ताजा अपडेट
बेलबारी नगरपालिकाको नगर प्रोफायल निर्माणकाे काम अन्तिम चरणमा
- 6 बर्ष, 9 महिना अगाडि
- २२ भाद्र २०७५, शुक्रबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगर पाश्वचित्र अर्थात नगर प्राेफाईलकाे निर्माणकाे कार्यलाई अन्तिम चरणमा पुर्याएकाे छ । नगरपालिकाद्वारा शुक्रबार अायाेजित नगरकाे पाश्वचित्र निर्माणवारे एकदिने अन्तरकृया कार्यक्रम संचालन गरेर साे कुराकाे जानकारी गराएकाे हाे । नगरपालिकाकाे सांस्कृतिक सभाहलमा संचालन भएकाे उक्त अन्तरकृया कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख... पुरा पढ्नुहोस
संस्थाको २५ औं स्थापना दिवसमा केराबारी नारी बिकास साकोसले गर्यो भब्य तीज कार्यक्रम
- 6 बर्ष, 9 महिना अगाडि
- २२ भाद्र २०७५, शुक्रबार
केराबारी नारी बिकास बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ । मोरङ केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा सैयौं महिलाहरूको सहभागिता थियो । केराबारी गाकेराबारीका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत तथा... पुरा पढ्नुहोस
बलात्कारीलाई फासी दिने कानुन ल्याउन अधिकारकर्मीहरुको माग
- 6 बर्ष, 9 महिना अगाडि
- २२ भाद्र २०७५, शुक्रबार
बेलबारी मोरङ /बलात्कारीलाई फांसी दिने कानुन ल्याउन महिला अधिकारकर्मीहरुले माग गरेका छन । मोरङको बेलबारीमा मानव बेचबिखन बिरुद्ध १२ औ राष्ट्रिय दिवशको अबसरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले दैनिक बल्कारका घटना बढदै गएको भन्दै बलात्कारीलाई तत्कालनै फांसी दिने खालको कार्यक्रम ल्याउन माग गरेका हुन । महिला सजाल बेलबारीकि अध्यक्ष सर्मिला लुङ्गेलि... पुरा पढ्नुहोस
गाउँमै दुध बिक्री हुन थालेपछि गाईपालनतिर आकर्षित हुनथाले पाटीगाउँका कृषकहरु
- 6 बर्ष, 9 महिना अगाडि
- २२ भाद्र २०७५, शुक्रबार
युवराज ठकुरी /केराबारी,मोरङ / जति गाई भैसी पाले पनि दूध बिक्री नहुने केराबारी गाउँपालिका-१,पाटी गाउँका कृषक गाउँमै दूध बिक्न थालेपछि व्यवसायिक रुपमा गाईपालन गर्न आकर्षित हुन थालेका छन। स्थानीय कृषक लिला मगरले दूध डेरी सन्चालनमा ल्याए सँगै गाउँका ३०जना कृषकले व्यवसायिक रुपमा गाई पाल्न थालेको सरस्वती माविका शिक्षक शुक्र आङ्देम्बे... पुरा पढ्नुहोस
चाँडै नगर शिक्षा कार्यविधि बनाउन माग गर्दै सुन्दरहरैंचाका शिक्षकहरुले नपामा बुझाए ज्ञापन
- 6 बर्ष, 9 महिना अगाडि
- २१ भाद्र २०७५, बिहीबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका भित्र गठन भएका विभिन्न ६ वटा शिक्षकहरुका सङ्गठनहरुले नगरप्रमुख शिवप्रसाद ढकाललाई विभिन्न विषय समेटेर ज्ञापनपत्र वुझाएका छन् । बिहीबार बुझाईएकाे माग पत्रमा नगर शिक्काकार्यबिधि यथाशिघ्र निर्माण गरी पेसागत संगठनलाई सोको प्रति उपलव्ध गराउनु पर्ने, र यसकाे निर्माण नभएसम्म शिक्षा कार्यविधि २०७५ का नामबाट भैरहेका कामहरु तुरुन्त राेक्नु... पुरा पढ्नुहोस
धर्म र संस्कारको नाममा पुर्वमा यसरी मौलाउंदैछ बालविवाह
- 6 बर्ष, 9 महिना अगाडि
- २१ भाद्र २०७५, बिहीबार
उत्तम पोख्रेल, बेलबारी मोरङ । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ । घरमा बुहारी भित्रयाएपछि परिवारमा खुसीयाली छाएको छ । विवाहको सजिसजावट अझै हटाईएको छैन,पाहुनाले घर भरीभराऊ छन । विवाह गरेका १५ बर्षीय सम्सेर (बेहुला) पनि हाँसीखुसी नै छन । तर उनलाई... पुरा पढ्नुहोस
मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु
- 6 बर्ष, 9 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ प्यारालाईसिस भएर अाेछ्यानमा लडिरहेका सुन्दरहरैचाका विक्रम चाैधरीलाई वचाउन सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरु एकजुट भएका छन् । क्याम्पसमा बुधबार एक अनाैपचारिक कार्यक्रमकाे अायाेजना गरेर उनीहरूले अार्थिक सहयाेग संकलन सुरु गरेका हुन । विगत २ वर्षदेखि प्यारालाईसिस भएर थला परिरहेका सुन्दरहरैचा नगरपालिका वार्ड नंं १२ का चाैधरीको सहयोगको लागि ... पुरा पढ्नुहोस
ए अचम्म ! पुर्वमा झन् बढेको बढ्यै छन् त बलात्कारका अपराध
- 6 बर्ष, 9 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
केही समययता दिनहुुँजसो बलात्कारका समाचार आइरहेको बेला पुर्वी नेपालमा पनि बलात्कारका घटना मौलाएका छन् । यस्ता घटनाको शृङ्खला बढ्दै जांदा झापामा १४ बर्षीया एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन भने भोजपुरमा बलात्कारको पोल खुल्ने डरले मामाले ११ बर्षे भान्जीको निर्मम हत्या गरेको छ साउन २९ गते दमकस्थित एक गेस्टहाउसमा... पुरा पढ्नुहोस
संघर्ष, सफलता र समाजसेवाको पर्याय : यी हुन् समाजसेवी सुन्दर श्रेष्ठ
- 6 बर्ष, 9 महिना अगाडि
- २० भाद्र २०७५, बुधबार
भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङको साबिक राजघाट ७ अर्थात् हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकास गरिरहेका छन् । सडक बत्ति जडान वा विद्यालयमा विविध सहयोग, सुन्दरको नाम सहयोगीका रूपमा जोडिएकै... पुरा पढ्नुहोस
पुर्वको एउटा स्कुल, जहाँ विद्यार्थीलाई दुना टपरी गांस्न पनि सिकाइन्छ
- 6 बर्ष, 9 महिना अगाडि
- १९ भाद्र २०७५, मंगलवार
बिद्यालयमा के के कुरा सिकाईन्छ ? उत्तर सहज छ,पढन् लेख्न अनि खेलकुद,बादबिवाद,गायन, नृत्य आदि अतिरिक्त क्रियाकलाप, तर मोरङको सुन्दरहरैचामा रहेको एउटा बिद्यालयले बिद्यार्थीलाई टपरा गाँस्न सिकाउन थालेको छ । किताव कापी बोकेर अध्यायनका लागी जाने बिद्यार्थीहरु सालका पात सहित सिंन्का बोकेर टपरी गाँसिरहेको देख्दा र सुन्दा अभिभावकहरु आक्रोशित समेत होलान... पुरा पढ्नुहोस