ताजा अपडेट
ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ
- 6 बर्ष, 9 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ शनिबार बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस
पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय
- 6 बर्ष, 9 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ । रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार सो जहाज ल्याइएको हो । गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र... पुरा पढ्नुहोस
रमिते सामूदायिक वन उपभाेक्ता समूहले सम्पन्न गर्याे अाफ्नाे तेश्राे साधारणसभा
- 6 बर्ष, 9 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे रमिते सामूदायिक वन उपभाेक्ता समूहले अाज अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । प्रदेश नं १ का अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साे साधारण सभाकाे अाज एक कार्यक्रमविच उद्घाटन गरेका छन् । सामूदायिक वनकाे अाफ्नै सभाहलमा सम्पन्न... पुरा पढ्नुहोस
बिर्तामोडलाई ६ – ० ले पराजित गर्दै मोरङ एकेडेमीले जित्यो डांगीहाट गोल्डकपको उपाधी
- 6 बर्ष, 9 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्द एयर डांगीहाट गोल्डकपको उपाधी मोरङ फुटबल एकेडेमी उर्लाबारीले जितेको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लबलाइ ६-० ले पराजित गर्दै मोरङ एकेडेमीले उपाधी जितेको हो । अपरान्ह ३ बजे शुरु भएको खेलको पाँचौ मिनेटमा नै मोरङका... पुरा पढ्नुहोस
राहत शिक्षकहरु आन्दोलित, गेटमा ताला लाएर पठनपाठन
- 6 बर्ष, 9 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
सुन्दरहरैचा, माेरङ/ राहत शिक्षकहरूले विभिन्न माग राखी विद्यालय बन्द गर्ने क्रममा सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयमा भने अान्दाेलनकारी र विद्यालय प्रशासनविच झडपकै स्थिति सिर्जना भएकाे छ । राहत शिक्षकहरू आजसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत शिक्षकहरूले सुकुना माविमा पढाइ भइरहेको थाहा पाएपछि सो विद्यालय बन्द गर्न... पुरा पढ्नुहोस
बन्द भएको सात आठ महिनापछि फेरि चल्न थाल्यो बिराटनगर जुटमिल
- 6 बर्ष, 9 महिना अगाडि
- २७ भाद्र २०७५, बुधबार
गत माघदेखि बन्द भएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । पुराना र जीर्ण मेसिन मर्मत गरी जुटमिल सञ्चालन गरिएको हो । जुटमिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार अहिले दैनिक ६ टन उत्पादन हुन थालेको छ भने दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । मिल्समा... पुरा पढ्नुहोस
भत्केको बर्षदिन नाघ्दा पनि बन्नै थालेन लोहोन्द्राको पुल, खोलो तर्दा बगाउला कि भन्ने पिरलो
- 6 बर्ष, 9 महिना अगाडि
- २५ भाद्र २०७५, सोमबार
उत्तम पोख्रेल, मोरङ / मोरङ बेलबारी नगरपालिकास्थित लोहान्द्रा खोलाको पुल बाढीले बगाएको एक वर्ष बित्यो । मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुकोे अनुगमन भने पटक-पटक भयो । केही दिन अघि मात्रै ऊर्जा मन्त्री बर्षमान पुनले पनि पुल रहेको स्थानको निरीक्षण गरे । गत वर्षको साउन २८ गते बर्षासँगै आएको बाढीले बेलबारी नगरपालिका... पुरा पढ्नुहोस
बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह शुरु, पुर्व-पश्चिम सडकका २० ठाउँमा जेब्राक्रस बनाइने
- 6 बर्ष, 9 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०७५ शुरु भएको छ ।कुसे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनको अबसर पारेर आइतबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाइंको अध्यक्षता, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अशोक शंकरको बिशेष आतिथ्यतामा भएको जेसिज... पुरा पढ्नुहोस
गाउँसभामै कुटाकुट गरे जनप्रतिनिधि, लिनुपर्यो पुलिसको सहारा
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हात हालाहाल भएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन्। उनको टाउँकोमा चोट लागेकोले उपचारका लागि बिर्तामोड लगिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष अञ्जार आलमले बहुमतको... पुरा पढ्नुहोस
अपाङ्ग र असक्तहरुको लागि उद्योगपति दुलालले दिए २० वटा ह्वील चेयर
- 6 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
पुर्वान्चल ल्युब आयलका सन्चालक उद्योगपति भोलेश्वर दुलालले २० जना अशक्त र अपारहरुका लागि ह्वील चेयर सहयोग गरेका छन् । दुलालले लायन्स क्लबका बेलबारी, ईन्द्रपुर, ईटहरी र अर्को एक शाखा मार्फत सो सहयोग गरेका हुन् । ती शाखाले स्थानीय स्तरमा रहेका अपाङ्गहरुको खोजी र पहिचान गरी ह्वील चेयर बितरण गर्नेछन् । दुलाल लायन्स क्लबका... पुरा पढ्नुहोस