र यादव, सुनसरी  । लामो समयदेखि अन्धकारमय जीवन बिताउदै आएका भोक्राहा नरसिंह वार्ड ८ का बासिन्दाहरु सोमबारबाट उज्यालोमय  जीवन बिताउन थालेका छन । भोक्राहा नरसिंह गाउँपालिका वार्ड ८ का स्थानियबासीहरु विगत दुई दशकदेखि  अन्धकारमय जीवन बिताईरहेपनि अहिले भोक्राहा नरसिंह ८ का वडाध्यक्ष हात्तिम अंसारीको पहलमा घर घरमा विजुली बत्तीको लाइन... पुरा पढ्नुहोस

पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी हुदै, पाँच लाख धार्मिक पर्यटकलाइ दर्शन गराउने लक्ष्य

अनिल बराल, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संचालन हुने भएको छ । वडादशैको अवसरमा सहश्रचण्डी आयोजना कमिटीको आयोजनामा यही असोज २४ गते घटस्थापनादेखि सुरु भई कार्तिक १ गते महानवमीसम्म पाथीभरा मन्दिर परिसरमा सो चण्डीपाठ हुने भएको हो । विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको मन्दिरमा धेरै... पुरा पढ्नुहोस

कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि

 बेलबारी, मोरङ । मोरङको बेलबारीमा संपन्न प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे फुटबल क्लब केराबारीले हात पारेको छ । शनिबार  अर्थात असोज १३ गते भएको फाइनल खेलमा बेतना फुटबल क्लब बेलबारीलाई ० का बिरुद्ध २ गोल गर्दै कुसुमे फुटबल क्लब केराबारीले उपाधि कब्जा गरेको हो । उपाधिसँगै कुसुमे फुटबल... पुरा पढ्नुहोस

देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

मोरङको केराबारी ९ देवीझोडामा शनिबार  राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन्  । शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ । स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका... पुरा पढ्नुहोस

वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता

नगरपालिकाले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति लिइरहेको बेला बेलबारीको एउटा वडा कार्यालयमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको पाइएको छ । बेलबारी नगरपालिकाको २ नम्बर वडा कार्यालय लालभित्तिमा नागरिकता लगायतको सिफारिस फारम भर्दा जनप्रतिनिधिको संरक्षणमा वडा कार्यालय परिसरमा बसेका बिचौलियाहरुले सेवाग्राहीहरुबाट चर्को शुल्क असुल्ने गरेको... पुरा पढ्नुहोस

प्रेस युनियन मोरङमा दुइ अध्यक्ष निर्वाचित, चिट्ठा तानेर कार्यकाल बाँडफांड

नेपाल प्रेस युनियन मोरङको चार बर्षमध्ये दुई बर्षे अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन भने अर्को दुई बर्षे कार्यकालका लागि भोजराज बस्नेत बिजयी भएका छन् । शुक्रबार विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा... पुरा पढ्नुहोस

भब्य कार्यक्रम सहित समापन भयो बेलबारी जेसिजको  जेसिज सप्ताह

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०७५ समापन  भएको छ ।  कुसे औंसी अर्थात्  बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुरु भएको  जेसिज सप्ताह शुक्रबार समापन भएको हो । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्यालको प्रमुख आतिथ्य र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अशोक शंकर र नेपाल जेसिज २०१७ का कार्यकारीणी उपाध्यक्ष... पुरा पढ्नुहोस

खुलेको महिना पनि नबित्दै विराटचोकको कर कार्यालयमा ठगिन थाले सर्वसाधारण

मोरङ /   मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उदेश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयको सेवा प्रवाहबारे  गुनासो बढ्न थालेको छ । गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयको सेवाबारे  खुलेको महिना दिन पनि नबित्दै सुनासो बढ्न थालेको हो । हाल सेवा सहजीकरण गर्न... पुरा पढ्नुहोस