ताजा अपडेट

नगरपालिका संघमा मोरङ, सुनसरी र झापाबाट चार केन्द्रिय सदस्य निर्बिरोध

मोरङ । देशभरीका नगरपालिकाहरुको एकमात्र र साझा संस्था नेपाल नगरपालिका संघको अधिबेशनबाट मोरङको बेलबारी र सुन्दरहरैचा नगरप्रमुख, धरानकी कार्यबाहक मेयर र दमक नगरपालिकाकी मेेेयर प्रदेेश नम्बर १ बाट केन्द्रिय सदस्यमा निर्बिरोध निर्बाचित भएका छन । काठमाडौमा भएको अधिबेशनबाट बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, सुनसरीबाट धरान... पुरा पढ्नुहोस

अरु समाजसेवा र राजनीति गरेर पैसा कमाउंछन, म आफ्नो कमाइबाट राजनीति र समाजसेवा गर्छु – हस्त लिवाङ

राजनीति, गीत संगीत, चलचित्र निर्माण  र समाजसेवामा सक्रिय बहुप्रतिभाशाली ब्यक्तित्वको नाम हो हस्त बहादुर लिवाङ (लिम्बू) । मोरङ जिल्लाको लेटाङ ७ स्थित एक गाउँको सामान्य परिवारमा जन्मेका लिम्बू अहिले कुनै गाउँ समाजमा मात्रै होईन, विभिन्न रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म परिचित छन् ।  एसएलसीसम्म मात्र पढेका उनले पढाइपछि बिवाह गरेर... पुरा पढ्नुहोस

जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स

उत्तम पोख्रेल, बेलबारी मोरङ । गाँउ गाँउमा सिहदरवार आएको भनिए पनि  कर मात्रै बढाएको भन्दै  बिरोध भइरहेका बेला बेलबारी नगरपालिकाको एउटा वडा कार्यालयले अर्को प्रसंंसनीय कार्यको थालनी गरेको छ । बेलबारी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधहरुले हेल्प डेस्कको स्थापना गरेका हुन् । सेवाग्राहीलाइ छिटो छरितो र काममा सहजता दिलाउने... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत, आउने-जाने दुवैलाई स्वागत र सम्मान

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर अन्यत्र गएका छन् भने नयाँ प्रशासकीय अधिकृत सरुवा भएर आएका छन् । करिब डेढ बर्षदेखि कार्यालय प्रमुखको रूपमा कार्यरत डम्मरु बल्लभ बराल सरुवा भएर संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा गएका छन् । त्यसैगरी हालसम्म लेटाङमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत पुण्यप्रसाद... पुरा पढ्नुहोस

आम्मै ! साउनयता मात्रै मोरङमा बलात्कृत भएछन् १२ वालिकासहित १७ जना

मोरङमा साउन यता डेढ महिनाको अवधिमा मात्रै १७ वटा बलात्कारका घटना भएका छन् । बलात्कारमा पर्नेमा सबैभन्दा बढी १६ वर्ष मुनिका बालिका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बलात्कार पीडित २० जनामध्ये १२ जना १६ वर्ष मुनिका बालिका रहेको बताए । उनका अनुसार १६ वर्षदेखि ७० वर्षसम्मका आठ जना... पुरा पढ्नुहोस

अपांग र अशक्त देशमाया राईको लागि बन्ने भयो नयाँ घर

मोरङको बेलबारी २ की अपांग र अशक्त एकल महिला देशमाया राईको लागि  नयाँ घर बन्ने भएको छ  । उनका लागि  बेलबारी नगरकालिका २ की वडा सदस्य तथा नगरपालिकाको कार्यपालिका सदस्य खिना बस्नेत ,आदर्श टोल बिकास समितिका अध्यक्ष रञ्जित गुरुङ लगायत बेलबारी २ का स्थानीयबासीले उनको घर निर्माण गरिदिने भएका हुन् ... पुरा पढ्नुहोस

ती गाउँले जसले अपहरणमा परेकी चार बर्षिया छोरीलाइ मुक्त गर्दै पक्रिए अपहरणकारीलाई पनि

 मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार बर्षिया बालिकालाई अपहरण गरेर लैजाने एक युवालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । स्थानीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर लैजादै गर्दा  झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक... पुरा पढ्नुहोस

भत्काइयो सडक क्षेत्राधिकारका भगवती स्कुलका सटर, बनाउँदा र भत्काउँदाकाे खर्च कसले ब्यहोर्छ ?

केशु विरही, बेलबारी माेरङ/ विद्यालयकाे साैन्दर्यलाई कुरुप वनाउने गरि मूल सडककाे १ सय ५  मिटरभित्र भगवती मावि, बेलबारीले निर्माण गरिएका टहराहरु अन्ततः ताेडिएका छन् । बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे भगवती माविले व्यापारिक प्रयोजनका लागि भनेर विद्यालयको उत्तरपट्टि सटाएर ८ वटा र पूर्वतर्फ ३ वटा गरी जम्मा ११ वटा... पुरा पढ्नुहोस

आफुहरुको श्रम शोषण गरिएको भन्दै बालकक्षाका शिक्षिकाहरु आन्दोलित

पटकपटक प्रदेश र स्थानीय सरकारलाई मागपत्र पेश गरी ध्यानाकर्षण गराउंदा पनि आफुहरुको मागलाई बेवास्ता गरिएको भन्दै बेलबारी र सुन्दरहरैंचाका वालकक्षा शिक्षिकाहरुले मंगलबार दुवै नगरपालिकाको गेटमा धर्ना दिएका छन् । राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन  बेलबारी नगरसमितिको आयोजनामा उनीहरूले नगरपालिकाको गेटमा एक डेढ घण्टासम्म धर्ना दिएका हुन् । दुई दर्जनभन्दा बढीको... पुरा पढ्नुहोस

‘कसैलाई भनिस् भने परिवारै सखाप पार्छु’ भन्दै वालिका बलात्कार गर्ने पक्राउ

सुनसरीको बराहक्षेत्रकी १३ बर्षिया बालिकालाई चकलेट दिएर लामो समयदेखि बलात्कार गर्नेे एक मानिस पक्राउ परेको छ । बहारक्षेत्र नगरपालिका ८ पुलाह कि बालिकालाई चकलेटको देखाई करणी गर्ने ३६ बर्षिय लालबहादुर बस्नेतले बलात्कार गदै गर्दा बालिकाको घरमै रङ्गेहात पक्राउ परेको हो । बस्नेतले बिहिबार राती ९ बजे बालिकाको घरमा प्रबेश गरेर करणी गरेको... पुरा पढ्नुहोस