ताजा अपडेट
कसेनी माविका सयभन्दा बढी विद्यार्थीलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण
- 6 बर्ष, 9 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
एकीकृत हातेमालो समाज नेपालको सौजन्यमा मोरङ बेलबारी नगरपालिका ४ स्थित कसेनी माध्यमिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १ सय ३ जना छात्र छात्राहरुलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण गरिएको छ । बिहीबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाइ प्रति विद्यार्थी एचपी ब्राण्डको स्कुल ब्याग, १ सेट स्कुल ड्रेस, एक दर्जन कापी,... पुरा पढ्नुहोस
६५ बर्षिया धनमाया, जो समाजकै एक नमूना अभिभावक भएकी छिन्
- 6 बर्ष, 9 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
धेरै अभिभावकहरु आफना छोराछोरी, नातिनातिनी बिद्यालय पुर्याएपछि ढुक्क महशुस गर्छन । बिद्यालय पुगेपछि उनीहरु के गर्छन,पढछन या पढदैनन्,उनीहरु के सिकिरहेका छन उनीहरुलाई हेक्का समेत हुँदैन । तर मोरङको बेलबारी ४ की धनमाया गुरुङ अपवादको रुपमा रहेकी छिन । उनी आफना नातिनातिनालाई बिद्यालय पुर्याउने मात्र हैन,खाली समयमा बिद्यालय भित्रै पुगेर समेत... पुरा पढ्नुहोस
सुनसरीमा भारतीय अपराधीको हत्याकाण्ड, गोली हानेर नेकपाका नेताको हत्या, प्रहरी घाइते
- 6 बर्ष, 9 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरी नेकपाका एक नेताको हत्या भएको छ । सुनसरी भुटाहाको रेयान नेशनल पब्लिक स्कुलको ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका ५१ बर्षिय खुर्शिद आलमको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । प्रहरीका अनुसार स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट... पुरा पढ्नुहोस
बेलबारी जेसिजद्वारा नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
बेलबारी जेसिजको आयोजनामा जारी जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक राजा बाबु साहले सहजीकरण गरेको प्रशिक्षणमा ७० जना युवा युवती तथा अन्य सहभागी थिए । मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलमा बुधबार सांझ रात्रीभोज सहितको तालिममा बेलबारी २... पुरा पढ्नुहोस
मोरङकै ठूलो लालीगुरांस सहकारीको २४ औं साधारणसभा सम्पन्न, ६२ जनाले गरे रक्तदान
- 6 बर्ष, 9 महिना अगाडि
- ३ आश्विन २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकामा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार एक कार्यक्रमविच अाफ्नाे २४ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न २४ अाैं साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उद्घाटन पश्चातकाे कार्यक्रमलाई... पुरा पढ्नुहोस
नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने
- 6 बर्ष, 9 महिना अगाडि
- ३ आश्विन २०७५, बुधबार
नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने भएको छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।... पुरा पढ्नुहोस
सुस्मित इनर्जीसंग कुन्बाङ खोला जलविद्युतको विजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने
- 6 बर्ष, 9 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता... पुरा पढ्नुहोस
न्यूयोर्कमा दोश्रो आदिवासी चलचित्र महोत्सब सम्पन्न, अरुण प्रधानले जिते बेस्ट डाईरेक्टर अवार्ड
- 6 बर्ष, 9 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
अमेरिकाको न्यू योर्कमा नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको ‘दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०१८’ मा छनौटमा परेका ९ चलचित्रहरू मध्येबाट याख्खा भाषा मा निर्माण भएको "ओम्ला" बाट अरुण प्रधानले उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड जित्न सफल भएका छन । आदिवासी जनजाति... पुरा पढ्नुहोस
ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान
- 6 बर्ष, 9 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस
भावी योजनासहित केराबारी गाउँपालिका ८ ले गर्यो जनप्रतिनिधि आएयता डेढ बर्षकाे समिक्षा गोष्ठी
- 6 बर्ष, 9 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
केराबारी गाउँपालिका वडा नम्बर ८ को कार्यालयले चालू आर्थिक बर्षको योजनाबारे जानकारी तथा गत बर्षको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, सामुदायिक वन, विभिन्न वडाका वडाध्यक्ष तथा वडाध्यक्ष र कर्मचारी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत थुप्रै... पुरा पढ्नुहोस